Newslaya Home

अन्तर्राष्ट्रिय

  • अफगानिस्तानमा १३ जना तालिबान लडाकू मारिए

    न्यूजलय मङ्गलबार २८, असोज २०७६

    काठमाण्डौ । अफगानिस्तानमा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा १३ तालिबान लडाकू मारिएको सेनाले जनाएको छ । सेनाको प्रेस विज्ञप्तिका अनुसार सोमबार समस्याग्रस्त शाहजोई जिल्लाका केही भागमा सञ्चालन गरिएको यस अभियानमा चार जना लडाकू घाइते भएका थिए ।

    उक्त क्षेत्रमा विद्रोहीहरुलाई सफा नगरेसम्म कारबाही जारी....

  • जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५८ पुग्यो

    न्यूजलय मङ्गलबार २८, असोज २०७६

    काठमाडौं । जापानमा आएको ‘हागिबिस’ आँधीका कारण मृत्यु हुनेका संख्या ५८ पुगेको छ । यस्तै २११ जना घाइते भएका छन् ।

    आँधीसँगै भएको वर्षाका कारण ३८ वटा नदीमा बाढी आएको र नदीको पानी बस्तीमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो ।

    नदीमा आएको बाढीले....

  • प्रहरीको गाडीमा एम्बुस आक्रमण, १४ प्रहरीको मृत्यु

    न्यूजलय मङ्गलबार २८, असोज २०७६

    काठमाडौं । आपराधिक समूहको आक्रमणबाट मेक्सिकोमा १४ जना प्रहरीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    मेक्सिकोको पश्चिमी क्षेत्रमा अदालतको आदेश लिएर जाँदै गरेको प्रहरीको गाडीलाई लक्षित गरेर आपराधिक समूहले आक्रमण गरेको हो । मिचोआकान राज्यको एल अग्वाखेमा प्रहरीको गाडीमा एम्बुस आक्रमण....

  • अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु

    न्यूजलय मङ्गलबार २८, असोज २०७६

    काठमाडौं । अमेरिकाको ओहायोमा कार दुर्घटना हुँदा नेपाली मूलका दुई जनाको मृत्यु भएको छ ।

    शनिबार राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीन गाडी एकआपसमा ठोक्किँदा २४ वर्षीय अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको हो । यस्तै, दुर्घटनामा परि चार....

  • एकैपटक २५ हजार होमगार्ड हटाउँदै उत्तर प्रदेश

    न्यूजलय मङ्गलबार २८, असोज २०७६

    काठमाडौं । उत्तर प्रदेश सरकारले एकैपटक २५ हजार ‘होमगार्ड’ (स्वंयसेवक प्रहरी)हरुलाई हटाउने निर्णय गरेको छ । कानुनतः प्रहरीको समानान्तर संगठनको रुपमा स्थापित यो संगठनका २५ हजार स्वंयसेवक अब बेरोजगार हुनेछन् ।

    सरकार तथा नागरिक सुरक्षाका अतिरिक्त काममा उनीहरुको खटनपटन हुँदै आएको थियो । यी होम....

  • कश्मीर तनाव : ७२ दिनपछि मोबाइल सेवा खुल्यो

    न्यूजलय सोमबार २७, असोज २०७६

    बिबिसि । भारत प्रशासित कश्मीरमा अवरूद्ध गरिएको ७२ दिनपछि मोबाइल सेवा पुनः शुरू भएको छ ।

    गएको अगष्ट ५ मा कश्मीरको विशेष हैसियत खारेज गर्ने निर्णय गर्नु अघि भारत सरकारले उक्त क्षेत्रमा मोबाइल फोन, टेलिफोन र इन्टरनेट सेवा निलम्बन गरेको थियो ।

    पछिल्लो निर्णयसँगै ४०....

  • जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ३७ पुग्यो

    न्यूजलय सोमबार २७, असोज २०७६

    काठमाण्डौ । जापानमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्राडकाष्टिङ संस्था एनएचकेले जनाएको छ ।

    त्यस्तै १७ हराइरहेका छन् भने आँधीका कारण १८९ घाइते भएका छन् । देशको मौसम विज्ञान शाखाका अनुसार धेरै ठाँउमा वार्षिक वर्षाको ४० प्रतिशत एक वा दुई दिनमै....

  • ग्यास विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु

    न्यूजलय सोमबार २७, असोज २०७६

    नयाँ दिल्ली । भारतको उत्तर प्रदेशको वलीदपुर गाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घर ध्वस्त हुनुका साथै १० जनाको मृत्यु भएको छ । विस्फोटमा १२ जना घाइते भएका छन् ।

    घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटना भएको बेलामा सो स्थानमा करिब दुई....

  • चिनियाँ राष्ट्रपतिकी पत्नीको बारेमा अनौठा यी कुरा

    न्यूजलय सोमबार २७, असोज २०७६

    चिनियाँ राष्ट्रपति सी जिनपिङ भर्खरै नेपाल भ्रमण गरेर स्वदेश फर्केका छन् । उनको पत्नीको विषयमा धेरैलाई थाहा नहुन सक्छ । उनकी पत्नी पेङ लिउयान एक लोकप्रीय गायिका हुन् । सीले राजनीतिक करिअर बनाउनु अघि नै उनी कला र गलाले चिनियाँमाझ लोकप्रीय भइसकेकी थिइन् । चीनकी....

  • किन आत्महत्या गर्दैछन् फ्रान्समा प्रहरीहरु ?

    न्यूजलय सोमबार २७, असोज २०७६

    पेरिस । फ्रान्समा प्रहरीहरुले आत्महत्या गर्ने क्रम बढ्दो छ । केही समय अघि तीन जना दंगा प्रहरी, एक जना प्रहरी कमान्डर र एक प्रहरी एकेडेमीका शिक्षकसहित आठजना प्रहरी अधिकारीले आत्महत्या गरे । यससँगै सन् २०१९ मा आत्महत्या गर्ने प्रहरीको संख्या ६४ पुगेको छ र दिनानुदिन....