Newslaya Home

ब्लग

  • धिक्कार होस्, दुई तिहाइको लाचार नेपाल सरकारलाई !

    न्यूजलय मङ्गलबार ०३, मङि्सर २०७६

    लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई पञ्चायत्कालदेखि नै भारतले आफ्नो सैनिक दस्ता तैनाथ बनाएर नेपालीभूमी कब्जा गरेकै हो । तर यतिबेला उक्त नेपाली भूमी भारतकै हो भनेर प्रमाणित गराउने उदेश्यले नेपालको ती भूमीलाई पनि भारतकै नक्सामा गाभेर नयाँ नक्सा तयार पारेर सार्वजनिक गर्दा समेत यो लाचार सरकार....

  • इटहरीको कुनामा बस्ने व्यवसायीले गरेको मतदानको परिणाम चोकका ब्यवसायीले मात्र भोग्ने ?

    न्यूजलय बिहीबार २१, कार्तिक २०७६

    इटहरी । पूर्वको व्यापारिक केन्द्र इटहरीको ताजा विषयमा निक्कै चर्चा भएको पाइन्छ ।

    प्रदेश नं. १ का सबैजसो गन्तव्यको सजिलो यात्राको प्रारम्भ हुने इटहरी पूर्वकै विकासोन्मुख सहर साथै नेपाल सरकारको नमुना सहरको रुपमा परिकल्पना गर्नु यहाँका साना तथा ठूला उद्योग, व्यापारिक प्रतिष्ठान, सरकारी कार्यालय, निजी....

  • अपांंगता आकस्मिक हुन सक्छ, त्यसैले शहरलाई अपाङ्गमैत्री बनाऔं

    न्यूजलय बुधबार २०, कार्तिक २०७६

    जीवन काँडा कि फूल ? यो प्रश्न अपांगता भएकी झमक घिमिरेको मात्र होइन, हामी सबैको मन र दिमागमा छ । जीवनको तितो, मिठो भोगाइले यो प्रश्न हर एकको लागि रहस्यमीको रुपमा महत्व राख्छ । कसैलाई अनुभव होला अनि कसैलाई नहोला त्यो भने फरक पाटो हो....

  • यसरी बन्छ डिजिटल नेपाल

    न्यूजलय शुक्रबार २७, भदौ २०७६

    अहिले देशभर डिजिटल युगको कुरा गरिँदैछ । तर त्यो त्यती सजिलो छैन । त्यसका धेरै बाधाहरु छन् । ती सबै बाधाहरुलाई पन्छाउँदै हामीले डिजिटल नेपाल बनाउनेतिर अघि बढ्नुपर्ने आवश्यकता छ ।

    डिजिटलाइज्ड समाज त्यतीखेर सम्भव हुन्छ, जतिखेर वित्तीय साक्षरता सचेतना पुग्छ । वित्तीय साक्षरता र....

  • ‘जागरणको मुल मन्त्र उत्पादन र रोजगारी होस्’ : विनोद चौधरी

    न्यूजलय बिहीबार २६, भदौ २०७६

    मेरो उद्योग र व्यापारको सुरुवात सुनसरीबाटै भएको हो । दुहबीको पशुपती बिस्कुट उद्योगबाट मैले सुरुवात गरेको थिएँ । यही इनरुवाको बोर्डरमा पनि हामीले नयाँ कारखानाको प्रारम्भ गरेका छौं । मेरो मान्यता रह्यो कि विकास, रोजगारी र लगानीलाई जबसम्म पार्टीले आफ्नो मूल एजेन्डा बनाउन सक्दैन तबसम्म....

  • स्वतन्त्र र स्वायत्त मिडियाको पक्षमा किन बहस नगर्ने ?

    न्यूजलय शनिबार २१, भदौ २०७६

    मिडिया काउन्सिल विधेयक जस्ताको तस्तै पास गरेर ऐन बन्ने हो भने नेपालमा पत्रकारिताको अस्तीत्व समाप्त नै हुने थियो, तर संकट अहिलेलाई रोकिएको छ ।

    नेपाल पत्रकार महासंघ लगायतका पत्रकारितासंग सम्बन्धित विभिन्न संघ संस्थाहरूको सजगता र सत्तापक्ष र प्रतिपक्षका केही सांसदहरूको पहलमा मिडियालाई स्वतन्त्र र स्वायत्त....

  • ‘प्रचण्ड जनयुद्दका नायक : एक ऐतिहासिक दस्तावेज’

    न्यूजलय मङ्गलबार १७, भदौ २०७६

    लेखक रामप्रसाद खरेलद्वारा लिखित र मञ्जरी प्रकाशनबाट चाडैं विमोचन हुने पुस्तक प्रचण्ड, जनयुद्दका नायक पुस्तक मेरो हातमा छ । यो पुस्तक पूर्वप्रधानमन्त्री, पूर्व माओवादी केन्द्र र वर्तमान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे लेखिएको एउटा दस्तावेज हो ।

    अत्यन्त सामान्य तहबाट उठेर दक्षिण एसिया र विश्वमा....

  • महिला हिंसा : कडा सजाय आवश्यक

    न्यूजलय आइतबार १५, भदौ २०७६

    नेपालभरका सारा महिलाहरु यतिखेर तीजको रमाइलोमा छन् । धेरै महिलाले दर खाएर र ब्रत बसेर तीज बनाइरहँदा अझैपनि धेरै महिलाहरु यतिखेर दशैं, तिहारको खर्च जोहो गर्न व्यस्त छन् ।

    तीजलाई महिलाहरुले स्वतन्त्रता माग्ने पर्वका रुपमा लिन्छन् । रमाउँछन्, नाच्छन् । तर अझैपनि धेरै ग्रामिण तथा....

  • मलाई अल्गो बनाउन आफू होचिने मेरा बा

    न्यूजलय शुक्रबार १३, भदौ २०७६

    आज भाद्र कृष्ण औंसि अर्थात बुबाको मुख हेर्ने दिन । आजको यो अति नै विशेष दिनको अवसरमा सबै बुबाहरुको सुस्वास्थ्य, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना ब्यक्त नगर्ने सायदै भेट्न्छन होला ।

    बा एउटा यस्तो शब्द हो, जस्ले जिबनका हरेक घुम्ति र मोडहरुका शाब्दिक जालोलाइ....

  • बिदेशबाट कर तिर्न आएं, नगरपालिका लिन मिल्दैन भन्छ

    न्यूजलय बिहीबार १२, भदौ २०७६

    मेरो नाम अमृत खड्का हो । म विगत ६ वर्षदेखि संयुक्त अरब इमिरेट्समा स परिवार बस्छु । म चार्टर्ड एकाउन्टेन्ट हुँ । त्यहाँ मेरो आफ्नै फर्म र सुपरमार्केट छ ।

    पाँच वर्षमा पहिलो पटक १० दिनका लागि नेपाल आएको छु । तर नेपाल....