अग्रजद्वय लक्ष्मण चौधरी एवम् प्रेम ब. कार्कीलाई अभिवादन
पूर्वी क्षेत्रमा लक्ष्मण चौधरी वाक्पटुता, भाषण गर्ने कला तथा त्यसताका राजा महेन्द्रको सवारी भएको बेला उहाँले देखाउनुभएको आँट र हिम्मतको कुरा बूढापाकाहरु भन्ने गर्थे । कुरा के भएको रहेछ भने राजा महेन्द्रको सम्मान अभिवादन कार्यव्रmममा लक्ष्मण चौधरीले स्थानीय समस्या बाँध पैनीको शायद राजालाई अवगत गराउन....