Newslaya Home

सूचना-प्रबिधि

  • जिमेलमा हुने भयो यी ५ परिवर्तन

    न्यूजलय शनिबार ०१, बैशाख २०७५

    काठमाडौँ । गुगलले जिमेलमा केही बृहत् परिवर्तनको तयारी गरेको छ । गुगलले जी स्विट अकाउन्ट्स एडमिनिस्ट्रेसनलाई पठाएको एक इमेलबाट यो तथ्यको खुलासा भएको हो ।
    उक्त इमेल अनुसार गुगलमा हुन आटेका ५ वटा मुख्य परिवर्तन यी हुन्ः  

    न्यु युजर इन्टरफेस :....

  • नेपाल टेलिकमको यस्ता छन् नयाँ वर्षका अफर

    न्यूजलय शनिबार ०१, बैशाख २०७५

    काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षमा उपभोक्ताका लागि नयाँ वर्ष अफर २०७५ सार्वजनिक गरेको छ । उक्त अफर २०७५ वैशाख ०१ देखि लागु हुनेछ भने अफर आगामी २०७५ वैशाख १५ गतेसम्म लिन सकिने छ । एडीएसएलको अफर भने ९० दिनसम्म लिन सकिने टेलिकमले जनाएको छ....

  • ​फेसबुक बन्द हुने हल्ला मात्र हो : सञ्चार मन्त्रालय

    न्यूजलय शुक्रबार ३०, चैत २०७४

    काठमाडौं । नेपालमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय फेसबुकमा फैलिएको गलत सूचनाको खण्डन गरेको छ । पछिल्लो समय मन्त्रालयको लेटरप्याडमा फोटोसपबाट बनाएर फेसबुक बन्द गर्ने अफवाह फैलाइएको छ ।

    मन्त्रालयले शुक्रबार विज्ञप्ति  जारी गरेर यसबारे ध्यानाकर्षण भएको जनाएको छ ।  मन्त्रालयले फेसबुक लगायतका....

  • ल्यापटप र मोबाइलको ब्याट्रि लाइफ कसरी बढाउने ? जान्नुहोस्

    न्यूजलय बिहीबार २९, चैत २०७४

    ल्यापटपमा निकै महत्वपूर्ण काम गरिरहँदा वा फोनमा कुरा गर्दा धेरैले ब्याट्रिका कारण समस्या झेल्नु परेको छ ।
    एक समयपछि चाहे त्यो ल्यापटप होस् या फोन सबैको ब्याट्रिको क्षमतामा बिस्तारै ह्रास आउने गर्दछ । तर यदि तपाईंले केहि यस्ता कुरामा ध्यान दिनु भयो भने तपाईंको....

  • ​फेसबुक संस्थापक मार्क जुकरवर्गले चोरी स्वीकार्दै माफी मागे

    न्यूजलय बुधबार २८, चैत २०७४

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गले माफी मागेका छन् । अमेरिकी संसदीय समितिमा उपस्थित भएका उनले डाटा चोरी हुनुमा आफ्नो जिम्मेवारी स्वीकार गर्दै माफी मागेका हुन् ।
    अमेरिकाको दुईवटा संसदीय समितिको संयुक्त बैठकमा जुकरवर्गसँग डाटा चोरीबारे स्पष्टिकरण लिइएको थियो । उनले आफ्नो....

  • ​८ करोड ७० लाख प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकद्वारा स्विकार

    न्यूजलय बिहीबार २२, चैत २०७४

    इटहरी । सामाजिक सञ्जाल फेसबुकले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकारेको छ । बीबीसीले उल्लेख गरेअनुसार डाटा चोरी हुनेमा ११ लाख बेलायती छन् । यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । तर, फेसबुकका संस्थापक मार्क जुकरबर्गले....

  • ​पोखरा महानगरमा फेसबुक बन्द !

    न्यूजलय आइतबार १८, चैत २०७४

    पोखरा । कार्यालय समयमा फेसबुक धेरै चलेको भन्दै पोखरा लेखनाथ महानगरपालिकाले फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ । कार्यालय समयमा सामाजिक सञ्जालमा भुलेर सेवा प्रवाहमा समस्या परेको भन्दै महानगरले कर्मचारीलाई फेसबुकमा प्रतिबन्ध लगाएको हो ।

    कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको....

  • ​फेसबुकका संस्थापकद्वारा गल्ती स्वीकार

    न्यूजलय बिहीबार ०८, चैत २०७४

    बिबिसि । फेसबुकका संस्थापक मार्क जकरबर्गले एउटा राजनीतिक परामर्शदाता कम्पनीले लाखौं फेसबुक प्रयोगकर्ताहरूको विवरण लिएको विषयमा आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका छन् ।
    राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले गलत तरिकाले फेसबुक प्रयोगकर्ताहरूको सूचना लिएको आरोप लागेको छ ।
    केम्ब्रिज एनालिटिकाले पाँच करोड....

  • फेसबुकमा छाएको बीएफएफको यस्तो हो वास्तविकता

    न्यूजलय बिहीबार ०८, चैत २०७४

    यतिबेला फेसबुकमा एउटा हल्ला चलिरहेको छ । कुनैपनि पोस्टको कमेन्टमा बीएफएफ (BFF) लेखेर आफ्नो एकाउन्ट खतरामा छ कि छैन थाहा हुन्छ भनेर पोस्टहरु भइरहेका छन् । 
    यदि बीएफएफ हरियो रंगमा परिणत भयो भने एकाउन्ट सुरक्षित र कालो नै रहिरह्यो भने असुरक्षित हुन्छ भनेर त्यस्ता....

  • युटिएल र स्मार्टलाई यस्तो कारवाही

    न्यूजलय मङ्गलबार ०६, चैत २०७४

    काठमाडौं । युनिफाइड लाइसेन्स लिएर तोकिएअनुरुप सेवा विस्तार गर्न नसकेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले यूटीएल र स्मार्ट टेलिकमलाई ५–५ लाख रुपैयाँ जरिवाना गराएको छ ।
    दूरसञ्चार ऐनमा उल्लेखित व्यवस्थाअनुरुप यूटीएललाई जरिवाना गराउने गरी पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
    युटिएललाई....