Newslaya Home

ब्लग

  • कोरोनाका सकारात्मक देनहरु

    न्यूजलय बुधबार १०, बैशाख २०७७

    कोरोना दिएका सकारात्मक कुराहरु यसरी आत्मसात गर्ने कि ?

    १) धेरै समय बन्दको कारण जाड, रक्सी, तोङवा नपाएर नखादा पनि बाच्न सकिने रहेछ। सधैको लागि यो खराब बानी त्यागेर इज्जत, पैसा र स्वास्थ्य बचाउने अवसरको रूपमा सदुपयोग गर्न सकिन्छ।

    २) चुरोट, खैनी, गुट्खा, पान, रजनीगन्धा....

  • सरकार, तिमीले रोक्न खोजेको कोरोना हो, गरिबको सास होइन

    न्यूजलय शुक्रबार ०५, बैशाख २०७७

    अहिले उठ्दा, बस्दा, ओल्टे, कोल्टे फेर्दा मेरो आँखामा जुन फोटो नाच्छ, तपाईको आँखामा पनि त्यही फोटो झल्झली आइरहन्छ शायद ।

    ती घर सम्झेर हिडिरहेका पाइलाहरु

    त्यो भोको पेट

    थकित पिडुँला र तिघ्राहरु

    बालबच्चाको कारुणिक अनुहार

    आमाबाबुको निरिहता

    बाटोबाटै सुतेर भोलि हिड्नको लागि शक्ति सञ्चय गरिरहेका....

  • कोरोनाबाट उत्पन्न एउटा अवसर

    न्यूजलय मङ्गलबार ०२, बैशाख २०७७

    आतंककारी कोरोना भाइरसले अन्तर्राष्ट्रिय जगतमै एक आतंक मच्चाइ रहेको हामीले विभिन्न मिडियाबाट देखिरहेको सुनिरहेको र देखिरहेका छौँ । कोरोनाले संसार भर करिब २० लाख मानिसलाई आफ्नो मुठ्ठीमा पारी एक लाख बीस हजार ज्यान लिइसकेको छ ।

    कोरोनाको कहरबाट बच्न प्रायः सबै राष्ट्रले आफ्नो नागरिकहरुलाई सेल्फ....

  • डबल रोल खेल्ने काइते सरकार

    न्यूजलय आइतबार ३०, चैत २०७६

    रातिको १२ बजे दुधे बालक र स्वास्नीलाई बिस्तरामा छोडेर निस्केका हुन्छन् यी मजदुरहरु । आफ्नो रिस्कमा । संस्थाले ल्याउने पुर्‍याउने केही व्यवस्था गरेको छैन । एउटा कागज जो कागजै मात्र रहेछ, हो त्यसैको भरमा ।

    अनि जसोतसो पानीको भरमा हिसाबकिताब बुझाएर घर फर्कदै गरेका थिए....

  • एक दिन त्यो परिवर्तन सम्भव छ !

    न्यूजलय आइतबार ३०, चैत २०७६

    गरिबिले पिल्सिएको,अभावले थिचिएको,कर्मले ठगिएको मिचिएको र सबैतिरबाट नमज्जाले कोचिएको तर एउटा सानो आफ्नै संसारमा स्वर्गीय आनन्दझै मग्नताका साथ जीवनका आरोह अवरोहसंग पौठेजोरी खेल्दै हुर्किएको म।

    मानौ किताबको पाना पल्टिए सरी मेरो जीवनको पाना पनि निरन्तर निरन्तर आफ्नै गतिमा पल्टिरहयो कहिले केही पढ्न खोजे कहिले पढनै....

  • इटहरीमा पूर्ण सरकारी स्वामित्वको हस्पिटल बन्नुपर्छ

    न्यूजलय शनिबार २९, चैत २०७६

    इटहरी । इटहरीमा पूर्ण सरकारी स्वामित्वको नयाँ हस्पिटल बनाउनु आवश्यक छ । पूर्ण सरकारी हुँदाका धेरै फाइदाहरु रहेका छन् ।

    डाक्टर, नर्स लगायत सबै कर्मचारी सरकारी कोटा बाट आउने, हस्पिटल सञ्चालन गर्न उनीहरुको व्ययभार व्यहोर्न बिरामीबाट नचाहिने फि लिइरहनु पर्दैन ।

    त्यसपछि अन्य निजी, सामुदायिक....

  • सरकारको असान्दर्भिक निर्णय र उत्पन्न प्रश्न

    न्यूजलय बिहीबार २०, चैत २०७६

    कोरोना संक्रमणले विश्व समुदायलाई थिलथिलो बनाइरहेको समयमा नेपालको नेतृत्व निकायबाट खासै घतलाग्दो कुरा सुन्न र हेर्न पाइएन । विश्वव्यापी महामारीका कारण अर्थतन्त्रका हस्ती तथा मेडिकल साइन्सका वादशाह भनिने मुलुक पनि आज संकटको घडिमा छन् । दैनिक हजारौं नागरिकले ज्यान फाल्न बाध्य छन् ।

    विश्वका नाम....

  • यो हार टुटलको मात्र हैन, हरेक साना उद्यमीको हो

    न्यूजलय शनिबार ०१, चैत २०७६

    ३ बर्ष अगाडि यो सुरु हुँदा मलाई पनि विश्वास थिएन यो सोच नेपालमा काम लाग्छ भनेर तर टुटल मा काम गरेको २ महिना भित्र मेरो सोच्ले कोल्टो फेर्यो । नेपालमा बेरोजगारीको समस्या मैले धेरै नजिक बाट नियाल्ने अवसर पाए र यो विषयमा धेरै संवेदनशिल छु....

  • ‘अझै जिन्दगी बाकी छ भन्ने आश लागेको छ’

    न्यूजलय बुधबार १४, फागुन २०७६

    यतिवेला म नेपाल निजामति अस्पताल मीनभवनको वेड नम्वर २३८ वाट यो स्टाटस अपडेट गर्दैछु । ‘अव जीन्दगी सकिएछ’ भनेर निरास भइसकेको अवस्थामा तपाइहरुको माया र सद्भावले ‘अझै जीन्दगी वांकी छ कि’ भनेर आशा गर्ने अवस्थामा आएको छु ।

    आफ्ना नियमित काममा व्यस्त भइरहेको समयमा अकस्मात....

  • कार पार्क गर्न सडक ‘रिजर्भ’ प्रवृत्ती र पार्किङ विकल्प

    न्यूजलय बुधबार १४, फागुन २०७६

    एक पटक इटहरीको धरान रोडमा छेउमा बाइक पार्क गर्न खोज्दै थिएँ । एक जना गार्ड आत्तिदै आए र भने, ‘सर, त्यो ठाउँमा पार्क गर्न गाडी आउँदैछ’ ।

    तीन वटा गाडी लहरै राखिएका थिए । चौथो गाडीको लागि ठाउँ खालि थियो र गार्ड त्यहाँ अरु बाइक....