राष्ट्रियसभा निर्वाचनमा नेकपा गठबन्धन विजयी, कांग्रेसको सात सिट गुम्यो
काठमाडौं । बिहीबार सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सबै उम्मेद्वार विजयी भएका छन् ।
१८ सिटका लागि भएको निर्वाचनमा नेकपाले १६ सिटमा जितेको छ । बाँकी दुई सिट भने नेकपासँग गठबन्धन गरेको राष्ट्रिय जनता पार्टीका सांसद विजयी भएका छन् ।....