Newslaya Home

अन्तर्राष्ट्रिय

  • इरानी तेलको ट्याङ्कर जफत गर्न अमेरिकाले जारी गर्यो पक्राउ पुर्जी

    न्यूजलय आइतबार ०१, भदौ २०७६

    काठमाडौं । ब्रिटिश प्रवासी क्षेत्र एवं हेडल्यान्ड जिब्राल्टरमा गत महिना नियन्त्रणमा लिइएको एउटा इरानी तेल ट्याङ्करलाई अमेरिकाको न्याय मन्त्रालयले जफत गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ । जिब्राल्टरका एकजना न्यायाधीशले घर फर्कने अनुमति दिने निर्णय गरेको भोलिपल्टै अमेरिकाको न्याय मन्त्रालयले उक्त पुर्जी जारी गरेको....

  • युक्रेनको एक होटेलमा आगलागी हुँदा आठ जनाको मृत्यु

    न्यूजलय शनिबार ३२, साउन २०७६

    काठमाण्डौ । युक्रेनको ओडेशामा भएको आगलागीमा परी आठ जनाको मृत्यु हुनको साथै अन्य १० जना घाइते भएको जनाइएको छ ।

    देशको दक्षिणी शहरमा रहेको प्रसिद्ध होटेल टोक्यामा शनिबार बिहान आगलागी शुरु भएको थियो । आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० घाइते भएका....

  • कश्मीरमा आंशिक रूपमा फोन र इन्टरनेट सुरु

    न्यूजलय शनिबार ३२, साउन २०७६

    काठमाण्डौ । कश्मीरमा १२ दिन देखि बन्द गरिएको फोन सेवा आशिंक रूपमा सुरु गरिएको छ।

    जम्मूका पाँच जिल्लामा टुजी सेवा सहितको इन्टरनेट सेवा सुरू गरिएको छ। कश्मीर उपत्यकामा अहिले ल्याण्डलाईन सेवा मात्र सुचारु भएको छ।बाँकी सबै टेलिफोन लाईन आइतबारसाँझबाट सुरु गर्ने जनाइएको छ ।

    अगस्ट....

  • चीनमा डुङ्गा दुर्घटनामा परी सात जनाको मृत्यु

    न्यूजलय शनिबार ३२, साउन २०७६

    चीन । चीनको पूर्वी भागमा पर्ने शानडोङ प्रान्तमा शुक्रबार अपराह्न समयमा भएको एक डुङ्गा दुर्घटनामा परी सात जनाको मृत्यु हुनुको साथै अन्य दुई जना बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

    उत्तर भागमा पर्ने हेबेई प्रान्ततर्फ गईरहको सो डुङ्गा बन्दरगाह शहर रिझाओनजिकै उच्च वेगमा आएको....

  • कश्मीरको सीमाक्षेत्रमा भिडन्त : पाँच भारतीय सेनासहित ८ जनाको मृत्यु

    न्यूजलय शुक्रबार ३१, साउन २०७६

    कश्मीर । कश्मीरको सीमाक्षेत्रमा गोलीबारी हुँदा पाँच जना भारतीय सेना र तीन पाकिस्तानी सेनाको मृत्यु भएको छ ।

    कश्मीरको विवादास्पद क्षेत्रमा दोहोरो गोली हानाहानमा यस्तो घटना भएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेना प्रवक्ता असिफ गाफुरले आफ्नो ट्वीटरमार्फत घट्नाको जानकारी दिएका हुन् ।

    उनका....

  • बाढीमा परी १०४ जनाको मृत्यु, ३६ जना अझै बेपत्ता

    न्यूजलय शुक्रबार ३१, साउन २०७६

    केरला । भारतको केरला राज्यमा आएको मनसुनी बर्षापछि देखापरेको बाढी, डुबान र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ ।

    राज्यको प्रकोप व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार बाढीका कारण अन्य ३६ जना अझै हराइरहेका छन् भने ३६ जना घाइते अवस्थामा छन् । प्राधिकरणका....

  • उडिरहेको विमानमा चरा ठोक्किएपछि.....

    न्यूजलय बिहीबार ३०, साउन २०७६

    काठमाडौं । रुसी यात्रुवाहक विमानमा चरा ठोक्किएपछि राजधानी मस्को नजिकैको मकैबारीमा आपतकालिन अवतरण गरेको छ । उक्त विमानमा सवार २३ जना घाइते भएका छन् । विमान अवतरण भइरहेको देखेका एक स्वास्थ्य अधिकारीका अनुसार विमान अवतरण गर्ने क्रममा इन्जिन बन्द भएको थियो ।

    क्रिमियाको सिम्फेरोपुलका लागि....

  • जापानमा ५.४ म्याग्नीच्युडको भूकम्प

    न्यूजलय बिहीबार ३०, साउन २०७६

    काठमाण्डौ । जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।

    जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान २ः३३ बजे उक्त भूकम्पको कम्पन महसुस गरिएको हो ।

    यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको....

  • जापानमा अत्याधिक गर्मीका कारण २३ जनाको मृत्यु, १३ हजार बिरामी

    न्यूजलय बिहीबार ३०, साउन २०७६

    काठमाडौं । अत्याधिक गर्मीका कारण जापानमा २३ जनाको मृत्यु भएको जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले जनाएको छ । यो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७५१ जना अस्पतालमा भिड लागेको थियो ।

    ज्यान गुमाएका र बिरामी भएको यो विवरण....

  • कश्मीरी नेता दिल्लीमा पक्राउ

    न्यूजलय बिहीबार ३०, साउन २०७६

    बिबिसि । निकै ख्यातिप्राप्त कर्मचारीबाट भारत नियन्त्रित कश्मीरका नेता बनेका शाह फैसललाई भारतको राजधानी दिल्लीबाट नियन्त्रणमा लिएर कश्मीर फिर्ता पठाइएको बताइएको छ ।

    भारतले कश्मीरलाई दिँदै आएको विशेष अधिकारको अन्त्य गर्ने विवादास्पद निर्णय गर्नुपूर्व नियन्त्रणमा नलिइएका केही नेताहरू मध्येमा उनी पनि पर्थे । उनी दिल्लीस्थित....