फेसबूकले गर्यो तीन महिनामा तीन करोड पोस्ट डिलिट
काठमाडौं । फेसबूकले मंगलबार यो वर्षको पहिलो तीन महिनामा तीन करोड पोस्ट हटाएको जानकारी दिएको छ । फेसबूकले यौनजन्य वा हिंसक तस्वीर, आतंकी प्रोपागान्डा र घृणा फैलाउने पोस्टलाई हटाएको हो ।
क्याम्ब्रिज एनालाइटिका विवादपछि पारदर्शिताका विषयमा एउटा प्रतिवेदनमा फेसबूकले आफ्नो कम्युनिटी स्ट्यान्डर्ड्सअन्तर्गत....