Newslaya Home

चुनाव

  • रञ्जु निर्वाचित

    न्यूजलय बिहीबार १२, साउन २०७४

    काठमाडौं। राजनीतिमा युवाहरु आउनुपर्ने आवाज उठीरहेका बेला मंगलबार ललितपुरमा २४ वर्षीया रञ्जु तोलाङ्गीले स्थानिय निकायको निर्वाचनमा विजयी भएकी छन् ।
    ललितपुर उपमहानगरपालिका वडा नम्बर ३ बाट निर्वाचनमा उम्मेद्दवार बनेकी तोलाङ्गीले जीत हाँसिल गरेकी हुन् । दलित महिला सदस्यमा एमालेका श्रीगोपाल महर्जनको प्यानलबाट उठेकी रञ्जुलाई....

  • प्रचण्डपुत्रीभन्दा एमालेका देवी एक हजार चार सय मतले अघि

    न्यूजलय बिहीबार १२, साउन २०७४

    भरतपुर । भरतपुरमा प्रचण्ड पुत्री रेणु दाहाललाई प्रमुख प्रतिपक्षी एमालेका देवीप्रसाद ज्ञवालीले मतमा निकै पछाडी पारेका छन् । दुई बिच एक हजार चार सय मतको अन्तर कायम भएको छ ।
    महानगरको प्रमुख पदमा नेकपा एमालेका देवीप्रसाद ज्ञवाली एक हजार ४०९ मतले अग्रस्थानमा छन् ।....

  • ओली निवास क्षेत्रमा कांग्रेसको जीत

    न्यूजलय बिहीबार १२, साउन २०७४

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास रहेको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसले जीत हाँसिल गरेको छ ।
    एमालेको मजबुत वडाका रुपमा हेरिएको सो वडामा कांग्रेसले जितेपछि एमालेको संगठन बालकोट क्षेत्रमा कमजोर भएको चर्चा गरिएको छ ।

  • चुनावको नतिजा सोचेजस्तो नभएपछि के भने कमल थापाले ?

    न्यूजलय बिहीबार १२, साउन २०७४

    काठमाडौं । अघिल्लो पटकको संविधानसभा चुनावमा समानुपातिकतर्फ राम्रो मत ल्याएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यो स्थानिय निकायको चुनावमा कुनै कमाल देखाउन सकेन ।
    यो समाचार तयार पार्दासम्म पहिलो चरणको चुनाव गरिएको तीन वटै प्रदेशमा जम्मा एउटा मात्र उपमेयर राप्रपा नेपालले ल्याएको छ । धादिङको रुबीभ्याली....

  • २० वर्षअघिको चुनावको नतिजा यस्तो थियो

    न्यूजलय बिहीबार १२, साउन २०७४

    इटहरी । राम्रो जनवर्गीय संगठन भएको र चुस्त दुरुस्त सांगठानिक संरचना भएको नेकपा एमालेले स्थानिय निकायमा राम्रो पकड बनाउने गरेको छ । यो पटक पनि अन्य पार्टीभन्दा धेरै स्थानिमा नेकपा एमालेले जित्ने पक्का पक्की देखिसकिएको छ ।
    बीस वर्षअघि २०५४ सालमा भएको स्थानीय निकायको....