कोरोनाभन्दा ठूलो संकट आउँदैछ, कसरी लड्छौ सरकार ?
सबै ठिकठाक चल्दैथियो । नयाँ संविधान बन्यो, सरकारहरु बने । नियम कानुन बन्यो । उद्योगी र आम जनतामा करको भार थियो, त्यो पनि सहँदै थिए । जे होस्, विदेश गएका नेपालीहरुले पठाएको रेमिटान्सबाट गजबैसँग चल्दै थियो देश ।
तर सरकारले दीर्घकालिन महत्वका काम गर्नै सकेन....