Newslaya Home

विविध

  • मरेको मान्छे चिहानमा उठेपछि ...

    न्यूजलय सोमबार २३, भदौ २०७६

    मरेको भनेर चिहानमा गाड्न लाग्दा एक युवक उठेपछि खैलाबैला मच्चिएको छ । घटना भारतको लखनउको हो ।

    मोहम्मद फुरकान नामक मानिस अन्त्येष्टि समारोहमा उठेका थिए ।

    २० वर्षीय मोहम्मद फुरकानलाई दुर्घटना भए पछि जून २१ मा निजी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालले मृत....

  • कसरी सेतो भयो काग ?

    न्यूजलय शनिबार २१, भदौ २०७६

    काठमाडौ । काठमाण्डौमा केही दिनअघि सेतो काग भेटियो । सेतो काग भेटिएपछि प्राणीशास्त्रका अध्येताहरुमा मात्रै होइन, सर्वसाधारणमा समेत चर्चा हुन थालेको छ ।

    सन् १९८६ को सेप्टेम्बर महिनामा प्रा.डा. तेजकुमार श्रेष्ठले काठमाण्डौको कुलेश्वरस्थित शिव मन्दिरको वरिपरि सेतो कागको तस्बिर लिएका थिए । ५ वर्ष अगाडि....

  • अमेरिकामा भेटियो दुर्लभ दुईटाउके सर्प

    न्यूजलय शुक्रबार २०, भदौ २०७६

    बिबिसि । अमेरिकाको न्यूजर्सी राज्यको जङ्गलमा दुइटा टाउको भएको दुर्लभ सर्प फेला परेको छ । टिम्बर र्‍याटलस्नेक जातको सो बच्चा सर्पलाई ‘डलब डेभ’ नाम दिइएको छ । सो जातको सर्प विषालु हुन्छ ।

    एउटा पर्यावरणीय समूहले उक्त दुईटाउके सर्पलाई गत महिना फेला पारेको थियो ।....

  • यसकारण स्लो हुन्छ स्मार्टफोन

    न्यूजलय शुक्रबार २०, भदौ २०७६

    मानिसका लागि मोबाइल फोन आधारभूत आवश्यकता भइसकेको छ । स्मार्टफोनले मानिसको दैनिकी सहज बनाएको छ । स्मार्टफोन बिना मानिस एकैछिन पनि बस्न नसक्ने भइसकेका छन् । या भनौं सबै मानिमा स्मार्टफोनको लत नै लागिसकेको छ । मानिसको दैनिकी सहज बनाउन स्मार्टफोनमा राख्न मिल्ने लाखौं एपको....

  • ७४ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

    न्यूजलय शुक्रबार २०, भदौ २०७६

    एजेन्सी । भारतमा ७४ वर्षीया महिलाले जुम्ल्याहा शिशु (बालिका) हरूलाई जन्म दिएकी छिन् । मंगयाम्मा नाम गरेकी ती महिलाले ती बालिकाहरुलाई जन्म दिएकी हुन् । ५७ वर्षअघि विवाह गरेपनि गर्भ रहेको थिएन ।

    मंगयम्मा एक दशकदेखि उपचाररत रहेकी थिइन् । एक बर्ष पहिले उनले गुन्टुरका....

  • अब ड्रोनले मार्छ किरा

    न्यूजलय बुधबार १८, भदौ २०७६

    बाली खाएर दिक्क पार्ने कीरालाई मार्न चीनमा ड्रोन प्रविधिको विकास गरिएको छ । सुरक्षाकर्मीद्वारा बालीमा लागेको कीरा माथि ड्रोन द्वारा हमला गरिएको छ । यो ड्रोनले बाली माथि हमला गर्दा त्यसमा रहेको कीरालाई मार्ने कोसिश गर्दछ । यो प्रबिधि निकै सफल रहेको छ । यसले....

  • गलत औषधिका कारण मुखभरि रौं उम्रिएपछि........

    न्यूजलय मङ्गलबार १७, भदौ २०७६

    काठमाडौं । स्पेनको क्यान्टाब्रियामा गलत औषधि दिइएपछि २० जना शिशुको अनुहार र जिउभरि रौं उम्रिएको छ । औषधि दिनेहरूले बालबालिकालाई ओमेप्राजोलको साटो मिनोक्सिडिल नामक औषधि दिएपछि जिउभरि रौं उम्रिएको थियो ।

    गलत औषधि परेपछि बालबालिकामा हाइपरट्राइकोसिस नामक रोग लागेको हो ।

    पीडित बालबालिकाका मातापिताले यस....

  • यस्ता खानेकुरा फ्रिजमा नराख्नुहोस्

    न्यूजलय मङ्गलबार १७, भदौ २०७६

    कतिपय मानिसहरुले फ्रिजमा खानेकुरा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ भन्ने सोच्छन् । तर, यो सोच गलत हो । कतिपय चिज फ्रिजमा राख्दा हामीले सोचेभन्दा ठीक उल्टो परिणाम निस्किन्छ । त्यसैले आउनुहोस् जानौं कस्ता खानेकुरा फ्रिजमा राख्नु हुँदैनः

    पाउरोटी
    पाउरोटीलाई फ्रिजमा....

  • तीव्र गतीमा छुद्र ग्रह पृथ्वीतिर आउँदै, सुरक्षित रहन नासाको चेतावनी

    न्यूजलय शनिबार १४, भदौ २०७६

    काठमाडौँ । नसाले द्रग्रह करिब २३ हजार एक सय १२ किलोमिटर प्रतिघण्टाको गतिले पृथ्वीतिर आइरहेको जनाएको छ ।

    यस हिसाबले आगामी सेप्टेम्बर १४ का दिन यो ग्रह पृथ्वीमा आइपुग्ने बताइएको छ । उक्त क्षुद्रग्रह (२००० क्यूडब्ल्यू ७) को व्यास ९५१ देखि २१३१ फिटको बीचमा रहेको....

  • एक औंलाले २ सय टन वजन भएको डुङ्गा तानेपछि.......

    न्यूजलय शुक्रबार १३, भदौ २०७६

    पूर्वी युरोपियन राष्ट्र जर्जियाका ४२ वर्षीय जिओर्जी रोस्तोमाश्विलीले २०० टन वजन भएको डुङ्गालाई एक औांले तानेर अनौठो रेकर्ड बनाएका छन् ।

    यसलाई जर्जिया रेकर्डमा दर्ता गरिएको छ । उनले एक मिनेटमा ५ मिटर सम्म डुङ्गालाई तान्नुपर्ने थियो, तर उनले ४० सेकेन्डमा नै पूरा गरेका हुन्....