हाइटीको जेलबाट २ सय कैदी भागे, २५ को मृत्यु
काठमाण्डौ । हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् ।
भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ । मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको जनाइएको छ । जेलमा झण्डै ४०० कैदी रहेका थिए ।
राजधानी पोर्ट ओ प्रिन्समा....