Newslaya Home

ब्लग

  • ‘प्रचण्ड जनयुद्दका नायक : एक ऐतिहासिक दस्तावेज’

    न्यूजलय मङ्गलबार १७, भदौ २०७६

    लेखक रामप्रसाद खरेलद्वारा लिखित र मञ्जरी प्रकाशनबाट चाडैं विमोचन हुने पुस्तक प्रचण्ड, जनयुद्दका नायक पुस्तक मेरो हातमा छ । यो पुस्तक पूर्वप्रधानमन्त्री, पूर्व माओवादी केन्द्र र वर्तमान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे लेखिएको एउटा दस्तावेज हो ।

    अत्यन्त सामान्य तहबाट उठेर दक्षिण एसिया र विश्वमा....

  • महिला हिंसा : कडा सजाय आवश्यक

    न्यूजलय आइतबार १५, भदौ २०७६

    नेपालभरका सारा महिलाहरु यतिखेर तीजको रमाइलोमा छन् । धेरै महिलाले दर खाएर र ब्रत बसेर तीज बनाइरहँदा अझैपनि धेरै महिलाहरु यतिखेर दशैं, तिहारको खर्च जोहो गर्न व्यस्त छन् ।

    तीजलाई महिलाहरुले स्वतन्त्रता माग्ने पर्वका रुपमा लिन्छन् । रमाउँछन्, नाच्छन् । तर अझैपनि धेरै ग्रामिण तथा....

  • मलाई अल्गो बनाउन आफू होचिने मेरा बा

    न्यूजलय शुक्रबार १३, भदौ २०७६

    आज भाद्र कृष्ण औंसि अर्थात बुबाको मुख हेर्ने दिन । आजको यो अति नै विशेष दिनको अवसरमा सबै बुबाहरुको सुस्वास्थ्य, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना ब्यक्त नगर्ने सायदै भेट्न्छन होला ।

    बा एउटा यस्तो शब्द हो, जस्ले जिबनका हरेक घुम्ति र मोडहरुका शाब्दिक जालोलाइ....

  • बिदेशबाट कर तिर्न आएं, नगरपालिका लिन मिल्दैन भन्छ

    न्यूजलय बिहीबार १२, भदौ २०७६

    मेरो नाम अमृत खड्का हो । म विगत ६ वर्षदेखि संयुक्त अरब इमिरेट्समा स परिवार बस्छु । म चार्टर्ड एकाउन्टेन्ट हुँ । त्यहाँ मेरो आफ्नै फर्म र सुपरमार्केट छ ।

    पाँच वर्षमा पहिलो पटक १० दिनका लागि नेपाल आएको छु । तर नेपाल....

  • ‘पार्टीका झोलेहरुले जे भनुन् मतलब छैन’

    न्यूजलय बिहीबार ०५, भदौ २०७६

    ‘यो अँधेरो केहिबेरको लागी मात्र हो, भोली बिहान फेरी सुर्य उदाउने छ र नयाँ दृश्य छर्लङ्ग देखिनेछ’ आदरणीय रवी लामिछाने दाईसंग आज भरतपुर कारागारमा भेट्दा उहाँले बोलेको यो वाक्यले मेरो मन छोयो ।

    कसुर सावित नभएतापनि कसुरवार सरह जीवन यापन गरिरहेका रवी दाइसंगको २ मिनेटको....

  • ‘जीवनसँग खेलेर योगदान दिनेलाई केही नेताले सधैं बाइपास गरे’

    न्यूजलय बिहीबार ३०, साउन २०७६

    म देशमा अग्रगामी परिवर्तन हुनुपर्छ भन्ने भावना बोकेर तात्कालिन माओवादीमार्फत् क्रान्तिमा होमिएको थिएँ । माओवादी द्वन्दकालमा म पक्राउसमेत परे । मलाई पूर्वका धेरै जेलमा राखियो । सेनाले जिउँदै पुर्नेसम्मका काम गर्यो ।

    पछि युद्ध सकियो, तर हामी जनयुद्धमा लाग्ने मानिसहरु आर्थिक, भौतिक अवस्थामा कमजोर भयौं....

  • केटी साथी

    न्यूजलय सोमबार २७, साउन २०७६

    सबैमा नमस्कार,
    मैले केटी साथी नामक शीर्षकलाई एउटा काल्पनिक घटना सम्झेर एउटा कथा तयार पारेको छु । जसले केटा र केटी बीचको सम्बन्धलाई हाम्रो समाज र आफन्तहरुले कस्तो तरीकाले बुझनु हुन्छ त ? यो घटनालाई मेरो मन मिल्ने साथी मिना र म आफैँलाई मध्यनजर गरेर....

  • त्यो दिन पहिरोले छेकेको लोकसेवा सपना

    न्यूजलय शुक्रबार १७, साउन २०७६

    स्थानीय तहको महिला विकास पाँचौ तहको परीक्षा धनकुटा केन्द्रमा बिहान ८ बजेदेखि सुरु हुँदै थियो ।

    परीक्षार्थीहरू बिहान केन्द्रतिर हतारिँदै जाँदै थिए ।

    लामो बाटो अनि साउने झरी ।

    मुलघाट पुग्नु केही अघि फेदी भन्ने ठाउँमा राती ११/१२ बजेदेखि पहिरो गएर बाटो अवरुद्ध रहेछ ।....

  • ‘नेताज्यू, महिलालाई आरक्षण होइन, विश्वास भए अवसर दिनुस्’

    न्यूजलय बुधबार १५, साउन २०७६

    नेपाल कम्युनिष्ट पार्टी भर्खरै मोरङले विराटनगरबाहेक सम्पूर्ण स्थानीय तहको कमिटी गठन गर्यो छ । विराटनगरबाहेक मोरङका १६ वटा गाँउपालिका र नगरपालिकाहरुको कमिटी गठन हुँदा एक जनापनि महिला नेत्तृत्वमा पुग्न सकेनन्, जुन अत्यन्तै दुःखद् छ ।

    महिलाहरु अटाउन सकिएन वा अटाउन आवश्यक ठानिएन, त्यसको लेखाजोखा पार्टी....

  • ओ भाइ, कता ?

    न्यूजलय सोमबार १३, साउन २०७६

    प्रश्न गम्भीर छ । गन्तब्यहीन यात्राका सारथी हामी अध्ययन अध्यापनमा खर्चिने समयमा एउटा मोबाइलको स्क्रीनलाई दाह्रा नङ्ग्रा खियाउने जायजेथा ठानेर गुगलको बाटो हुँदै दिन रात भोक प्यास नभनी अथक र अपुर्ण यात्रामा लाग्नुहुने तमाम दाजुभाइहरुमा नमन छ ।

    फेसबुकको लहरोमा लहरिदै एउटै परिवार बन्न खोज्ने....