Newslaya Home

विविध

  • यस्ता छन् मयुरको प्वाँख घरमा राख्दा हुने फाइदा

    न्यूजलय बिहीबार ०३, पुष २०७६

    मयुरको प्वाँखले छुट्टै महत्वपूर्ण प्रतिकात्मकताको भूमिका खेल्दछ। मयुरले सौन्दर्य, सन्तुलन, जागरण, अमरत्व, आध्यात्मिकता, आत्मविश्वास, जागरूकता, नेतृत्व, आत्मप्रेम, र पुनरुत्थानको प्रतिकको काम गर्छ । साथै यसलाई पूर्वीय दर्शनमा धैर्यता, उदारता र दयाभावको प्रतिक गर्दछ। भगवान कृष्णको मुकुटमा सुशोभित मयूरको प्वाँखले जीवनका सबै नकारात्मक ऊर्जा र अन्य....

  • जति पढ्दा पनि पटक्कै याद हुँदैन ? यसो गर्नुहोस्

    न्यूजलय बिहीबार ०३, पुष २०७६

    धेरैले भन्ने गर्छन् पढ्न त कसलाई मन हुँदैन र तर जति पढे पनि याद नै हुँदैन । यदि पढेको याद हुँदैन भने वास्तुशास्त्र अनुसार अगाडि बढ्नुहोस् । वास्तु शास्त्रले विभिन्न दिशावाट प्राप्त हुने ऊर्जाका आधारमा कुनै पनि वस्तुको प्रयोग कसरी गर्दा फाइदा पुग्छ भन्ने जानकारी....

  • राति आगो र हिटर बालेर सुत्नुअघि यी कुरामा ध्यान दिनुहोस्

    न्यूजलय बुधबार ०२, पुष २०७६

    जाडो सुरु भएसँगै मानिस न्यानोको खोजीमा लाग्छन् । चिसोबाट बच्न विभिन्न उपायसमेत अपनाउने गर्छन् । तर, त्यही उपाय कहिले–काँही मृत्युको कारणसमेत बन्नसक्छ भन्नेतर्फ भने धेरैको ध्यान जादैन ।

    गत साता देशैभर पानी परेपछि चिसो ह्वात्तै बढेको छ । चिसोबाट बच्न आगो बाल्ने, कोइला, ब्रिकेट, ग्यास....

  • श्रीमतीको कुरा नसुन्न ६२ वर्षसम्म बहिरो भएको अभिनय गरेपछि......

    न्यूजलय मङ्गलबार ०१, पुष २०७६

    प्रायः श्रीमान श्रीमतीबिच झगडा भएको समाचार धेरै सुन्न पाइन्छ । यस किसिमको झगडाबाट बच्न मानिसहरुले विभिन्न किसिमका उपायहरुको प्रयोग गरिरहेका हुन्छन् ।

    अमेरिकाका एक व्यक्तिले भने अनौठो तरिका अपनाए । अमेरिकाका ८४ वर्षीय बेरी डावसनले आफ्नो श्रीमती डोरोथीको बोली सुन्न नपरोस् भन्नका लागि ६२ वर्षसम्म....

  • सुत्नका लागि कुन रङ्गको प्रकाश उत्तम ?

    न्यूजलय मङ्गलबार ०१, पुष २०७६

    बिबिसि । मोबाइल र कम्प्युटरको स्क्रीनबाट निस्कने नीलो प्रकाश निद्राका लागि खराब हुन्छ भन्ने कुरा असत्य हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

    निद्राका लागि कस्तो रङ्गको प्रकाश उत्तम हुन्छ भनेर अध्ययन गरिरहेका म्यान्चेस्टर विश्वविद्यालयका वैज्ञानिकहरूले नीलो प्रकाश अनिद्राको प्रमुख कारक नभएको बताएका छन् ।

    उनीहरूले....

  • जब गाईमा चढेर आईन दुलही

    न्यूजलय सोमबार ३०, मङि्सर २०७६

    विवाह समारोहमा विदाईको बेला हामीले आजसम्म दुलहीलाई कार वा डोलीमा चढेर विदाई भएको देखेका छौं । तर चीनमा भने अचम्मको घटना भएको छ । चीनमा आफ्नो विवाहमा गाईमा चढेर दुलाहा दुलही घर गएका छन् ।

    ३७ वर्षकी झेग फु की यह ख्याहिश र उनको दुलाहा....

  • दहीबारे रोचक तथ्य, कसले सुरु गर्यो जमाउन ?

    न्यूजलय सोमबार ३०, मङि्सर २०७६

    दही हाम्रो खानपानको महत्त्वपूर्ण हिस्सा भइसकेको छ । दहीका विभिन्न फाइदाबारे हामी जानकार छौँ । दही विश्वमा सबैभन्दा धेरै खाइने खानाहरुको सुचीमा पनि पर्छ ।

    तर, दही जमाउन कसले सुरु गर्यो होला ?

    नेपाल वा भारतका देशमा कहिलेदेखि दही खाइँदै आयो होला भन्ने कुनै अनुमान....

  • मानिस जस्तै अनुहार भएको कुकुर

    न्यूजलय आइतबार २९, मङि्सर २०७६

    मानिसहरु आफूले पालेको जनावर र उसले गर्ने व्यवहारको बारेमा निकै उत्साह साथ साथीहरुलाई सुनाउने गर्छन् । यस्तै एउटा जनावरको अनौठो चर्चा अमेरिकामा भएको छ । यहाँ अचम्मको कुकुर छ त्यो कुकुर आफ्नो सुन्दरताको कारण अहिले दुनियाँमा भाइरल भइरहेको छ ।

    सबै कुकुरको आफ्नो आफ्नो बंश....

  • मे २१ लाई अन्तर्राष्ट्रिय चिया दिवस घोषणा

    न्यूजलय आइतबार २९, मङि्सर २०७६

    एजेन्सी । मे २१ लाई अन्तर्राष्ट्रिय चिया दिवसको रुपमा घोषणा गरिएको छ ।

    भारतले चार वर्षअघि मिलानमा भएको अन्तर्राष्ट्रिय खाद्य र कृषि संगठन (एफएओ) को अन्तर सरकारी समुहको बैठकमा प्रस्ताव गरेकोे हुँदा संयुक्त राष्ट्र महासभाले २१ मेलाई अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेको हो ।

    नेपाल,....

  • कसरी छुट्याउने नक्कली र सक्कली मह ?

    न्यूजलय आइतबार २९, मङि्सर २०७६

    मानव स्वास्थ्यको लागि मह निकै फाइदाजनक मानिन्छ । त्यसैले बजारमा यसको माग धेरै हुने गर्छ । यही आवश्यकताका कारण अर्गानिक मह भन्दै बजारमा नक्कली महको बिगबिगी पनि धेरै छ । महको शुद्धताबारे जानकारी नभएकाहरु बजारमा विभिन्न बाहामा ठगिने गरेका हुन्छन् ।

    चिनी पानीमा मौरीको चाका....