Newslaya Home

सूचना-प्रबिधि

  • सहुलियत दरमा बोल्न र सुन्न नसक्ने व्यक्तिहरुलाई भिडियो कल सेवा : नेपाल टेलिकम

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    काठमाडौं । नेपाल टेलिकमले गत वर्ष असार ३१ देखि बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा भिडियो कल सेवा उपलब्ध गराएको थियो । सहुलियत दरमा उपलब्ध गराएको यो सेवा एक वर्षमा ७ हजार ८४ जनाले उपभोग गरीरहेको कम्पनीले जनाएको छ ।
    कम्पनीले संस्थागत....

  • अब एनसेलमा ४० रुपैयाँ सापटी लिन पाइने

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    काठमाडौं । एनसेलका ग्राहकले अब ४० रुपैयाँ सापटी पाउने भएका छन् । एनसेलले सापटी रकमलाई २० बाट बढाएर ४० पुर्याएको हो । एनसेलको ‘डबल सापटी’ अफरका अनुसार ग्राहकले अब ४० रुपैयाँ सापटी लिन पाउनेछन् । यसका लागि सेवा शुल्क करबाहेक दुई रुपैयाँ लाग्ने एनसेलले जनाएको....

  • नेपालमा इन्टरनेट हड्ताल

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । मंगलबार नेपालमा इन्टरनेट हड्ताल भएको छ । विश्वका कतिपय देशमा यो सामान्य मानिए पनि नेपालमा भने यो पहिलोपटक भएको हो । आफ्नै व्यक्तिगत सामाजिक सञ्जालको खाता मार्फत आफ्ना मुद्दालाई राष्ट्रियस्तर र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन कालो पृष्टभूमिमा BEWARE, खबरदार लेखिएको फोटो #SaveNepaValley  भनेर....

  • धरान र बिराटनगरसहित १० शहरमा एनसेलको फोरजी

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । राजधानी सहित देशका सात शहरमा चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) सेवा दिँदै आएको एनसेल प्राइभेट लिमिटेडले १० शहरमा थप सेवा पुर्याएको छ ।
    फोरजी सँगै लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा पुर्वका धरान, विराटनगर, दमक र विर्तामोड सहित १० शहरमा विस्तार गरेको हो....

  • फेसबुकमा समाचार पढ्न अब शुल्क लाग्नेa

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौ । फेसबुकमा समाचार, जानकारी वा अन्य आलेखहरु पढ्न अहिले पैसा लाग्दैन । अर अब चाँडै नै यस्तो नियम आउदैछ, फेसबुकमा समाचार पढ्न पनि छुट्टै पैसा तिर्नुपर्छ । अमेरिकी मिडियाहरुका अनुसार फेसबुकले सित्तैमा पढ्न पाइने आलेखहरुको सीमा तय गर्ने तयारी गरिरहेको छ ।
    यसका....

  • ल्याण्डलाइनमा कलर आइडी, कल डाइभर्ट लगायत धेरै सेवा निःशुल्क

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाण्डौ । ल्याण्डलाइन टेलिफोन सेवामा नेपाल टेलिकमले छुटै छुटको व्यवस्था गरेको छ । टेलिकमले सबै सुविधा लिंदा पहिले केही शुल्क लाग्दै आएकोमा साउन १ देखि निःशुल्क रुपमा उपलब्ध गराउन थालिएको कम्पनीले जनाएको छ ।
    ल्याण्डलाइन टेलिफोनमा कसैले कल गरेकोमा कलरको नम्बर देखिने सुविधा (कलर....

  • १० सेकेण्डमै दाँत सफा गर्ने टुथ ब्रस

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    विश्वमा पहिलोपटक हातले समाउनु नपर्ने टुथ ब्रस तयार गरिएको छ जसले केबल १० सेकेण्डमै दाँत सफा गर्छ ।
    यो ब्रसको प्रयोग गर्दा दाँत माझ्दा खर्च हुने जिवनको १ सय ८ दिन बराबरको समय बचत हुने टुथब्रस बनाउने कम्पनीको दाबी छ । एमाब्रस नामक उक्त....

  • केबल र डिटिएच टिभी बन्द गर्ने व्यवसायी चेतावनी

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । सरकारले तयारी गरेको विज्ञापननरहित नीति फिर्ता नभए सबै केबल तथ ाबन्द गर्ने चेतवनी दिएका छन् । नीति फिर्ता नभए प्रसारण हँुदै आएका सबै स–शुल्क, निःशुल्क, स्वदेशी, विदेशी तथा स्थानीय केबल टिभीलगायत टेलिभिजन सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।

    केबल टिभी व्यवसायीहरूले सरकारले....

  • गृह मन्त्रालयद्वारा प्रदेश नं १ मा अभिमुखीकरण तालिम सुरु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    भद्रपुर । गृह मन्त्रालयद्वारा नागरिकता तथा सूचना प्रविधि अभिमुखीकरण तालिम आईतबारदेखि झपामा सुरु भएको छ । प्रदेश नं १ अन्तर्गत सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवम् कम्प्यूटर अपरेटर गरी ३५ जनाको सहभागिता छ । सो तालिम चारदिन सम्म सञ्चालन हुने गृह....

  • स्मार्टफोनमा मेमोरि कम भए निम्न उपाय अपनाउनुस् :

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    स्मार्टफोन प्रयोगकर्ताहरुले मेमोरि कम भएका कारण फोटो खिच्न , आफूलाई मनपरेको भिडियो, एपहरु डाउनलोड गर्न समस्या पर्ने गरेको छ भने त्यसको समस्या समाधानका निम्न उपाय अपनाउन सकिन्छ :
    १. क्लियर क्याच तथा डाटा
    यसका लागि Setting<Storage
    त्यस्तै, Settings<Storage
    २. एपलाई microSD....