Newslaya Home

सूचना-प्रबिधि

  • ​अब टेलिकमले पनि आफ्ना ग्राहकलाई ब्यालेन्स सापटी दिने

    न्यूजलय सोमबार २२, माघ २०७४

    काठमाडौं । नेपाल टेलिकमले जिएमएस प्रिपेड मोबाइल ग्राहकलाई ब्यालेन्स सकिँदा सापटी दिने सेवा सुरु गरेको छ ।
    १४ औं वार्षिकोत्सव अवसरमा ‘नमस्ते क्रेडिट’ नाम दिएर टेलिकमले यो सेवा सुरु गरेको हो । 
    सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले टेलिकमको वार्षिकोत्सवमा यो सेवाको सुरुवात गरेका छन् ।

  • ​तपाई धनी कि गरिब ? यसरी थाहा पाउनुहोस् फेसबूकबाट

    न्यूजलय आइतबार २१, माघ २०७४

    काठमाडौं । फेसबूकले लगातार आफ्ना प्रयोगकर्ताहरूलाई केही न केही नयाँ चिज दिनका लागि काम गरिरहेको हुन्छ । यही क्रममा फेसबूकले आफैं प्रयोगकर्ताको सामाजिक तथा आर्थिक हैसियत पहिचान गर्ने एउटा प्रविधिको पेटेन्ट दर्ता गरेको छ । 
    यो प्रविधिले तपाईंको हैसियतलाई तीन फरक फरक वर्गमा विभाजित....

  • फेसबुकमा आफूलाई कसैले अनफ्रेन्ड गरेको कसरी थाहा पाउने ?

    न्यूजलय मङ्गलबार १६, माघ २०७४

    काठमाडौं । हामीलाई कसैले फेसबुकबाट अनफ्रेन्ड गरेको कुरा पत्तै हुँदैन । यो कुरा फेसबुकबाट थाहा पाइँदैन । 
    तर, अब भने हामीलाई फेसबुकमा जो कोहीले अनफ्रेन्ड गरेपनि सहजै पत्ता लाग्ने भएको छ । त्यसको लागि मोबाइलमा रहेको प्लेस्टोरमा गई who unfriend me भन्ने एप्स डाउन्लोड....

  • ​कृषि यन्त्र प्रदर्शनी धरानमा

    न्यूजलय बुधबार १०, माघ २०७४

    धरान ।  कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गरेर धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७४ हुने भएको छ ।
    कृषि विभागअन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्तरुपमा फागुनको १० गतेदेखि १३ गतेसम्म कार्यक्रमको आयोजना गर्न लागेको  नेपाल....

  • सामसुङले बीचबाटै पट्याउन सकिने स्मार्टफोन निर्माण गर्ने

    न्यूजलय बिहीबार ०४, माघ २०७४

    काठमाण्डौं । सामसुङले ‘ग्यालेक्सी एक्स’ नामक नयाँ  स्मार्टफोन उत्पादनको तयारी गरिरहेको छ । 
    सामसुङको ग्यालेक्सी एक्स पहिलो फोल्डेबल स्मार्टफोन हुने दाबी पनि गरिएको छ । यस डिभाइसको बारेमा कुनै आधिकारिक घोषणा सामसुङले हालसम्म नगरेता पनि सामसुङको नयाँ प्याटेन्टको विश्लेषण गरी उसले ल्याउने तयारी गरिरहेको....

  • ​आज रातभर टेलिकमको सेवा अवरुद्ध हुनसक्ने

    न्यूजलय बुधबार ०३, माघ २०७४

    काठमाडौं । नेपाल टेलिकमले आज रातभर टेलिकमका मोबाइलबाट भ्वाइस, एसएमएस र रिचार्ज सेवा अवरुद्ध हुनसक्ने जनाएको छ । 
    टेलिकमका अनुसार कम्पनीको ल्यान्डलाइन टेलिफोनको विद्यमान बिलिङ सिस्टमलाई माइग्रेस गर्ने काम हुने भएकोले आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सेवा अवरुद्ध हुनसक्छन् ।

  • फेसबुकले गर्यो समाचार कम देखाउने निर्णय, निर्णयसँगै ६ प्रतिशतले घट्यो शेयरमूल्य

    न्यूजलय शनिबार २९, पुष २०७४

    काठमाडौं । समाचार, व्यवसायिक ब्राण्ड तथा मिडिया सम्बन्धीको फीडका मामलामा फेसबुकले विशेष परिवर्तन गरेको छ । 
    गत बिहीबार युजरका साथीको कन्टेन्टलाई ध्यान केन्द्रित हुने गरी न्युज फिडमा ठुलो परिवर्तन गरेको फेसबुकले केही घण्टामै अर्बौँ डलर गुमाउनुपरेको छ । शुक्रबार स्टक बजारमा उसको सेयर मूल्यमा....

  • नेपाल चीनको इन्टरनेट सञ्जालमा जोडियो, भारतको एकाधिकार तोडियो

    न्यूजलय बुधबार २६, पुष २०७४

    काठमाडौं । नेपाल चीनसँगको इन्टरनेट सञ्जालमा जोडिएको छ । नेपाल टेलिकम चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंकसँग जोडिएसँगै नेपालमा भारतीय इन्टरनेट एकाधिकार तोडिएको छ ।
    इन्टरनेटमा जोडिने भाका पटक–पटक भाका सार्दै आएको नेपाल टेलिकमले अन्ततः चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरेको छ ।....

  • ​के तपाईँको फोनमा यस्ता एपहरु छन् ? सावधान ! फोन बिग्रेला

    न्यूजलय बुधबार २६, पुष २०७४

    स्मार्टफोन प्रयोगकर्ताहरूले फोनमा अनेकौं एप भरेर राख्छन् । यीमध्ये धेरै एप कुनै खास कामका लागि हुन्छन् तर तिनले आफ्नो काम नगरेर फोनलाई नै नोक्सान पुर्याइरहेका  हुन्छन् । 

    क्लीन लाइट
    फोनबाट जंक आइटम हटाएर ब्याट्री बचाउने दाबी गर्ने यो एपले फोनलाई हानि....

  • ​म्यासेन्जर, भाइबर र ह्वाट्स एपबाट ६ अर्ब घाटा

    न्यूजलय आइतबार २३, पुष २०७४

    काठमाडौं । ईन्टरनेट डेटाको प्रयोग गरेर सेवा उपलब्ध गराइ रहेका म्यासेन्जर, भाइबर, ह्वाट्स एप जस्ता एप्सका कारण नेपालका दूरसञ्चार सेवा प्रदायकले अर्बौं घाटा व्यहोर्नु परेको छ ।  निःशुल्क प्रयोग गर्न सकिने यस्ता ओटीटी सेवा प्रदायकले खास गरी दूरसञ्चार कम्पनीले विदेशबाट हुने कलवापत प्राप्त गर्ने आम्दानीमा....