Newslaya Home

सूचना-प्रबिधि

  • विन्डोज–टेन तुरुन्तै अपडेट गर्न माइक्रोसफ्टको चेतावनी

    न्यूजलय शुक्रबार ३१, साउन २०७६

    काठमाडौं । माइक्रोसफ्टले विन्डोज–टेन का सबै प्रयोगकर्तालाई आफ्नो अपरेटिङ सिस्टम तुरुन्तै अपडेट गरिहाल्न चेतावनी दिएको छ । सफ्टवेयर र भाइरस सम्बन्धी गम्भीर समस्याका कारण कम्पनीले सो चेतावनी दिएको हो । सफ्टवेयरमा समस्या भएकै कारण प्रयोगकर्ताका तर्फबाट केही गल्ती नभएपनि कम्प्युटर भाइरसबाट प्रभावित हुन सक्ने भएकाले....

  • ओपो रेनो फाइभजीलाई उत्कृष्ट फोन डिजाइनको अवार्ड

    न्यूजलय सोमबार २७, साउन २०७६

    काठमाडौं । विभिन्न दूरसञ्चार ब्राण्डका बीच तुलनाका लागि ख्यातीप्राप्त “कम्प्यारिजन” साइट ह्विसलआउटले स्मार्टफोन ब्राण्ड ओपोलाई फोन म्यानुफ्याक्चरर आफ द ईयर २०१९ उपाधीबाट सम्मानित गरेको छ । साथै, ओपो रेनो फाइभजीलाई समेत साइटले उत्कृष्ट फोन डिजाइन फर २०१९ उपाधी पनि दिएको छ ।

    विज्ञ सम्पादकहरुको समुहले....

  • फेसबुकले न्यूज ट्याब फिचर ल्याउँदै, के हो न्यूज ट्याब ?

    न्यूजलय आइतबार २६, साउन २०७६

    काठमाडौँ । फेसबुकले पठनीय सामाग्री मात्र प्रकाशित गर्नका लागि यसैवर्ष देखि न्युज ट्याब फिचर ल्याउने भएको छ ।

    सीएनइटीका अनुसार विश्वलाई समाचार र सूचनामूलक सामाग्री प्रदान गर्नका लागि फेसबुकले न्युज ट्याब ल्याउन लागेको हो।

    विभिन्न पेज तथा ग्रुपका कारण फेसबुकले गुणस्तरीय सामाग्री भुल्दै गएको आरोपकाबीच....

  • चराजस्तै पखेटा फटफटाउने विमान !

    न्यूजलय शनिबार १८, साउन २०७६

    काठमाडौँ । युरोपेली विमान उत्पादक कम्पनी एयरबसले चराजस्तै पखेटा फटफटाउने विमानको परीक्षण गर्ने भएको छ।

    एयरबसका अनुसार परीक्षणका लागि साना विमानहरु निर्माण भइसकेका छन्। यसको नाम नै अल्बाट्रसवन राखिएको छ। यसको परीक्षण चाँडै गर्ने कम्पनीको भनाइ छ।

    यो विमान चरा उडे जस्तै उड्न सक्ने कल्पना....

  • जहाँबाट तीन वटा सुर्य देखिन्छ

    न्यूजलय बिहीबार १६, साउन २०७६

    एजेन्सी । नासाले एउटा यस्तो ग्रह पत्ता लगाएको छ, जसलाई तीनवटा सूर्यले एकै समयमा परिक्रमा गरिरहेको छ ।

    आफ्नो अत्याधुनिक ‘एक्जोप्लानेट–हन्टिङ स्पेस टेलिस्कोप’ टेसमार्फत उक्त ग्रह पत्ता लगाएको हो ।

    ‘ट्रान्जिटिङ एक्जोप्लानेट सर्भे स्याटलाइट’ अर्थात् टेस एउटा स्पेस टेलिस्कोप हो जसलाई हाम्रो सौर्यमण्डल भन्दा बाहिरी....

  • अत्याधिक गर्मीका कारण जापानमा ११ जनाको मृत्यु

    न्यूजलय बुधबार १५, साउन २०७६

    तोक्यो । जापानमा अत्यधिक गर्मीका कारण एक सातामा ११ जनाको मृत्यु भएको जापानी अधिकारीले जानकारी दिएका छन् । जापानको अधिकांश भूभागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो ।

    गर्मीका कारण अस्पतालमा ५ हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये १ हजार १९९....

  • गूगल क्रोम ७६ सार्वजनिक हुँदै, यस्ता छन् बिषेशता

    न्यूजलय सोमबार १३, साउन २०७६

    काठमाडौं । गूगलले आफ्नो क्रोम ब्राउजरलाई अप्ग्रेड गरेर क्रोम ७६ ल्याउने भएको छ ।

    यस अप्डेटका साथ क्रोम प्रयोगकर्ताहरूको निजता पहिलेभन्दा थप राम्रो बनाइने गूगलले जनाएको छ । यो अप्डेटेड भर्जन मंगलवार सार्वजनीक हुँदैछ ।

    नयाँ ब्राउजरमा अब सबै साइटहरूका लागि एडोब फ्ल्याशलाई बाइ डिफल्ट....

  • बन्यो सामसुङको फोल्डिङ मोबाइल, अब चाढै बजारमा आउने

    न्यूजलय शुक्रबार १०, साउन २०७६

    काठमाडौं । सामसुङको पहिलो फोल्डिङ स्मार्टफोन तयार भएको छ । सामासुङ कम्पनीले उक्त स्मार्टफोन तयार भएको घोषणा गर्दै दुई महिनाभित्र बजारमा आउने बताएको छ ।

    यसअघि नै लन्च गर्ने भनिएको उक्त सेटको स्क्रिनमा खराबी देखिएपछि सार्वजनिक हुने मिति पछि सारीएको थियो । सामसुङले स्क्रिनमा देखिएको....

  • विदेशबाट आउने अपरिचित फोन नउठाउन दूरसञ्चार प्राधिकरणको आग्रह

    न्यूजलय बिहीबार ०९, साउन २०७६

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट आउने अपरिचित नम्बरका फोनहरु नउठाउन आग्रह गरेको छ ।

    विदेशका अपरिचित नम्बरहरुबाट आउने मिस्डकल तथा फोनले प्रयोगकर्ता हैरान बनेपछि दूरसञ्चार कम्पनीहरूको नियामककारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता कलहरू नउठाउन र कलब्याक नगर्न आग्रह गरेको हो ।

    पछिल्लो समय टेलिफोन....

  • गोपनीयता विवादमा फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना

    न्यूजलय बिहीबार ०९, साउन २०७६

    बिबिसि । गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन् ।

    अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ । फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ । उक्त समितिमा....