Newslaya Home

विचार

  • क.पुष्पलाल र इटहरीका शुुष्कलालहरु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई नचिन्ने शुुष्कलालहरु अहिले छ्यासछ्यास्ती देखापरेका छन् । यसको अर्थ पुष्पलालको नामै नसुन्नेहरु छैनन् भन्ने कुरा होइन तर वैचारिक, दार्शनिक, गहन अध्ययन, अनुसन्धानात्मक, लेख र प्रकाशन तथा कार्यकर्ता मैत्री जस्ता पुष्पलालका गहन व्यक्तित्वलाई बुझ्ने नेता र कार्यकर्ताहरुको अभाव भने पर्याप्त....

  • मैले देखेको 'अन्तरघात' र अबको बाटो

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    चुनाव हुन्छ कि हुँदैन भन्ने शंका–उपशंकाको बिचमा तीन चरणमा नै भएपनि पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । अब तेस्रो चरणको निर्वाचन पनि राम्रो तरिकाले सम्पन्न हुँदैछ । दुवै चरणको निर्वाचन सम्पन्न भएको ठाउँमा धमाधम स्थानीय सरकार बन्दै छन् । वर्षौंदेखि थन्किएका जनताका....

  • खेतियोग्य जमिन साँघुरीने क्रम बढ्दै

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    जनसंख्याको वृद्धि दिनहुदिन वृद्धिको क्रममा छ । तर खेति योग्य जमिनहरु बढेको छैन । पछिल्लो समयमा शहरी विकास तीव्र रुपमा भइरहेकाले दिन प्रतिदिन खेतीयोग्य जमिनहरु साँघुरिने क्रम बढ्दै गइरहेको छ । आधुनिकीकरणसँगै वृद्धि भएको जनसंख्याको माग पुरा गर्न र बढी उब्जनी गर्न आधुनिक कृषिको नाममा....

  • इटहरीका मेयरलाई खुला–पत्र !

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    आदरणीय श्री द्वारिकलाल चौधरीज्यू,

    तपाईले खनारतिरका मित्रहरूले बोलाएको समयभन्दा ढिलो आयोजना गरिएको कार्यक्रम छोडेर हिँड्नुभयो । समयको महत्त्व बुझाउन खोज्नुभयो । राम्रो गर्नुभयो । इटहरीका मेयरले दिए शुभ सङ्केत शीर्षकमा सम्पादकीय लेखे साथीहरूले । प्रशंसा गर्दै समाचार लेखे । कृपया विषयको यो अन्तर्यलाई बुझ्नुहोस् ।

  • एमालेका लाल द्वारिकलाल

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी ।  चौधरी समुदायले आफूलाई एमाले नामको अभिजात पार्टीको सेवक भन्छन् र देब्रेकोणबाट आफूलाई थारु समुदायको जातीय सोचको संकीर्ण व्यक्ति भन्छन् । यसरी आफू दुईथरि आरोपको चेपुवामा परेको छु । तर आफू चाहिँ जबज अनुसार एमाले कार्यकर्ता रहेको दृढता पूर्वक उल्लेख गर्न चाहन्छु ।

    द्वारिकलाल....

  • मनै फाटे के ले सिउने के ले टाल्ने ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    “पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालें
    त्यहीसाल माया फाट्यो त्यसलाई पनि मनले टालें
    यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो”

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार अरुणा लामाको माथिको गीतमा भने जस्तो अवस्थामा....

  • महाभूकम्प : चोट र अवसर

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    २०७२ सालमा हजारौंको ज्यान लिने गरी कहालीलाग्दो भूकम्प गएको आज दुई वर्ष पूरा भएको छ । २०७२ बैशाख १२ गतेका दिन नेपाल र 

    नेपालीलाई जरैदेखि हल्लाएर बिक्षिप्त बनाउने गरी गएको भूकम्पको कहालीलाग्दा दृश्यहरु अझै पनि नेपालीजनको मानसपटलबाट हट्न सकेका छैनन् । भूकम्पमा परी ज्यान गुमाउनेहरुका आफन्तका....

  • भोट बैंक मात्र कोशी पीडित !

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    स्थानिय तहको चुनाव वैशााख ३१ मा हुने भएसँगै नेपाली राजनीतिमा दुई दशकपछि हुन लागेको स्थानिय तहको चुनावको माहोल विस्तारै–विस्तारै कोशी छेउको बराह नगरपालिका क्षेत्रमा पनि तातिँदै आएको छ । शीर्ष पार्टीका नेताहरुदेखि साना पार्टीका नेताहरु पनि आश्वासनका पोका बोकेर भोट बैंक कब्जा गर्न सक्रिय भइसकेका....

  • महिनामा २२ लाख कमाउने योजना किन निजीलाई दिँदैछ उपमहानगरपालिका ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    देशमा स्थानिय चुनावको चर्चा छ । सबै राजनीतिक दलहरु एकले अर्कोलाई उछिन्ने मौका र अवसरको पर्खाइमा छन् । एकले अर्काको विरुद्ध बिर्सिइसकेका मुद्धा र घटनाहरु ब्युँताउने प्रयासमा छन् । यस्तो बेलामा पनि इटहरीका राजनीतिक दलबिच चाहिँ एउटा अनौठो मिल्ती नगरको जल्दोबल्दो समस्यामा देखिन्छ । त्यो....

  • सिपाही बन्ने कि सारथी ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    करिब दुइ दशक लामो समय जनप्रतिनिधिविहिन स्थानिय सरकारको खोजी तिब्र बन्दै आएको छ । नेपाल सरकारले २०७४ वैशाख ३१ गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै स्थानिय स्तरमा राजनीतिक दलहरु जुर्मुराउन थालेका छन् । वडादेखि नगरसम्मका जनप्रतिनिधि को र कस्ता भन्ने विषय सर्वत्र चर्चाको विषय....