मानिसमा बोलीको सुरुवात सरस्वती देवीको जन्मपछि
इटहरी । सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञानुसार ब्रह्माले जीवहरूको, विशेष गरि मनुष्य योनिको रचना गरे । आफ्नो सृष्टिसित उनी खुशी थिएनन् । उनलाई केही कमी भएको भान हुन्थ्यो । जसको कारण चारतिर मौनता छाएकोथियो ।
विष्णुसित अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट....