Newslaya Home

चुनाव

  • --भरतपुरमा अब के हुन्छ ?

    न्यूजलय आइतबार १५, साउन २०७४

    भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनःमतदानको मितिबारे जिल्ला निर्वाचन कार्यालयले अझै निर्णय गर्न सकेको छैन । गएको शनिबार निर्वाचन आयोगले पुनःमतदान गर्नुपर्ने निर्णय गर्दै मिति तोक्न निर्देशन दिएपनि मुख्य निर्वाचन अधिकृतले नयाँ मितिबारे निर्णय गर्न नसकेका हुन् । कांग्रेस र माओवादी....

  • सुनसरीमा नमुना मतदान सम्पन्न

    न्यूजलय आइतबार १५, साउन २०७४

    सुनसरी । मतदाता शिक्षा कार्यक्रम अन्तरगत जिल्ला निर्वाचन कार्यालय सनसरीले नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहको निर्वाचनमा बदर मतको सङख्या कम गर्न आइतबार कोसी गाउँपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको हो ।
    नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने,....

  • संवेदनशील मानिएको सप्तरीमा निर्वाचनको तयारी

    न्यूजलय आइतबार १५, साउन २०७४

    सप्तरी । मुलुकमै अत्यन्त संवेदनशील मानिएको सप्तरी जिल्लामा पनि निर्वाचनको वातावरण बन्दै गएको छ । निर्वाचनको तयारी स्वरुप सप्तरीमा पनि विभिन्न अभियान सञ्चालन भइरहेका छन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीले यतिबेला मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ ।           सप्तरीमा राजपा नेपालले....

  • भरतपुरमा पुनः मतदन विरुद्ध राजधानीमा प्रदर्शन

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको बिरोध गर्दै नेकपा एमालेले राजधानीमा प्रदर्शन गरेको छ । एमालेका दुई संगठन युवा संघ र अनेरास्ववियुको अगुवाइमा आइतबार राजधानीको प्रदर्शनीमार्गबाट सुरु भएको प्रदर्शन पुतलीसडक, बागबजार हुँदै शान्तिबाटिका पुगेर सभामा परिणत भएको....

  • नेपाल–भारत सीमानाका ७२ घण्टाका लागि बन्द

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । स्थानीय तहको निर्वाचनका बेला महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमानाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ । जिल्ला स्तरीय भारत नेपाल सीमा समन्वय समिति बैठकले
    निर्वाचनका बेला असार ११ देखि १४ गतेसम्म ७२ घन्टाका लागि सिमा नाका बन्द गर्ने....

  • उम्मेदवार चयनको बिषयलाई लिएर कांग्रेसमा बिवाद

    न्यूजलय आइतबार १५, साउन २०७४

    पाँचथर । पुर्वि पहाडी जिल्ला पाँचथरमा उम्मेदवार चयनको बिषयलाई लिएर कांग्रेसमा बिवाद भएको छ। जित्ने सम्भावना भएकालाई उम्मेदवारी नदिएर आफन्त र नजिककालाई उम्मेदवार बनाईएको भन्दै पाँचथर कांग्रेसभित्र बिवाद भएको हो।
    पाँचथर क्षेत्र नम्बर १ का तीनवटा गाउँपालिका फालेलुङ,याङ्वरक र हिल्लिहाङमा नेताहरुले आफ्ना नजिककालाई उम्मेदवार....

  • पुर्व राष्ट्रपतिकी छोरीको चुनाव लड्ने इच्छा

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । पूर्व राष्ट्रपति रामवरण यादवकी छोरी अनिता यादव स्थानिय निर्वाचनमा चुनाव लड्ने भएकी छिन् ।
    जन्मस्थल धनुषाको जनकपुर उपमहानगरपालीकाको मेयरमा उम्मेदवारी दिने अनिताले घोषणा गरेकी छिन् । पिता रामवरण यादव आवद्ध पार्टी नेपाली कांग्रेसबाट निर्वाचनमा भाग लिन लागेकी अनिताले सामाजिक सञ्जाल फेसबुकमा चुनावी....

  • अन्ततः भरतपुरमा पुनः मतदान (विज्ञप्तीसहित)

    न्यूजलय आइतबार १५, साउन २०७४

    भरतपुर । अन्ततः भरतपुर महानगरपालिकाको एउटा वडामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । मतगणना स्थल अनाधिकृत रुपमा कब्जा लिइएको पुष्टि भएको भन्दै आयोगले वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण....

  • एमाले र माओवादीको चुनावी प्रचार तीव्र

    न्यूजलय आइतबार १५, साउन २०७४

    पथरी । मोरङको पथरीशनिश्चरेमा एमाले र माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको प्रचारप्रसारलाई तीव्रता दिएका छन् । १० वटा वडा रहेको नगर क्षेत्रमा प्रत्येक वडाका लागि २÷२ दिनको दैनिक घरदैलो कार्यक्रम तालिका तय गरी वडा नम्बर १० को जिरिखिम्तीबाट बृहत घरदैलो थालिएको एमालेको मुल निर्वाचन परिचालन....

  • मतगणना सुरु नभएसम्म संसद अवरोध हुन्छ: योगेश भट्टराई

    न्यूजलय आइतबार १५, साउन २०७४

    ताप्लेजुङ । भरतपुरमा माओवादीले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै मतपत्र च्यातेकाले माओवादीको उम्मेदवारी खारेज गर्नुपर्ने नेकपा एमालेका सचिव योगेश भट्टराईले बताएका छन् । नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सभामुखबाट संसदीय प्रक्रिया मिचिएको उनले आरोप लगाए ।
    गृहजिल्ला ताप्लेजुङमा चुनावी प्रचारको सिलसिलामा भट्टराईले सञ्चारकर्मीसँग कुराकानी गर्दै आचारसंहिता....