Newslaya Home

चुनाव

  • ‘चुनाव सार्न पनि मिल्दैन, राजपालाई चिन्ह दिन पनि मिल्दैन’

    न्यूजलय आइतबार १५, साउन २०७४

    विराटनगर । राजपाले चुनाव सार्नुपर्ने माग गरिरहेका बेलामा मुख्य निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले असार १४ को अर्को विकल्प नरहेको बताएका छन् ।
    दलिय सहमतीमै असार १४ गतेलाई निर्वाचन तय गरिएको भन्दै निर्वाचन गराउन बाहेक आयोगसँग अन्य विकल्प नरहेको प्रष्ट पारे । विराटनगरमा शुक्रबार मुख्य....

  • उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । दोस्रो चरणको स्थानीय तहको चुनावका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्दैछ । दिउँसो २ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय तहको दोश्रो चरणको चुनावका लागि उम्मेदवार तय हुन बाँकी रहेका ठाउँमा उम्मेद्वार टुंगो लगाउने विषयमा....

  • कांग्रेसको सुनसरी पार्टी कार्यालयमा पनि तालाबन्दी

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । नेपाली कांग्रेसले इटहरीको मेयरका उम्मेदवार चयन गरेपछि देखिएको विवाद अझ चर्किंदै गएको छ । असन्तुष्ट पक्षले इनरुवास्थित जिल्ला पार्टी कार्यालयमा समेत तालबन्दी गरेका छन् । कांग्रेसले इटहरीको मेयरको उम्मेदवारका रुपमा यसअघि चर्चामा रहेका हेमकर्ण पौडेलेको साटो रोहित प्रसाईलाई उम्मेदवार बनाएपछि इटहरीका अधिकांश कांग्रेस....

  • काँग्रेसको नगर र क्षेत्रीय कार्यालयमा तालाबन्दी

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । काँग्रेसका इटहरी नगर सभापती हेमकर्ण पौडेलको पक्षमा इटहरीमा नाराजुलुस र ¥याली गरिएको छ । इटहरी उपमहानगरपालिकाको लागि मेयरमा पौडेललाई चयन नगरिएको भन्दै पौडेल समर्थकहरुले नाराबाजी र ¥याली गरेका छन् ।
    पौडेललाई टिकट नदिइ रोहित प्रसाईलाई दिएको भन्दै पौडेल समर्थकहरुले इटहरी चोकमा प्रदर्शन....

  • एमालेले सुन्दरहरैंचाका उम्मेदवारको टुंगो लगायो

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । नेकपा एमाले सुन्दरहरैंचा मोरङले एउटा बाहेक सबै वडाका उम्मेदवार टुंगो लगाएको छ ।
    एमालेले सुन्दरहरैंचाको वडा नम्बर १ बाहेकका सबै वडाका वडाध्यक्ष र वडा सदस्यहरुको टुंगो लगाएको हो । स्थानीय पार्टी कमिटीबाट सिफारिस भएर आएका नामहरुमाथि छलफल गरि जिल्ला कमिटीले उम्मेदवारको टुंगो....

  • राजपालाई चुनावमा सहभागी गराउन निर्वाचन ऐन संशोधन

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गरिएको छ । बिहीबारकोस संसद् बैठकले स्थानीय तह निर्वाचन ऐनको दफा १८ संशोधन गर्न सरकारले ल्याएको प्रस्ताव बहुमतले पारित गरेको हो ।
    राजपालाई सरकारले निर्वाचनमा सहभागी गराउन भन्दै दफा १८....

  • प्रहरीसँगै मतपत्र सुरक्षाका लागि ढाडे बिरालो परिचालन

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । भरतपुर महानगरपालिकाको मतपत्र सुरक्षाका लागि प्रहरी परिचालनले मात्र नपुगेर ढाडे बिरालोलाई समेत प्रयोग गरिएको छ ।
    भरतपुरस्थित कभर्ड हलभित्र राखिएको मतपत्रलाई मुसाबाट जोगाउनका लागि दुईवटा ढाडे बिरालो राखिएको हो । महानगरको मतगणना भएको कभर्डहल भवनबाहिर प्रहरीले कडा सुरक्षा दिइरहेका छन् । तर,....

  • इटहरीका काँग्रेस समर्थकले फेसबुकमा लेखे, ‘नो भोट’

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । नेपाली काँग्रेसले इटहरी नगर सभापती हेमकर्ण पौडेललाई मेयरको टिकट नदिएपछि विहीबार दिउँसोदेखि सामाजिक सञ्जाल तातेको छ । सामाजिक सञ्जालमा काँग्रेस समर्थकहरुले आक्रोश र दिक्दारीपूर्ण अभिव्यक्तिहरु दिइरहेका छन् ।
    दिउँसो काँग्रेस केन्द्रिय समितिको बैठकले सुनसरीका सबै स्थानिय तहका उम्मेदवारहरुको अन्तीम सुची प्रकाशित गरेपछि....

  • कांग्रेसले टुंग्यायो सुनसरीका उम्मेदवार

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । बिहीबार बसेको नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकले सुनसरीका सबै स्थानीय तहमा मेयरको टुंगो लगाएको छ । सुनसरीका दुई उपमहानगरपालिका इटहरी र धरानसहित ४ वटा नगरपालिका र ६ वटा गाऊँपालिका गरि १२ वटै स्थानीय तहमा कांग्रेसले उम्मेदवार चयन गरेको छ । नेपाली कांग्रेसले सुनसरीको....

  • इटहरीको मेयरमा काँग्रेसका रोहित प्रसाई उम्मेदवार

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । नेपाली काँग्रेसले इटहरी उपमहानगरपालिकामा रोहित प्रसाईलाई उठाउने भएको छ । आधिकारीक घोषणा भइनसकेपनि काँग्रेस सम्बद्ध नेता, कार्यकर्ताले जानकारी दिएका छन् । इटहरी नगर सभापती हेमकर्ण पौडेललाई पछि पार्दै प्रसाईले मेयरको टिकट हात पारेका हुन् ।
    उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यसमेत रहेका प्रसाई....