Newslaya Home

चुनाव

  • माओवादी केन्द्र कनकाई नगर कमिटीद्वारा उम्मेदवार घोषणा

    न्यूजलय आइतबार १५, साउन २०७४

    झापा । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) कनकाई नगर कमिटीले प्रमुख तथा उपप्रमुखसहित सबै वडाका लागि उम्मेदवारी घोषणा गरेको छ । मंगलबार पार्टीका केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्ले ‘समर’को प्रमुख आतिथ्यमा पार्टीका जिल्ला संयोजक मणिकुमार साम्पाङ ‘विजय’ले नगरपालिकाका प्रमुख तथा उपप्रमुख र....

  • सुरक्षाका दृष्टिले सप्तरीका सबै मतदान केन्द्र ’संवेदनशील’

    न्यूजलय आइतबार १५, साउन २०७४

    राजविराज । सप्तरीका सबै मतदान स्थल र मतदान केन्द्रलाई सुरक्षा निकायले सुरक्षाको दृष्टिले ’संवेदनशील’ मानेको छ । सीमा क्षेत्र र विगतमा भएका गतिविधिका आधारमा सबै केन्द्र सुरक्षाका दृष्टिले संवेदनशील देखिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बताए । मतदान केन्द्रलाई संवेदनशील र अति संवेदनशील गरी दुई....

  • उदयपुर एमालेमा बबाल

    न्यूजलय आइतबार १५, साउन २०७४

    उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमालेको उम्मेदवार चयनको विषयले उग्ररुप लिएको छ । चौदण्डीगढी नगरपालिकाको नगरप्रमुख पदको उम्मेदवार चयन गर्दा नगर कमिटीको निर्णय कार्यान्वयन नगरिएको भन्दै असनतुष्ट पक्षले कार्यालयमा तोडफोड गरेका छन् ।    एमाले कार्यकर्ताले मंगलबार कुर्सी, टेबुललगायतका सामग्री जलाउँदै कार्यालयमा तालाबन्दीसमेत गरेका छन्....

  • आचारसंहिता बिपरित खर्च गर्दै दलहरु

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । दोस्रो चरणको स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार र खर्चलाई बढाउन थालेका छन् । राजनीतिक दलहरुले निर्वाचन आयोगले तोकेको सिलिङ भन्दा बढी खर्च गरिरहेका छन् ।
    निर्वाचनको लागि राजनीतिक दलले प्रिन्ट भेस्ट र झण्डामा सबैभन्दा बढी खर्च गरेका छन्....

  • निर्वाचन बिथोल्न राजपाले गर्यो समिति गठन

    न्यूजलय आइतबार १५, साउन २०७४

    राजविराज । राष्ट्रिय जनता पार्टी (राजपा)ले दोस्रो चरणको स्थानीय निर्वाचन बिथोल्न सप्तरीमा पत्रकारसहितको जनआन्दोलन परिचालन समिति गठन गरेको छ ।
    राजविराज नगरपालिकासहित सप्तरीका विभिन्न नगरपालिका तथा गाउँपालिकामा निर्वाचन बहिष्कारका लागि राजपा नेता मृगेन्द्रकुमार सिंह यादव तथा सहमहामन्त्री जयप्रकाश ठाकुरसहितको उपसमितिमा छ सदस्यीय संयोजक मण्डलसहित....

  • भोजपुरमा स्थानीय निर्वाचनको तयारी पूरा

    न्यूजलय आइतबार १५, साउन २०७४

    भोजपुर । असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनको भोजपुरमा सबै तयारी पूरा भएको छ ।
    निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा व्यवस्था, स्वयम्सेवक परिचालन, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, निर्वाचन अधिकृतको कार्यालय स्थापनालगायतका सबै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद....

  • नगरपालिकाबाट अलग नगरिए मतदान बहिष्कार गर्ने

    न्यूजलय आइतबार १५, साउन २०७४

    राजविराज । सप्तरीको साविक हरिहरपुर बासीले राजविराज नगरपालिकाबाट अलग नगरिए मतदान बहिष्कार गर्ने निर्णय गरेका छन् ।
    हरिहरपुर–६ मैटगढीवासीले राजविराज नगरपालिकाबाट आफुहरुलाई अलग नगराएमा मतदाननै बहिष्कार गर्ने बतएका छन् । राजविराजमा पत्रकार सम्मेलनको आयोजना गर्दै हरिहरपुर–६ मैटगढीवासीले यस्तो निर्णय गरेका हुन ्। तत्कालीन हरिहरपुर....

  • पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । भरतपुर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय २८ गतेसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
    भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजको माग गर्दै प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले २८ गते दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश....

  • फोरम नेपालको चुनावी अभियान तीव्र

    न्यूजलय आइतबार १५, साउन २०७४

    विराटनगर । संघीय समाजवादी फोरम नेपालले विराटनगरमा चुनावी अभियानलाई तीव्रता दिएको छ । सो क्रममा संघीय फोरमले आज विराटनगरमा मोटरसाइकल ¥याली निकालेको छ । पार्टीको मोरङ कार्यालयबाट निकालिएको ¥यालीले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको छ । पार्टीको चुनावचिन्ह र झण्डासहित निकालिएको ¥यालीले धरानरोड हुँदै विराटनगर....

  • सप्तरीमा मतपत्र रुजु गर्ने काम सम्पन्न

    न्यूजलय आइतबार १५, साउन २०७४

    सप्तरी । स्थानिय तहको निर्वाचनका लागि निर्वाचन कार्यालय सप्तरीले मतदाता शिक्षा सुरु गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि मतपत्र रुजु गर्ने काम सम्पन्न गरेको छ । मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत राजविराजका मुख्य न्यायाधीश शारदाप्रसाद कोइरालाले सप्तरीको १७ वटै स्थानिय तहका लागि पठाइने मतपत्र रुजु....