Newslaya Home

चुनाव

  • माओवादी केन्द्र भद्रपुरद्वरा १७ बुँदे प्रतिबद्धतापत्र घोषणा

    न्यूजलय आइतबार १५, साउन २०७४

    झापा । माओवादी केन्द्र भद्रपुरका मेयर तथा उपमेयरका उम्मेदवारले ढिलासुस्ती हटाइ, भष्टाचाररहित नगर बनाउन भन्दै १७ बुँदे प्रतिबद्धतापत्र घोषणा गरेका छन् ।
    माओवादी केन्द्र भद्रपुर नगर कमिटिले शनिवार आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उम्मेदवारले प्रतिबद्धतापत्र घोषणा गरेका हुन । आसन्न दोस्रो चरणको स्थानीय तह....

  • तेह्रथुममा नमुना मतदानको अभियान सञ्चालन

    न्यूजलय आइतबार १५, साउन २०७४

    तेह्रथुम । आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा बदर मतको संख्या घटाउन जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जिल्लाभर नमुना मतदानको अभियान सञ्चालन गरेको छ ।
    लालीगुरास नगरपालिका क्षेत्रभित्रका मतदाता, निर्वाचनमा भाग लिने राजनीतिक दलका कार्यकर्ता, शिक्षक र विद्यार्थीसमेतलाई सहभागी गराएर सुरु गरीएको नमुना....

  • जबर्जस्ती चुनाव गर्न खोजिए देश दुर्घटनामा जान्छ: राजेन्द्र महतो

    न्यूजलय आइतबार १५, साउन २०७४

    राजविराज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जबर्जस्ती स्थानीय तहको चुनाव गर्न खोजिए देश दुर्घटनामा जाने चेतावनी दिएका छन् ।
    शनिबार प्रेस मञ्च नेपालले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतोले संविधान संशोधनबिना कुनै पनि हालतमा राजपा नेपाल चुनावमा नजाने दाबी....

  • चुनाव सार्न राजपाको माग, सत्तारुढ दलद्वारा अस्वीकार

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौ । राष्ट्रिय जनता पार्टी नेपालले असार १४ को दोस्रो चरणको स्थानीय चुनाव सार्न माग गरेको छ । तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले यो माग ठाडै अस्वीकार गरेका छन् ।
    प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा शनिबार सिंहदरबारमा बसेको तीन दलको बैठकमा राजपाका नेताहरुले....

  • स्थानीय तह निर्वाचनका उम्मेदवारको टुंगो आजै लगाउने : नेपाली कांंग्रेस

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । नेपाली कांंग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नाम शनिवार टुंगो लगाउने भएको छ ।
    पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको नेपाली कांंग्रेस कार्यसम्पादन समितिको बैठकले प्रायःजसो जिल्लामा उम्मेदवारी टुंगो लगाएको छ भने बाँकी जिल्लाको पनि आजै टुंगो लगाउने जनाएको छ । बैठकपछि....

  • कांग्रेस कार्याकर्ताबाट कुटिए एमालेका उम्मेदवार

    न्यूजलय आइतबार १५, साउन २०७४

    खोटाङ । कांग्रेस कार्यकर्ताको कुटपिटबाट खोटाङमा एमालेका उम्मेदवार घाइते भएका छन् ।
    घाइते हुनेमा खोटाङको दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्ष उम्मेदवार ईन्द्र तामाङ रहेका छन् । कांग्रेसको झण्डा च्यातिएको विषयमा उत्पन्न बिवादका क्रममा बिहीबार कांग्रेस कार्याकर्तासँग भएको झडपमा एमालेका वडाध्यक्षका उम्मेदवार तामाङ गम्भीर घाइते भएका....

  • राजपा नेतालाई देउवाले किन बोलाए सिंहदरबार

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । राष्ट्रिय जनता पार्टीका शीर्ष नेतालाई प्रधानमन्त्री शेरबहादुर देउवाले वार्ताका लागि बोलाएका छन् ।
    संविधान संशोधन नभई स्थानीय तहको दोस्रो चरणको चुनावमा भाग नलिने चेतावनी दिइरहेकाबेला देउवाले राजपा अध्यक्ष मण्डलका ध्यक्षहरुलाईे शनिबार मध्याह्न सिंहदरबारमा वार्ताका लागि बोलाएका हुन् ।
    चुनावमा जाने वातावरण....

  • कांग्रेस उम्मेद्वार छनौटको विषयमा इलाममा चरम विवाद

    न्यूजलय आइतबार १५, साउन २०७४

    इलाम । जिल्लाबाट सिफारिस भएका नामलाई उम्मेदवारकोरुपमा चयन नगरेपछि नेपाली कांग्रेस इलाममा चरम विवाद सुरु भएको छ । उम्मेदवार छनोटको विषयलाई लिएर सुरु विवादले यतीबेला उग्ररुप लिएको छ । उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउदै कांग्रेस इलामको क्षेत्र नम्बर–१ का क्षेत्रीय समितिका पदाधिकारीसहित बहुमत सदस्यले पदबाट राजिनामा....

  • सप्तरीमा २४ सै घन्टा सुरक्षाकर्मी तैनाथ

    न्यूजलय आइतबार १५, साउन २०७४

    सप्तरी । निर्वाचनका लागि अति संवेदनशील ठाउँ मानिएको सप्तरीमा दोस्रो चरणको चुनावका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्लामा सुरक्षा व्यवस्थालागि २४ सै घन्टा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
    निर्वाचन सहज रुपमा गर्न र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा सतर्कता....

  • कांग्रेसले मोरङका उम्मेदवार छान्यो

    न्यूजलय आइतबार १५, साउन २०७४

    लेटाङ । नेपाली कांग्रेसले मोरङका चार वटा स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ ।
    कांग्रेस मोरङले लेटाङ र उर्लाबारी नगरपालिका तथा मिक्लाजुङ र केराबारी गाऊँपालिकाको उम्मेदवारको टुंगो लगाएको हो । कांग्रेसले लेटाङ नगरपालिकाको मेयरमा शंकर राई तथा उपमेयरमा सुभद्रा भट्टराईलाई उठाउने भएको छ ।....