Newslaya Home

अन्तर्राष्ट्रिय

  • म्याङकुट आँधीले चीनमा लाखौँ मानिस विस्थापित

    न्यूजलय सोमबार ०१, असोज २०७५

    काठमाण्डौ । चीनमा म्याङकुट आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ । आँधीका कारण दुई जनाको मृत्यु भएको छ ।
    आँधीले २५ लाख मानिस विस्थापित भएका छन् ।  दक्षिणी चीनमा डुबान हुनुका साथै तीव्र गतिमा हुरी चलिरहेको  विविसीले जनाएको छ ।

    प्रतिघण्टा....

  • ​सुडानमा नेपाली सेनामाथि गोली प्रहार

    न्यूजलय सोमबार ०१, असोज २०७५

    काठमाडौं । सुडानमा शान्ति स्थापनार्थ खटिएका एक नेपाली सैनिक जवानलाई गोली लागेको छ । दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघको आह्वानमा तैनाथ श्री सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत सैनिक जवानलाई गोली लागेर घाइते भएका हुन् ।

    उनको दक्षिण सुडानको राजधानी जुवामा उपचार भइरहेको र....

  • ​साउदीमा पारिश्रमिक : अदक्षलाई ४० हजार, दक्षलाई ४ लाख

    न्यूजलय सोमबार ०१, असोज २०७५

    काठमाडौं । साउदी अरबमा कार्यरत नेपाली श्रमिकको तलब बढेको छ । त्यहाँ अब न्यूनतम मासिक १३ सय रियाल अर्थात ४० हजार पाउनेछन् ।

    मासिक तलब कम्तिमा एक हजार रियाल र खाना वापत ३ सय रियल नदिने कम्पनीमा नेपालले कामदार पठाउने छैन । 

  • ​बन्दूकधारीको गोली लागि मेक्सिकोमा चारजनाको मृत्यु, नौजना घाइते

    न्यूजलय आइतबार ३१, भदौ २०७५

    काठमाडौं । मेक्सिको सिटीको एक पर्यटन केन्द्रमा केही बन्दूकधारीहरूले गोली चलाउदा चारजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । 

    प्रहरीका अनुसार संगीतकारको पोशाकमा आएका तीन मानिसहरले गोली चलाएका थिए । आक्रमणकारीलाई समात्न कोशिश गरे पनि उनिहरु भाग्न सफल भएको प्रहरीले....

  • ​फिलिपिन्समा शक्तिशाली आँधी, १४ जनाको मृत्यु

    न्यूजलय आइतबार ३१, भदौ २०७५

    बिबिसि । उत्तरी फिलिपिन्समा शक्तिशाली आँधीका कारण १४ जनाको मृत्यु भएको राष्ट्रपतिका सल्लाहकारले जनाएका छन् ।

    टाइफुन म्याङ्कुट फिलिपिन्सको मुख्य द्वीप लुजोनबाट प्रवेश गरेको थियो र अब पश्चिम हुँदै चीनतर्फअघि बढिरहेको छ ।

    यो आँधीले धेरै घरका छतहरू उडाएका....

  • ​इन्डोनेसियामा पानीजहाज दुर्घटना हुँदा १० जनाको मृत्यु

    न्यूजलय शनिबार ३०, भदौ २०७५

    काठमाडौं । इन्डोनेसियामा पानीजहाज दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

    ‘केएम फुङका पेर्माटा’ नामक पानीजहाज दक्षिणीपूर्वी सुलवेसीको बाउबाउबाट बनगाइ भन्ने ठाउँतिर गइरहेका बेला मध्य इन्डोनेसियाको सागुमा दुर्घटना भएको हो ।

    इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार भएको....

  • ​पेरुका नेता गोन्जालोलाई आजीवन कारावासको सजाय

    न्यूजलय शनिबार ३०, भदौ २०७५

    काठमाडौं । पेरुका नेता अबिमाल गुज्मानलाई पेरुको एक अदालतले दोस्रो आजीवान कारावासको सजाय सुनाएको छ।

    सन् १९९२ मा राजधानी लिमामा भएको बम आक्रमणमा दोषी ठहर गर्दै आजीवान कारावास सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

    ६ घण्टाको बहसपछि उनीसहित....

  • अमेरिकामा शक्तिशाली आँधीका कारण पाँच जनाको मृत्यु

    न्यूजलय शनिबार ३०, भदौ २०७५

    काठमाडौं । अमेरिकामा  शक्तिशाली सामुद्रीक आँधीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । 

    फ्लोरेन्स नाम दिइएको शक्तिशाली सामुद्रीक आँधीले अमेरिकाको विभिन्न राज्यमा विध्वंस मच्चाइ रहेको बीबीसीले जनाएको छ। आँधीले रुखहरु भाँच्नुका साथै घरहरु भत्काएको कारण बिजुली आपूर्ति बन्द हुनुको साथै विमान....

  • साउदीमा खुलाइयो पहिलो पटक महिलाहरुको लागि पाइलटमा भर्ना

    न्यूजलय शनिबार ३०, भदौ २०७५

    काठमाण्डौ । पहिलो पटक साउदी अरबमा महिलाहरुको लागि पाइलट र फ्लाइट एटेडेन्टको भर्ना खुलेको छ । 

    रियादको फ्लाइनास एयरलाइनले उड्यनको क्षेत्रमा महिलाहरुको पँहुच बढाउने उदेश्यले यो कदम उठाएको हो । 

    फ्लाइनासका प्रवक्ताले आफ्नो कम्पनी साउदीमा चलिरहेको परिवर्तनमा महिलाहरुको पनि....

  • अमेजनका सीईओ जेफ बेजोसले घरविहीन र विद्यालयका बच्चाका लागि २ अर्ब डलर दान दिने

    न्यूजलय शनिबार ३०, भदौ २०७५

    काठमाडौं । अमेजनका सीईओ जेफ बेजोसले घरविहीन मानिस र विद्यालयमा पढ्ने बालबालिकाको सहयोगका लागि दुई अर्ब डलर दिने भएका छन् ।

    यो राशि विद्यार्थीलाई छात्रवृत्ति र अन्य खर्चमा दिइने जनाइएको छ । अघिल्लो वर्ष उनले निजी सम्पत्तिको प्रयोग कसरी गरौं भनी सुझाव....