न्युजलय २२ कार्तिक २०८१, बिहिबार ०८:१६ मा
प्रकाशित
इटहरी । छठको तेस्रो दिन आज अस्ताउँदो सुर्यलाई अघ्र्य दिइएको छ । तराइका खोला, नदी, नहरहरु सिँगारेर फूल प्रसादका साथ अघ्र्य दिइएको हो । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।