Newslaya Home

चुनाव

  • ​झापा ५ मा ओली विजयी

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    झापा । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
    ओली ५७ हजार एक सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले भने २८ हजार दुई....

  • प्रधानमन्त्री पत्नी पराजित

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार तथा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पराजित भएकी छन् ।
    राणालाई एमालेका नारदमुनि रानाले प्रराजित गरेका हुन् । रानाले २७ हजार दुई सय दुई मत पाएका छन् भने कांग्रेस उम्मेदवार राणाले २२ हजार तीन सय २२....

  • डोटीमा प्रदेश ‘ख’ को मतगणना रोकियो

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    डोटी । डोटीमा प्रदेशसभा ‘ख’ को मतगणना स्थगित भएको छ । मतगणना भैरहदा कर्मचारीले नतिजा ईण्ट्रीगर्दा मत घटाएको भेटिएपछि विवाद भएको थियो ।
    स्रोतका अनुसार प्रदेश नं. ‘ख’ को मतगणना भइ रहँदा कांग्रेसको पक्षमा झरेका 
    एक सय ५० मतको मुठ्ठालाई कागजमा मत परिणाम....

  • ​पाँच मतले पराजित, पुनःगणनाको माग

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    काठमाडौ । तनहुँबाट प्रदेशसभा सदस्य पदमा लडेका नेपाली काँग्रेसका युवा नेता पाँच मतले पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका प्रदीप पौडेल ५ मतको झिनो मतान्तरले पराजित भएका हुन् ।
    पौडेललाई नेकपा माओवादी नेतृ तथा विना विभागीय....

  • ​पाँचथरका दुईवटै क्षेत्रमा बामका उम्मेद्वार विजयी

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    फिदिम । पाँचथर जिल्लाका दुईवटै निर्वाचन क्षेत्रबाट प्रदेश सभाका लागि बाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।
    यहाँको प्रदेश (क) बाट नेकपा एमालेका उम्मेद्वार गणेशकुमार काम्वाङ र प्रदेश (ख) बाट माओवादी केन्द्रका उम्मेद्वार इन्द्र आङवो (मौसम) बिजयी भएका छन् । अन्तिम मत २१ हजार....

  • ​फरार अभियुक्तले जित्ने सम्भावना

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    कैलाली । कैलाली  क्षेत्र नं.१ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय जनता पार्टीका उमेदवरा रेशम चौधरीले पाँच गुणाले अग्रता लिएका छन्।
    प्रहरीको फरार सूचीमा रहेका चौधरीले ११ हजार ८३४ मतका साथ अग्रतालाई लिएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी  एमालेकी उमेदवार गरिमा शाहले २ हजार ३३६ ल्याएकी छिन्....

  • ​प्रचण्डसहित चितवनको तीनवटै क्षेत्रमा बाम गठबन्धन अगाडि

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    चितवन । चितवन जिल्लामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  १४५८९ मतका साथ अग्रस्थानमा रहेका छन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे १०२४० मत प्राप्त गरेका छन् । 
    क्षेत्र नं. १ मा पनि बाम गठबन्धनको उम्मेदववार अगाडि रहेका छन् । एमालेका सुरेन्द्र  पाण्डेले....

  • कमल थापाले हार स्वीकारे

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    काठमाडौँ । मकवानपुर क्षेत्र नं १ मा प्रतिनिधिसभामा पराजय भएका नेता कमल थापाले आफूले पराजय सहर्ष स्वीकार गरेको बताएका छन् । 
    मत परिणामपछि थापाले सामाजिक सञ्जाल मार्फत बाम गठबन्धनका उम्मेदवार कृष्णप्रसाद दाहाललाई बिजयीको शुभकामना दिदै आफुलाई मत दिने सबै मतदाता प्रति कृतज्ञता व्यक्त गरेका....

  • ​८६ क्षेत्रको नतिजा सार्वजनिक, कुन ठाँउमा कस्ले जिते

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहेको  छ ।
    अहिलेसम्म ८६ वटा क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसमध्ये ५० वटा क्षेत्र जित्दै नेकपा एमाले पहिलो बनेको छ भने....

  • रोल्पाबाट वर्षमान पुन विजयी

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पुन २० हजार ७४१ मताको अन्तरले विजयी भएका हुन् ।
    पुनले ४० हजार ६४७ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत पाएका छन्....