Newslaya Home

भाग्य र भविष्य

  • २०७६ कार्तिक २० गते बुधबारको राशिफल

    न्यूजलय बुधबार २०, कार्तिक २०७६

    मेष । नयाँ कार्यको योजना बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

    वृष । आज आफन्तको सहयोग प्राप्त हुनेछ । कार्यमा सफलता पाइएला । मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाटपनि हुनेछ ।

    मिथुन । धार्मिक....

  • २०७६ कार्तिक १९ गते मंगलवारको राशिफल

    न्यूजलय मङ्गलबार १९, कार्तिक २०७६

    मेष । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

    बृष । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । मणीय र सुखद् यात्राको योग छ । दिनको उत्तरार्ध....

  • २०७६ कार्तिक १८ गते सोमबारको राशिफल

    न्यूजलय सोमबार १८, कार्तिक २०७६

    मेष । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    वृष । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ व्यक्ति....

  • उदाउँदो सूर्यलाई अर्घ दिँदै सकियो छठ

    न्यूजलय आइतबार १७, कार्तिक २०७६

    काठमाडौं । छठअन्तर्गत व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्व यो वर्षका लागि सकिएको हो ।

    दुवै हत्केलामा पिठार र सिन्दूर लगाइ, अक्षता,....

  • २०७६ कार्तिक १६ गते शनिबारको राशिफल

    न्यूजलय शनिबार १६, कार्तिक २०७६

    मेष । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुनेछैन ।

    वृष । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा दुविधा उत्पन्न....

  • २०७६ कार्तिक १५ गते शुक्रबारको राशिफल

    न्यूजलय शुक्रबार १५, कार्तिक २०७६

    मेष । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    वृष । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा....

  • २०७६ कार्तिक १४ गते बिहिबारको राशिफल

    न्यूजलय बिहीबार १४, कार्तिक २०७६

    मेष । अनावश्यक धन खर्च हुनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

    वृष । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको....

  • सामा चकेवा पर्व सुरू

    न्यूजलय बुधबार १३, कार्तिक २०७६

    लहान । मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवा सुरु भएको छ । पर्वअन्तर्गत आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको हो ।

    यो पर्व दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । सो पर्वका लागि द्वितीया तिथिका दिन दिदी­बहिनीले सामा चकेवा....

  • भाईटिकामा यमराजले बहिनी यमुनालाई दिएका थिए यस्तो बरदान

    न्यूजलय मङ्गलबार १२, कार्तिक २०७६

    तिहारको सबैभन्दा महत्वपूर्ण दिन हो भाइटीका । भाइटीकाको इतिहास मृत्युका देवता यमराज तथा उनकी बहिनी युमनासंग सम्बन्धित छ ।

    यमराज हरेक वर्ष कार्त्तिक महिनाको शुक्ल पक्षको द्वितिया तिथिको दिन आफ्नी बहिनी यमुनालाई भेट्न उनको घर जान्छन् । बहिनीले पनि उनलाई टीका लगाइदिएर भोजन गराउँछिन् ।....

  • आज भाइटिका, ११:५५ मा उत्तम साइत

    न्यूजलय मङ्गलबार १२, कार्तिक २०७६

    काठमाण्डाै । तिहारको मुख्य दिन आज भाइटिका । दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने साइत बिहान ११ बजेर ५५ मिनेटमा परेकाे छ ।

    यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै....