Newslaya Home

सूचना-प्रबिधि

  • ​बन्द हुँदै गुगल प्लस !

    न्यूजलय शुक्रबार १८, माघ २०७५

    काठमाडौं । इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द गर्ने भएको छ । गुगल प्लसको सपोर्ट पेज अपडेट गर्दै गुगलले यस्तो जानकारी दिएको हो । 

    गुगलका अनुसार गुगल प्लसको दोस्रो संस्करण अर्थात् कन्जुमर भर्सन टू आगामी अप्रिल २ बाट....

  • यस्तो छ एनसेलको ‘भ्यालेन्टाइन अफर’

    न्यूजलय शुक्रबार १८, माघ २०७५

    काठमाडौं । नजिकिँदै गरेको भ्यालेन्टाइनलाई लक्षित गरि एनसेलले ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । उक्त अफर प्रयोग गरि एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग सुलभ दरमा असिमित कुराकानीको मजा लिन सक्नेछन् । 

    अफरअन्तर्गत ग्राहकले आफुले छानेको एउटा विषेश एनसेल नम्बरमा मात्र ५०....

  • तोकिएको सेवा नदिए इन्टरनेट र टेलिफोनले उपभोक्तालाई क्षतिपूर्ति दिनुपर्ने !

    न्यूजलय सोमबार १४, माघ २०७५

    काठमाडौं । तोकिएको सेवा दिन नसके इन्टरनेट र टेलिफोन सेवाप्रदायकहरूले उपभोक्तालाई क्षतिपूर्ति दिनुपर्ने सरकारले प्रस्ताव गरेको छ ।

    दूरसञ्चार ऐन २०५३ मा संशोधन प्रस्ताव गर्दै उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउन यस्तो व्यवस्था गर्न लागिएको सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले....

  • ​फेसबुकले म्यान्सेजरलाई इन्स्टाग्राम र ह्‍वाट्सएपसँग मर्ज गर्ने

    न्यूजलय शनिबार १२, माघ २०७५

    काठमाडौं । सबैभन्दा ठूलो सोसल मिडिया कम्पनी फेसबुकले आफ्ना प्रमुख म्यासेजिङ उत्पादनहरूलाई मर्ज गर्ने भएको छ ।

    फेसबुकले म्यासेन्जरलाई ह्‍वाट्सएप र इन्स्टाग्रामसँग मर्ज गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । वृहद् म्यासेजिङ इकोसिस्टम निर्माण गर्न फेसबुकले यो कदम चालेको न्युयोर्क टाइम्सले....

  • ​सावधान, टिकटकबाट यस्तो छ खतरा

    न्यूजलय शुक्रबार ११, माघ २०७५

    पछिल्लो समय सामाजिक सञ्जाल ‘टिक टक’ लोकप्रिय बन्दै गएको छ । १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यो एपमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ । सन् २०१६ देखि चीनबाट सुरु भएको टिक टकले अहिले घरघरै कलाकार जन्माएको छ । अभिनय देखाउने माध्यम बनेको छ । 

  • ​सञ्‍चारमन्त्री बाँस्कोटा र नेपाल टेलिकमविरुद्ध मुद्दा

    न्यूजलय बिहीबार १०, माघ २०७५

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र नेपाल टेलिकमविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै मुद्दा दायर भएको छ। 

    नेपाल टेलिकमको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीस्थित पुराना ब्याट्री नचलाउन सर्वोच्चले दिएको आदेश पालना नगरेको भन्दै मन्त्री बाँस्कोटा र टेलिकमविरुद्ध स्क्र्याप....

  • ​फेसबुक मेसेन्जरको नयाँ भर्सन सार्वजनिक, यस्ता छन् विशेषता

    न्यूजलय बुधबार ०९, माघ २०७५

    काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकले मेसेन्जरको रि–डिजाइन गरी नयाँ स्वरुपमा लञ्च गरेको छ ।

    नयाँ इन्टरफेस तथा अपडेटका साथ पेश गरिएको मेसेन्जरको नयाँ भर्सनलाई एन्ड्रोइड तथा आइओएस प्रयोगकर्ताले गुगल प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सक्दछन् ।

    ....

  • ​अब ह्वाट्सएपको मेसेज पाँच पटकसम्म मात्र फरवार्ड गर्न सकिने

    न्यूजलय मङ्गलबार ०८, माघ २०७५

    काठमाडौं । इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले विश्वभरका प्रयोगकर्ताका लागि मेसेज फरवार्ड गर्नमा सीमा तय गरेको छ । अब एकजना प्रयोगकर्ताले एउटा मेसेजलाई अधिकतम पाँच पटकसम्म मात्र फरवार्ड गर्न सक्नेछन् ।

    फेसबुक स्वामित्वको ह्वाट्सएपमा अहिले प्रयोगकर्ताले २० पटकसम्म मेसेज फरवार्ड गर्न सक्दछन् ।

  • अब इमेलमा जथाभावी विज्ञापन पठाए एक लाख जरिवाना !

    न्यूजलय आइतबार ०६, माघ २०७५

    काठमाडौं । अब अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट विज्ञापन पठाउन नपाइने भएको छ । 

    सरकारले संसदमा दर्ता गराएको विज्ञापन नियमनसम्बन्धी विधेयकमा सम्बन्धित व्यक्तिको मञ्जुरीविना इमेल वा मोबाइलमा एसएमएसबाट विज्ञापन गर्न नपाइने भएको हो ।

    ....

  • ​माइक्रोसफ्टले बन्द गर्यो विन्डोज फोन

    न्यूजलय आइतबार ०६, माघ २०७५

    अमेरिका । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले आधिकारिक रूपमा विन्डोज फोन बन्द गरेको छ । कम्पनीले आफ्ना प्रयोगकर्तालाई एन्ड्रोइड वा आईओएस भर्सन प्रयोग गर्न आग्रह गर्दै विन्डोज १० मोबाइलको सपोर्ट बन्द गर्ने घोषणा गरेको हो ।

    कम्पनीले आफ्ना प्रयोगकर्तालाई डिसेम्बर १० पछि कुनै....