Newslaya Home

चुनाव

  • लेटाङ नगरपालिकामा एमालेको घरदैलो कार्यक्रम तीब्र

    न्यूजलय बिहीबार १२, साउन २०७४

    लेटाङ । नेकपा एमालेले लेटाङ नगरपालिकाको मेयरमा नगर इञ्चार्ज भूपेन्द्र लावती तथा उममेयरमा लेटाङ ९ नम्बर वडा संयोजक कृष्णकुमारी निरौलाको नाम टुङ्गो लगाएसँगै चुनाबी प्रचारप्रसारको कार्यलाई तिब्रता दिएको छ । नगरपालिकाका ९ वटै वडामा निर्वाचन परिचालन कमिटी तथा प्रत्येक टोलमा निवार्चन परिचालन उपकमिटी गठन गरी....

  • मतगणना अघि बढाउने विषयमा आयोगको बैठक सुरु

    न्यूजलय बिहीबार १२, साउन २०७४

    काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना अघि बढाउने विषयमा निर्वाचन आयोगको आकस्मिक बैठक सुरु गरेको छ । आज विहान ९ बजे आयोगको कार्यालय कान्तिपथमा बसिरहेको आकस्मिक बैठकले के गर्ने भन्ने विषयमा निर्णय गर्ने निर्वाचन आयोगले जनाएको छ ।
    निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले भरतपुर महानगरपालिकाको....

  • भरतपुरमा देवी र रेणुको मतान्तर घट्दो

    न्यूजलय बिहीबार १२, साउन २०७४

    इटहरी । पहिलो चरणमा निर्वाचन भएका स्थानीय तहमध्ये अब २ ठाऊँको मात्र मतपरिणाम आउन बाँकी छ । चितवनको भरतपुर महानगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिका बाहेक सबै क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ । यो अवस्थामा सबैको ध्यान भरतपुरमा केन्द्रित भएको छ । खासगरी भरतपुरमा प्रधानमन्त्री पुष्पकमल....

  • काठमाडौँमा विद्यासुन्दर शाक्य विजयी

    न्यूजलय बिहीबार १२, साउन २०७४

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सम्पन्न भएको छ । मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन् ।
    एमालेका उमेदवार विद्यासुन्दर शाक्य मेयरमा विजयी भएका हुन् । तर घोषणा गर्न भने बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले छ । काठमाडौं महानगरपालिकामा जम्मा १....

  • एमाले उम्मेदवारलाई कुट्ने व्यक्ति एमालेमै प्रवेश

    न्यूजलय बिहीबार १२, साउन २०७४

    झापा । झापामा भोट माग्न हिंडेका एमाले उम्मेदवारमाथि कुटपिटमा संलग्न व्यक्ति एमालेमै प्रवेश गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका वडा नंं. ७ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार रहेका रमेश त्रिखत्रीमाथि कुटपिटमा संलग्न पूर्वएमाले कार्यकर्ता तथा स्थानीय अर्जुनधारा माविका शिक्षक भोला पौडेल पुनः एमालेमा प्रवेश....

  • इटहरीमा एमालेले छान्यो वडाका उम्मेदवार

    न्यूजलय बिहीबार १२, साउन २०७४

    इटहरी । नेकपा एमालेले इटहरी उपमहानगरपालिकाका सबै वडाका उम्मेदवार टुंगो लगाएको छ । शनिबार एक कार्यक्रम गरि एमाले इटहरीले वडाअध्यक्ष, दुई जना खुला सदस्य, महिला सदस्य, दलित महिला सदस्य गरी २० वटा वडाका एक सय जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
    कुन वडामा को....

  • चितवनमा अर्धकट्टी सहितको मतपत्र भेटिएपछि विवाद

    न्यूजलय बिहीबार १२, साउन २०७४

    काठमाडौं । भरतपुर महानगरपालिका चितवनमा मतगणनाका क्रमम अर्धकट्टीसहितको मतपत्र भेटिएको छ । अवाड नं.१७ को मतपेटिकामा अर्धकट्टी भेटिएपछि जारी मतगणना समेत स्थगित भएको छ ।
    अर्धकट्टी भेटिएको विषयमा दलहरुबीच विवाद हुन थालेपछि दल र आयोगलका प्रतिनिधिले गणना रोकेका हुन् । उनीहरु विवाद मिलाउने प्रयास....

  • एमालेले लेटाङमा लावती र निरौलालाई उठाउने

    न्यूजलय बिहीबार १२, साउन २०७४

    इटहरी । नेकपा एमालेले लेटाङ नगरपालिकाको मेयरमा नगर इञ्चार्ज भूपेन्द्र लावतीलाई उठाउने भएको छ । यस्तै एमालेले लेटाङको उपमेयरमा कृष्णकुमारी निरौलालाई उम्मेदवार बनाउने भएको छ । मेयर र उपमेयर दुवैमा धेरै जनाको नाम आएपनि भूगोल लगायतका कुरालाई मध्यनजर गरेर लावती र निरौलालाई उम्मेदावार बनाउने निर्णय....

  • थप २२ तहमा जेठ ३१ मा निर्वाचन नहुने

    न्यूजलय बिहीबार १२, साउन २०७४

    काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा थपिएका २२ तहमा निर्वाचन गर्न नसकिने निर्वाचन आयोगले निर्णय गरेको छ । आयोगले बिहीबार सरकारलाई जानाकारी दिदै जेठ ३१ लागि हुने ४६१ स्थानीय तहको निर्वाचनको पूर्ण तयारी भइसकेकाले थप तहमा तत्काल निर्वाचन सम्भव नभएको जनाएको छ ।
    ....

  • नेविसंघको मतदाता प्रशिक्षण प्रभावकारी बन्दै

    न्यूजलय बिहीबार १२, साउन २०७४

    रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा यतीखेर नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सञ्चालन गरिरहेको मतदाता प्रशिक्षण प्रभावकारी बन्दै भएको छ । पार्टीको प्रचारप्रसारमा सक्रिय नेविसंघ यतिबेला मतदाताहरुलाई मतदाता शिक्षा कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
    संघले दिएको प्रशिक्षण प्रभावकारी....