Newslaya Home

चुनाव

  • ​प्रचण्डकी बुहारी दोब्बर मतले विजयी

    न्यूजलय सोमबार २५, मङि्सर २०७४

    इटहरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगर कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएकी छन्।
    बिना नेपाली कांग्रेसका दिवान सिंह विष्टलाई डबल मतान्तरले हराउँदै विजयी भएकी हुन्। मगरले ३८ हजार ४६७ प्राप्त गरिन भने  विष्टले १९ हजार....

  • भोजपुरमा हारेका कार्की सुनसरीबाट विजयी

    न्यूजलय सोमबार २५, मङि्सर २०७४

    इटहरी । नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । भोजपुरमा पटक पटक पराजित भएका ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ मा भने यो पटक विजयी भएका हुन् । अर्थमन्त्री समेत रहेका कार्कीले एमालेका रमेश श्रेष्ठलाई ६ हजार ५ सय ९७ मतले पराजित गर्दै....

  • मोरङ क्षेत्र नं.३ ख मा ओझा विजयी

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    राजकुमार ओझा मोरङ क्षेत्र नं.३ ख को वाम गठबन्धन तर्फबाट प्रदेश सभा सदस्य पदमा विजयी बनेका छन । नेपाली काग्रेसका उमेद्वार ललितबाहादुर श्रेष्ठलाई  पाराजित गदै उनि विजयी  बनेका हुन् । ओझाले २२ हजार ८ सय २० मत प्राप्त गर्दा  श्रेष्ठले २० हजार २ सय ८७....

  • ​एमालेका जयकुमार राईले जिते सुनसरी १

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    धरान । सुनसरी क्षेत्र नं. १ मा एमालेका जयकुमार राई विजयी बनेका छन् । उनले संयुक्त समाजवादी फोरमका अशोक राईलाई २२ हजार बढीको मतले पराजित गरेका हुन् । 
    घोषणा हुन बाँकी अन्तीम मत परिणामअनुसार जयकुमारले ४४५२८ मत ल्याएका छन् भने अशोकले २२१२३ मत ल्याएका....

  • ​दुई हजार बढी मतले अघि लागेकी भगवतीलाई गच्छदारले भेट्नै लागे

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ को चुनावी गणना प्रतिष्पर्धात्मक तथा रोचक बनेको छ । दुई हजार बढीको मतान्तर बनाएकी एमालेकी भगवती चौधरीलाई काँग्रेसका विजयकुमार गच्छदारले भेटाउन लागेका छन् ।
    आइतबार साँझको मत परिणामअनुसार मतान्तर ८ सय ६४ मा झरेको छ । यसअघि सार्वजनिक....

  • मत गणना नसकिँदै सर्वध्वजलाई अविर लगाएर बधाइ दिए हेमकर्णले

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    इटहरी । प्रदेश सभा सदस्यका उम्मेदवार नेकपा एमालेका सर्वध्वज साँवालाई प्रतिष्पर्धी उम्मेदवार हेमकर्ण पौडेलले अविर र फूलमाला लगाएर बधाइ दिएका छन् ।
    चुनावको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै उनले अविर लगाएर बधाई दिएका हुन् । इटहरीका पूर्व मेयर समेत....

  • सुनसरीमा सावाँको अग्रता बढ्दै

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    इटहरी । सुनसरी क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्य उम्मेद्वार एमालेका सर्वध्वज सावाँ लिम्बुले अझ मतान्तर बढाएका छन् ।
    सावाँले नेपाली कांग्रेसका उम्मेदवार हेम कर्ण पौडेल सङगको ३८ सय ४४ मतान्तर बढाएका हुन् ।
    पछिल्लो मतपरिणाम अनुसार सावाँले १९ हजार ७१ मत....

  • ​सिरहा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका श्रेष्ठ विजयी

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    सिरहा । सिरहा क्षेत्र नम्बर ३ बाट नेकपा एमाले लिलानाथ श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ २ हजार ५२ बढी मत ल्याएर विजयी भएका हुन् ।
    उनले २३ हजार २ सय ७२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका असेश्वर....

  • डडेल्धुराबाट ​प्रधानमन्त्री देउवा विजयी

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
    आइतबार  घोषणा गरिएको अन्तिम मतपरिणाम अनुसार देउवा निकटतम प्रतिस्पर्धी भन्दा ७ हजार मतअन्तरले विजयी भएका हुन्। देउवाले २८ हजार ४४ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी खगराज भट्टले २१....

  • ​नेपाली कांग्रेसको विजयी सीट सख्या

    न्यूजलय आइतबार २४, मङि्सर २०७४

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी रहेको छ । पछिल्लो मतगणना अनुसार वाम गठवन्धनले अग्रता बनाइ रहेको छ । एक सय भन्दा बढी सीटको नतिजा सार्वजनिक हुँदा कांग्रेसले १२ सीटमा मात्र जीत निकालेको छ । 

    नेपाली कांग्रेसले जितेको सीट
    प्रकाशमान....