ल्याण्डलाइनमा कलर आइडी, कल डाइभर्ट लगायत धेरै सेवा निःशुल्क
काठमाण्डौ । ल्याण्डलाइन टेलिफोन सेवामा नेपाल टेलिकमले छुटै छुटको व्यवस्था गरेको छ । टेलिकमले सबै सुविधा लिंदा पहिले केही शुल्क लाग्दै आएकोमा साउन १ देखि निःशुल्क रुपमा उपलब्ध गराउन थालिएको कम्पनीले जनाएको छ ।
ल्याण्डलाइन टेलिफोनमा कसैले कल गरेकोमा कलरको नम्बर देखिने सुविधा (कलर....