Newslaya Home

सूचना-प्रबिधि

  • ​विदेशबाट फोन आउँदा टेलिकमको नम्बर देखिए यसो गर्नुहोस्

    न्यूजलय बिहीबार १४, मङि्सर २०७४

    काठमाडौं । पछिल्लो समय  विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाट समेत आउने गरेको पाइएकाले त्यसरी आउने फोन अवैद्य भएको भन्दै नेपाल टेलिकमले १८८ नम्बरमा फोन गरेर सहयोग गर्न आग्रह गरेको छ । 
    टेलिकमले त्यसरी आउने फोनको गुणस्तरीयता नहुने र टेलिकम कम्पनी र सरकारको राजश्वमा....

  • ट्वीटर चलाउँदा ध्यान दिनुहोस यी कुरामा नत्र अकाउन्ट बन्द होला

    न्यूजलय बुधबार १३, मङि्सर २०७४

    काठमाडौ । ट्विटर १४० अक्षर सम्मको पाठ्य–आधारित पोस्ट हुने गर्दछ । लेखकको रूपरेखा पृष्ठमा प्रदर्शित हुने गर्दछ, तथा दोस्रो उपयोगकर्ता अनुयायी (फलोअर)को लागि पनि पठाउन सकिन्छ ।
    ट्वीटरले कसैको विरुद्धमा अफवाह फैलाउने, कसैलाई गालीगलौज गर्ने तथा धार्मिक भावनामाथि आघात पूराउने जस्ता ट्वीट गर्ने मानिसहरुलाई....

  • ​तपाईँलाई यस्ता नम्बरबाट फोन आएको छ ? नउठाउनुहोस्

    न्यूजलय आइतबार १०, मङि्सर २०७४

    काठमाडौं । नेपाल टेलिकमले अपरिचित नम्बरबाट आएको फोन नउठाउन नागरिकलाई आग्रह गरेको छ । टेलिकमले अपरिचित, कलरआइडी नभएका ०१२३४५६ र १२३४५६ जस्ता नम्बरबाट आएको कल नउठाउन अनुरोध गरेको हो । 
    टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले यस्ता नम्बरबाट आएको कलबाट ठगीने क्रम बढ्दै गएको भन्दै नागरिकको....

  • ​टेलिभिजनमा एनालग प्रविधि कार्तिक २८ गते बाट बन्द हुँदै

    न्यूजलय सोमबार २७, कार्तिक २०७४

    काठमाडौं । सरकारले मंगलबारदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले केबल टेलिभिजन महासंघमा आबद्ध टेलिभिजनहरूलाई समेत  मंगलबारबाट एनालग बन्द हुने सूचना दिन आग्रह गरेको छ ।
    महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा....

  • ​मंगलग्रह जान टिकट काट्नुभो ? २६ सय बढी नेपालीले टिकट काटिसके

    न्यूजलय शुक्रबार २४, कार्तिक २०७४

    काठमाडौं । मंगल ग्रहमा जानका लागि २६ सय ३६ जना नेपालीले अग्रिम टिकट बुकिङ गरेका छन् ।
    नासाले जनाएअनुसार अर्को वर्षको नोभेम्बर महिनामा त्यहाँ पुग्नका लागि नेपालीहरूले उत्सुकता जनाएका हुन् । मंगल ग्रहमा जानका लागि हालसम्म विश्वभरबाट चौबीस लाखभन्दा बढीले आफ्नो नाम दर्ता गराइसकेका....

  • ​ट्वीटरमा अक्षरको सीमा दोब्बरले बढ्यो

    न्यूजलय बिहीबार २३, कार्तिक २०७४

    काठमाडौं । ट्वीटरमा अक्षरको सीमा दोब्बरले बढेको छ । अहिलेसम्म प्रयोगकर्ताले केवल एक सय ४० अक्षरमा आफ्नो कुरा ट्वीट गर्न पाउँथे भने अब दुई सय ८० अक्षरमा ट्वीट गर्न पाउने भएका छन् । 
    यद्यपि,  चिनियाँ, जापानी तथा कोरियाली भाषामा लेख्नेहरुका लागि चाहिँ अक्षरको सीमा....

  • चीनमा कपी गर्ने वेभसाइट बन्द

    न्यूजलय शुक्रबार १७, कार्तिक २०७४

    चीनमा प्रतिलिपी अधिकार उलंघन गरेका एक हजार छ सय ५५ वेभसाइट बन्द भए का छन् । 
    प्रतिलिपी अधिकार प्रशासकहरुले दुई लाख ७४ हजार ८०० वटा लिंक पनि हटाइएदिएको बिहीबार जानकारीन् । 
    उनीहरुले प्रतिलिपी अधिकार उलंघन गर्नेहरुलाई कारबाही गर्ने अभियान यसै बर्षको जुलाईमा सुरु....

  • फेसबुकमा कस्तो फोटो हाल्दै हुनुहुन्छ ? सावधान ! एकाउन्ट बन्द होला

    न्यूजलय सोमबार १३, कार्तिक २०७४

    फेसबुकमा तपाईं कस्तो फोटो पोष्ट गर्दै हुनुहुन्छ ? फेसबुकले अब जस्तो पायो त्यस्तो फोटो पोस्ट गर्न नदिने भएको छ । फेसबुकले आफ्नो माध्यमबाट कुनै पनि अश्लील तस्वीर पोस्ट गर्ने अनुमति नदिने भएको हो ।
    यदी कुनै एकाउन्टबाट यस्ता फोटो पोस्ट गरेको पाएमा फेसबुकले त्यस्ता....

  • ​पोष्ट बढी शेयर भयो भनेर मख्ख नपर्नुस्, बढी पैसा तिर्नुपर्ला

    न्यूजलय शुक्रबार १०, कार्तिक २०७४

    काठमाडौं । फेसबुकले लाइक तथा सेयरको मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ । उक्त नियम अनुसार थोरै मात्र बजार विस्तार गरेका सञ्चार क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ । 
    फेसबुकले अहिले परीक्षण गरिरहेको यो नियम कार्यान्वयनमा आएपछि फेसबुकमा कुनै पनि समाचारले पाउने....

  • ​स्मार्टफोन स्लो हुन नदिन यसो गर्नुहोस्

    न्यूजलय आइतबार ०५, कार्तिक २०७४

    हरेक फोनमा इन्टरनल मेमोरी हुन्छ । कुनैमा थोरै होला त कुनैमा धेरै । तपाईंको फोनको इन्टरनल मेमोरीमा जति धेरै स्पेस हुन्छ, फोनले त्यति नै राम्रो काम गर्नेछ । थुप्रै पटक फोनमा अत्यधिक फोटो, गीत र एप्स भएकाले फोन स्लो हुने गर्दछ ।
    यस्तोमा यदि....