Newslaya Home

विचार

  • रुख काटिँदा मन दुःखेको छ, तर गर्ने के ?

    न्यूजलय शनिबार २१, बैशाख २०७६

    यो सडक अधिकार क्षेत्र संघीय सरकार को हो । रुख काट्न थाल्नु अगाडि स्थानिय सरकार इटहरी उपमहानगरपालिका सङ कुनै समन्वय भएन यदि समन्वय भएको भए समयमा बिकल्पबारे सल्लाह हुने थियो होला ।
    सन्दर्भ : सडकक्षेत्र का रुख कटान

    सडक निर्माणको कामको सन्दर्भले इटहरी चोकका रुख....

  • ​न्यायाधीशहरुले न्यायलयको इज्जत जोगाउन सक्लान् ?

    न्यूजलय बिहीबार २१, चैत २०७५

    न्यायाधीशहरुको राष्ट्रिय सम्मेलनन्यायकर्मीहरुको राष्ट्रिय सम्मेलनमा रुपान्तरण हुन्छकीहुँदैन हेर्न बाँकीनै छ । नियमितहुने राष्ट्रिय सम्मेलनको रुपमा यो वर्ष पनिआवधिक राष्ट्रिय सम्मेलनको वर्ष भएको प्रष्टै छ । 

    राष्ट्रिय सम्मेलनआवधिक स्वरुपको हुनुभन्दापनिविशेष अभियान र एजेण्डा साथको हुनु बढी महत्वपूर्ण हुने गर्दछ । नयाँ संविधानको विकास....

  • जोन पलको त्यो सपना र अहिलेको साँस्कृतिक भवन

    न्यूजलय आइतबार ०५, फागुन २०७५

    हुन त, इटहरीमा २०२० सालदेखि नै पुस्तकालयको सुरुवात भएको हामीले सुनेका थियौं । पछिल्लो समय, इटहरीको राष्ट्रिय जागृति क्लबले पनि निकै बर्ष पुस्तकालय सञ्चालन गरेको थियो, तर त्यसले निरन्तरता पाएन ।

    यो लेख नगरपालिका परिसरमा रहेको साँस्कृतिक केन्द्र भवन र त्यसभित्र रहेको....

  • ​भ्यालेन्टाइन डे होस् कि हेलेन्टाइन डे होस्, माया प्रेममा फरक छ पोखिहाल्न हुँदैन

    न्यूजलय मङ्गलबार २९, माघ २०७५

    ​अङ्ग्रेजीमा भ्यालेन्टाइन डे भन्नुहोस् या हेलेन्टाइन डे, जे भन्नुहोस् । नेपालीमा यसलाई प्रणय दिवस अर्थात प्रेम दिवस भनेर चिन्न थालिएको धेरै भएको छैन ।यसको प्रारम्भिक उठान इतिहास जे–जसरी भएतापनि पश्चिमा देशबाट नै सुरूवात भएकोमा शंका छैन । नेपाली संस्कृति झैँ बनेर पछिल्लो समय यसले निकै....

  • गोकुलम : मेरो सपना अनि संघर्ष

    न्यूजलय शनिबार ०५, माघ २०७५

    मेरो जन्म काठमाडौँमा भएपनि बाल्यकाल यहि इटहरीमा बित्यो । म २०६५ साल तिर काम विशेषले यता आएको थिए र म यहिँ बस्न थालेँ । मेरा आफन्त र साथीभाईहरु मलाई सम्झेर यहाँ आउने गर्दथे । तर त्यसबेला उनीहरुलाई घुमाउनको लागि यहाँ घुम्ने खालका ठाउँहरु थिएनन् ।

  • ​सरकारी वकीलको सम्मेलनमा उठ्नै पर्ने प्रश्नहरु

    न्यूजलय आइतबार ०८, पुष २०७५

    नेपालका सरकारी वकीलहरुको राष्ट्रिय सम्मेलन पौष ८ देखि १० गते सम्म हुन लागेको भन्ने संचार माध्यममा समाचारहरु आएका छन् । सम्मेलनमा महान्यायाधीवक्ता अग्नी खरेल लगायत सहन्यायाधिवक्ताहरु, उपन्यायाधीवक्ताहरु, सरकारी वकील कार्यालयका शाखा अधिकृत आदि गरेर ३ सय ८० भन्दा बढी सरकारी वकीलहरुको सहभागिता रहने भनिएको छ....

  • सहरमा किन चाहिन्छ सार्वजनिक पुस्तकालय ?

    न्यूजलय मङ्गलबार ०३, पुष २०७५

    कुनै पनि देश, प्रदेश र स्थानको विकास हुनको लागि सर्वप्रथम त्यस ठाउँका समुदायको शैक्षिक स्थितिले ठुलो भूमिका खेलेको हुन्छ । शिक्षा प्राप्त गर्नु भनेको सुचना प्राप्त गर्ने, प्राप्त सुचनालाई ज्ञानमा परिणत गरी व्यक्ति समाज र राष्ट्रको विकासमा उपयोग गर्ने हो । 

    सुचना....

  • ​‘खेल मैदान मास्ने होइन, विकल्प नबनेसम्म खेल मैदानसहितको पार्क बन्न लागेको हो’

    न्यूजलय बुधबार १९, मङि्सर २०७५

    हामीले गत वर्षदेखि नै सार्वजनिक जग्गाहरुको खोजि गर्ने कार्यमा छौँ । यसका लागि हामीले कार्यपालिकाको बैठकबाट सार्वजनिक जग्गा खोजी गर्ने, छानबिन गर्ने समिति नै गठन गरेका छौँ । त्यसले अध्ययन गरिरहेकै छ । 

    अहिले हामी जनता पार्क बनाउन लागेका छौं । म....

  • पूर्व एसएसपीको प्रश्न, ‘मृत्युको मुखमा छटपटाईरहेकी श्रीमतीलाई भएको मानसिक पीडाको क्षतिपुर्ती पाउन सक्छु ?’

    न्यूजलय मङ्गलबार २७, कार्तिक २०७५

    मैले नेपाल प्रहरीमा २९ वर्षको लामो सेवा गरे, तर गत वर्ष २०७४/२/१३ गतेबाट मलाई जबर्जस्ती सेवाबाट अवकाश हुन बाध्य पारियो ।

    २०७३ साल फाल्गुण १ गतेबाट लगभग ४ महिना डीआइजी पद खाली राखी उमेर हद्का कारण सेवा निवृत्त गराइ कनिष्ठहरुलार्इ प्रमोसन गर्ने....

  • प्रदेश १ को नाम बहस : ‘चोमोलुङमा’ राखौं

    न्यूजलय शनिबार २०, असोज २०७५

    नेपालमा संघीयताको अभ्यास प्रदेश नामाकरणको संकटमा फसेको छ । १ नं. प्रदेश पनि यस्तै ‘संकट’ झेलिरहेको छ । हुनत प्रदेश नामाकरणको सम्पुर्ण अधिकार प्रदेशसभालाई छ । तर प्रदेशसभाले यो विषयलाई अझै टुँगो लगाउन सकेको छैन ।

    झट्ट हेर्दा नामाकरणको सवाल सजिलो विषय....