Newslaya Home

ब्लग

  • ​‘प्रहरीको विकल्प खोजेरै भए पनि बगरकोटलाई सुरक्षा दिनुपर्छ’

    न्यूजलय आइतबार १५, पुष २०७५

    व्यवसायीहरु धरानमा लगानी गर्न चाहन्छन् तर सुरक्षा नै चुनौतीका रुपमा रहन्छ । बदलिदो समय संगै धरानले नाईट लाईफ खोजिरहेको छ, नाईट लाईफका लागि व्यवसायीहरु करोडौं रुपैया लगानी गरेर व्यवसाय संचालन गर्न पनि तयार छन् तर सुरक्षाको अनुभुति खोजिरहेको छ ।

    पछिल्लो सयम....

  • ‘मेरो घरमा साइकल छैन, मेरो असिस्टेन्टको घरमा कार कसरी आयो केपी ओली जी ?’

    न्यूजलय सोमबार ०९, पुष २०७५

    नेपाल बिग्रिनुमा सबैभन्दा ठुलो हात कर्मचारीको छ । नेताले कति फटाइ गर्यो नेतालाई बोलाएर सोध्नुहोस् । मैले पनि चालिस वर्ष जागिर खाएको छु । शान्ति मन्त्रालयमा म विद्रोहि सेना हेर्थे । 

    अहिले एक जना मान्छे ल्याउनुहोस् त, प्रेम सञ्जेललाई सोर्स लगाएर उल्टोलाई....

  • शालिग्राम निरौलाको सम्झना

    न्यूजलय सोमबार ०९, पुष २०७५

    रामधुनी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक, समाजसेवी शालिग्राम निरौलाको २०७५ साल पुस १ गते सड्क दुर्घटनामा परि निधन भयो । सहकारीको कामले इटहरीतर्फ जाँदै गर्दा पचरुखीमा ट्याक्टरको ठक्करबाट घटनास्थलमै सदाको लागि यो संसारबाट विदा लिए ।  

    घटनापछि एपेक्स हस्पीटलमा उनको शव....

  • ​ए समाज, अरुका छोरी चेलीमाथि दुव्र्यवहार हुँदा किन बोल्दैनौ ?

    न्यूजलय बुधबार ०४, पुष २०७५

    सधैँ झै त्यो दिन पनि म अफिसबाट घर खनार जान भनी बस स्टेसन पुगेँ । बस स्टेसनमा बेलुका ५ बजेदेखि  बसको आवतजावत निकै पातलो हुने गर्छ । त्यसैले यात्रुहरुले स्टेसन भरिन्छ ।

    बल्ल बल्ल एउटा बस त आउँछ तर विराटनगर जाने मान्छेलाई....

  • ​स्वास्थ्य बीमा प्रभावकारी बन्दै,प्रदेश १ मा तीनलाख सहभागी

    न्यूजलय आइतबार २३, मङि्सर २०७५

    इटहरी । स्वास्थ्य बीमा स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्तित गर्ने बृहत् सामाजिक साझेदारीयुक्त अवधारणा हो । स्वास्थ्य बीमा गरेपछि सानोतिनो स्वास्थ्य समस्या भएका बेला पनि तत्काल सेवा लिन जान सकिने तथा आर्थिक अभावका कारण रोग पालेर बस्नु पर्ने अवस्थाको अन्त्य हुने भएपछि जनमानसमा यसको आकर्षण बढ्दै....

  • ​ ए कम्युनिष्ट सरकार, भोट माग्न जाने नैतिकता सकिएला है !

    न्यूजलय बुधबार १९, मङि्सर २०७५

    लामो समयको राजनैतिक अस्थिरता र सरकार परिवर्तनको झमेलाले नेपाली जनता वाक्क र दिक्क भैसकेका थिए । अब स्थिर सरकार बनोस्, देशमा राजनैतिक स्थिरता होस् र देश समृद्धी तिर अगाडि बढोस् भन्ने जनताहरुको चाहाना थियो । उनीहरु देशलाई राजनैतिक स्थिरता दिनसक्ने पार्टीको खोजीमा थिए । 
    ....

  • सरकारका आलोचकहरुले भनिदिनुस्, निर्मलाका हत्यारा यो हो भनेर

    न्यूजलय मङ्गलबार १८, मङि्सर २०७५

    मलाई थाहा छ, यहाँ म जे लेख्न लागिरहेको छु, त्यसमा सबै जना सहमत हुनुपर्छ भन्ने छैन । भिन्न मतको म सम्मान गर्नेछु । म जे लेखिरहेको छु त्यो निर्मलालाई न्याय दिलाउने पक्षमै लेखिरहेको छु ।

    निर्मलाको बलात्कारपछि हत्या एउटा निन्दनीय आपराधिक घटना....

  • १६ दिने महिला हिंसाविरुद्धको अभियानका नाममा

    न्यूजलय शुक्रबार १४, मङि्सर २०७५

    १६ दिने महिला हिंसा विरुद्धको अभियानका अभियानकर्मीज्यूहरु,

    केही दिनदेखि यहाँहरु अभियानमा हुनुहुन्छ । यस्तो अभियान अघिल्लो अनि अघिल्लो वर्ष पनि भयो । अर्को अनि त्यसपछिको वर्षमा पनि हुनेछ ।

    महिला हिंसा विरुद्धको यो अभियानलाई यहाँहरुले लामो समयदेखि निरन्तरता दिइरहनुभएकोछ....

  • ‘कविता सम्झौताको उपज होईनन्, पखेटाहरु हुन्’

    न्यूजलय मङ्गलबार ११, मङि्सर २०७५

    कविता, मेरो लागि स्वतन्त्र अभिव्यक्तिको उच्चतम विन्दु हो । म यसलाई कुनै पनि ‘बाद’ को झ्यालखाना भित्र थुनिएको देख्न रुचाउन्न । स्वतन्त्रता, यसको सौन्दर्य हो र विविधता यसैमा अन्तरनिहित छ भन्ने मान्यता राख्छु । आफूलाई अभिव्यक्त गर्न नपाउँदा मान्छे अकल्पनीय ढंगमा बिरामी पर्छ । कविता....

  • ​‘एअरपोर्टमा एअरलाइन्सदेखि होटलसम्मले लुट्दा रहेछन्’

    न्यूजलय सोमबार ०३, मङि्सर २०७५

    दशैंअघिकै कुरा हो, म अष्ट्रेलियाबाट साथीहरुसहित इटहरी आउँदै थिए । काठमाडौंबाट विराटनगर हुँदै इटहरी आउनको लागि त्रिभुवन विमानस्थलमा ११ बजेको प्लेनको टिकट काटेको थिएँ । 

    हामी त्यो दिन ११ बजे उड्नको लागि १० बजेअघि नै विमानस्थल पुगेका थियौं । मलाई घर आउन....