Newslaya Home

सूचना-प्रबिधि

  • यस वर्ष पनि फेसबुकका ८१ हजार खाताको विवरण चोरी

    न्यूजलय आइतबार १८, कार्तिक २०७५

    काठमाडौं । गत वर्ष झै यो वर्ष पनि फेसबुकका खाताको विवरण चोरी भएको समाचार आएको छ ।

    बिबिसिको रिपोर्टअनुसार यस वर्ष ८१ हजार खाता चोरी भएका छन् । ति खाताको बिस्तृत विवरण ह्याकरले बिक्री गरिरहेका छन् । ति खाताहरु बिक्रीमा रहेको वेबसाइटमार्फत....

  • ​फेसबुकले कमायो ३ महिनामा साढे १३ अर्ब डलर

    न्यूजलय बिहीबार १५, कार्तिक २०७५

    काठमाडौं । सन् २०१८ को तेश्रो त्रैमासिकमा फेसबुक कम्पनीले १३ अर्ब ५० करोड डलर राजश्व संकलन गरेको छ । जसबाट उक्त अवधिमा फेसबुकले खूद ५ अर्ब १० करोड डलर कमाएको छ ।

    सेप्टेम्बर ३० मा सकिएको तेश्रो त्रैमासिकको रिपोर्टअनुसार फेसबुकका कूल मासिक....

  • ​विराटनगरमा आइसिटी एक्स्पो २०१८ हुने

    न्यूजलय बुधबार १४, कार्तिक २०७५

    विराटनगर । विराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । एजुकेशन, टेक्नोलोजी र इनोभेसनको स्लोगन सहित एक्सपो हुन लागेको हो । 

    लिभिङ विथ आइसिटीले पुस ६ गतेदेखि १० गतेसम्म एक्स्पो आयोजना गर्न लागेको हो । 

    एक्स्पोमा सूचना....

  • ​फेसबुकले गर्यो लाखौँ फलोअर्स भएका अकाउन्ट बन्द

    न्यूजलय मङ्गलबार १३, कार्तिक २०७५

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले लाखौँ फलोअर्स भएका केही फेसबुक अकाउन्टहरु बन्द गरेको छ ।

    इरानबाट सञ्चालित ती फेक अकाउन्टहरुमा १० लाखभन्दा धेरै फलोअर्स रहेका बताइएको छ । फलोअर्समध्ये धेरैजसो अमेरिका र बेलायतका थिए ।

    एक ब्लग पोष्टमा कम्पनीले....

  • ​सावधान, विदेशी नम्बरबाट आएको मिस्डकल नफर्काउनु

    न्यूजलय सोमबार १२, कार्तिक २०७५

    काठमाडौं । तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ छ भने सावधान । बिर्सेर पनि कल नउठाउनुहोला । महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नूस्, तपाईको ब्यालेन्स गुम्न सक्छ ।

    विदेशी ठगहरुले पैसा कमाउन मिस्ड कल गरेका हुन्....

  • ​बेलायतमा फेसबुकलाई पाँच लाख पाउण्ड जरिवाना

    न्यूजलय शुक्रबार ०९, कार्तिक २०७५

    काठमाडौं । बेलायतमा सामाजिक सञ्जाल फेसबुकलाई पाँच लाख जरिवाना हुने भएको छ । प्रयोगकर्ताको विवरण गोप्य राख्न नसकेको भन्दै बेलायती सरकारले फेसबुकमाथि ५ लाख पाउण्ड जरिवानाको निर्णय गरेको हो । 

    विहीबार बेलायतको इन्फरमेसन कमिस्नर अफिस (आईसीओ)ले फेसबुकमाथि उक्त जरिवानाको निर्णय गरेको अन्तर्राष्ट्रिय....

  • ​एप्पल र सामसुङमाथि लाग्यो ५० लाख युरो जरिवाना, यस्तो छ कारण

    न्यूजलय बिहीबार ०८, कार्तिक २०७५

    काठमाडौं । अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली कम्पनी सामसुङलाई कारवाहीमा हुने भएको छ । सफ्टवेयर अपडेटबाट आफ्ना मोबाइल डिभाइसलाई स्लो बनाएको आरोपमा एप्पल र सामसुङमाथि जनही ५० लाख युरो जरिवानाको फैसला गरेको हो ।

    इटालीको एन्टी ट्रस्ट सम्बन्धी नियामक निकायले एप्पल....

  • ​यस्तो छ टिकटकको रामकहानी : सबैभन्दा लोकप्रिय चिनियाँ एप

    न्यूजलय आइतबार ०४, कार्तिक २०७५

    एजेन्सी । धेरै मोबाइल प्रयोगकर्ताको लागि टिकटप आम एप बनेको छ । अरुका अभिनय हेर्न र आफ्नो देखाउन यो एउटा सजिलो माध्यम बनेको छ । टिकटकमा भिडियोको भ्यु, लाइक र साथीको संख्यामा समेत प्रतिष्पर्धा हुन थालेको छ । 

    यो एप चीनबाट सुरु....

  • ​जापान र युरोपको रकेट बुध ग्रहका लागि उड्यो

    न्यूजलय शनिबार ०३, कार्तिक २०७५

    काठमाडौं । बुध ग्रहको अनुसन्धानका लागि जापान तथा युरोपले शनिबार आफ्नो रकेट पठाएका छन् । उनीहरुले बेपी कोलोम्बो नामबाट निर्माण गरिएको रकेट दक्षिण अमेरिकाबाट बुध ग्रहका लागि प्रक्षेपण गरेका हुन् ।

    बुध ग्रहमा पुग्नका लागि यो रकेटका लागि ७ वर्ष लाग्नेछ ।....

  • ​९० मिनेट यु्टयुब अचानक बन्द हुँदा ...

    न्यूजलय बुधबार ३१, असोज २०७५

    बुधबार बिहानै  युट्युब अचानक बन्द भयो । युट्युब प्रयोगकर्ताहरुले उक्त साइटमा प्रवेश गर्न खोज्दा भिडियो देखाउने स्थानहरु खाली देखिन्थे । पुन प्रयास गर्नु होला सूचना देखाइएको थियो ।

    अधिकांश युट्युव प्रयोगकर्ताहरुले ट्वीटर मार्फत आफ्ना समस्याहरु साटासाट गरे ।  

    प्रयोगकर्ताहरुले....