एनसेल कर विवाद : सर्वोच्चको फैसलाविरुद्ध रिट हाल्ने तयारी
बिबिसि । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक एनसेललाई तोकेको कर बदर गर्ने गरी सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि त्यसप्रति असहमति जनाउँदै पुनः रिट दायर गर्ने तयारी भइरहेको सामाजिक अभियन्ता र पूर्वप्रशासकहरूको एउटा समूहले बताएको छ ।
बिहीबार सार्वजनिक गरिएको पूर्णपाठअनुसार विवादित पुँजीगत....