Newslaya Home

अन्तर्राष्ट्रिय

  • ​पुनः क्षेप्यास्त्र परीक्षणको तयारीमा उत्तर कोरिया

    न्यूजलय शनिबार २१, असोज २०७४

    काठमाडौं । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरिया पुनः क्षेप्यास्त्र परीक्षणको तयारीमा जुटेको खुलासा रुसी सांसदले गरेका छन् ।
    हालै रुसी संसदको अन्तर्राष्ट्रिय मामलासम्बन्धी कमिटीका सदस्य एन्टोन मोरोजोभ र अन्य दुई सांसदले उत्तर कोरियाको भ्रमण गरेका थिए । मोरोजोभका अनुसार उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्र....

  • ​दुई दिनमा तीन नेपालीको मृत्यु : दक्षिण कोरिया

    न्यूजलय शुक्रबार २०, असोज २०७४

    काठमाडौं । दक्षिण कोरियामा दुई दिनमा तीन नेपालीको मृत्यु भएको छ । प्रवासी मजदुर संगठन कोरियाका प्रचार प्रसार विभाग प्रमुख मधुसुदन ओझाले रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया पुगेका एक नेपालीले आत्माहत्या गरेको र अन्य दुई जनाको दुर्घटनामा ज्यान गएको जानकारी दिएका छन् ।
    ....

  • अष्ट्रेलियामा नेपाली समुदायले पशुपतिनाथ मन्दिर र बौद्धस्तुपा निर्माण गर्ने

    न्यूजलय बिहीबार १९, असोज २०७४

    काठमाडौं । अष्ट्रेलियामा नेपाली समुदायले पशुपतिनाथ र बौद्धस्तुपा निर्माण गर्ने भएका छन् । हिन्दु धर्मालम्वीहरुको आस्था आराध्यदेव पशुपतिनाथ र बौद्धमार्गीहरुको आस्थाको केन्द्रविन्दु बौद्धस्तुपा अष्ट्रेलियाको राजधानी सिड्नीमा निर्माण गर्न लागिएको हो ।
    अध्ययन तथा व्यवसायको क्षेत्रमा अष्ट्रेलियामा ठुलो संख्यामा नेपालीहरु रहेका छन् । नेपाली हिन्दु....

  • यस्तो छ उत्तर–दक्षिण कोरियाबीचको सीमाक्षेत्र (फोटो फिचरसहित)

    न्यूजलय बिहीबार १९, असोज २०७४

    इटहरी । दक्षिण र उत्तर कोरियाबीच हुने गरेको विवादले गर्दा अहिले विश्व दुई धुव्रमा बाँडिएको छ । यी दुई देशको तनावपूर्ण सम्बन्धले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्छ भन्ने अनुमान गलत नहोला । 
    दुवै कोरियाली राष्ट्र भएतापनि धेरै नै फरक रहेका यी दुई देशको सीमाक्षेत्रको बारेमा....

  • ​काश्मिरमा गोली चल्दा दुई पाकिस्तानीको मृत्यु, दुई घाइते

    न्यूजलय बुधबार १८, असोज २०७४

    एजेन्सी । भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा फेरि अर्को झडपमा दुई पाकिस्तानी नागरिकको ज्यान गएको छ । उक्त झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले दाबी गरेको छ ।

    सीमा नजिकैको अब्बासपुर क्षेत्रको एक गाउँमा....

  • ​चीनमा विश्वकै अग्लो विद्युत खम्बा निर्माण शुरु

    न्यूजलय बुधबार १८, असोज २०७४

    काठमाडौं । चीनले अहिलेसम्म संसारकै सबैभन्दा अग्लो विद्युत आपूर्ति गर्ने खम्बाको निर्माण कार्य शुरु गरेको छ । 
    पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन उक्त विद्युत पोल तीन सय ८० मिटर अग्लो हुने बताइएको छ । उक्त पोल चीनको झेजियाङ विद्युत निर्माण कम्पनीले निर्माण गर्न लागेको....

  • राम रहिमकी छोरी हनीप्रीत पक्राउ

    न्यूजलय बुधबार १८, असोज २०७४

    काठमाडौं । बलात्कारको आरोपमा २० वर्षे जेल सजाय भोगिरहेका भारतका विवादित धर्मगुरु  रामरहिमकी छोरी हनीप्रीत ईन्सानलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतको हरियाणा प्रहरीले उनलाई पटियालाको एक सडकबाट पक्राउ गरेको हो । 
    राम रहिमलाई अदालतले आफना दुई महिला अनुयाइलाई बलात्कार गरेको घटनामा दोषी....

  • हवाई आक्रमणमा परी सिरियामा ३ सय ४ विद्रोही मारिए

    न्यूजलय बुधबार १८, असोज २०७४

    काठमाडौं । सिरियामा हवाई आक्रमणमा परी करिब तीन सय चार जना विद्रोही मारिएका छन् । यूफ्रेट्स नदीको पूर्वी किनारामा बस्दै आएका उनीहरुको रसियाली सेनाको हवाई आक्रमणमा परेर मृत्यु भएको हो ।
    सिरियाली सेनालाई सघाइरहेको रुसी सेनाको सो आक्रमणबाट अन्य एक सय ७० जनाभन्दा बढी....

  • अमेरिकी गोलीकाण्डमा मर्नेको संख्या ५८ पुग्यो, ५ सय बढी घाइते

    न्यूजलय मङ्गलबार १७, असोज २०७४

    काठमाडौं । अमेरिकी शहर लस भेगसस्थित एक कसिनो रिसोर्ट नजिकै भएको गोलीकाण्डमा परि पर्नेको संख्या ५८ पुगेको छ । उक्त गोलीकाण्डमा घाइते हुनेको संख्या पाँच सय बढी पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 
    प्रहरीकाअनुसार ६४ वर्षीय स्टीफन पैडक नामका एक बन्दुकधारीले मण्डलई बे....

  • ​अमेरिकामा भएको गोलीकाण्डमा मर्नेको संख्या ५० पुग्यो, आक्रमणकारीको पहिचान खुल्यो

    न्यूजलय सोमबार १६, असोज २०७४

    लस भेगास । अमेरिकाको लस भेगास गोलीकाण्डमा मृत्यु हुनेको संख्या ५० पुगेको छ। घाइतेहरुको संख्या पनि २०० नाघेको जनाइएको छ । लस भेगास स्ट्रिपमा जारी म्युजिक फेस्टिवलमा शनिबार राती एक बन्दुकधारीले गोली चलाएका थिए ।
    आक्रमणकारी ६४ वर्षीय स्टेफेन प्याडक भएको आशंका प्रहरीले गरेको....