Newslaya Home

विविध

  • दैनिक एक किलो माटो खान्छिन् यी वृद्धा

    न्यूजलय शुक्रबार ०३, माघ २०७६

    कोही मानिसको माटो खाने शोक नै हुन्छ । यस्तै विश्वमा एक महिलाले दैनिक एक किलो माटो खाने गरेकी छिन् । उत्तरप्रदेशको एक गाउँमा बस्ने एक ९० वर्षिया वृद्ध सुदामा देवीले दैनिक १ किलो माटो नखाएसम्म उनलाई निन्द्रा नै लाग्दैन ।

    उनले १० वर्ष हुदाँ देखि....

  • थाइल्याण्डमा प्रीयंकाको अर्धनग्न मस्ती

    न्यूजलय शुक्रबार ०३, माघ २०७६

    काठमाडौं । थाइल्याण्ड पुगेकी नायिका प्रियंका कार्कीले सामाजिक सञ्जाल इन्स्टाग्राममा अर्धनग्न तस्वीर सार्वजनिक गरेकी छिन् ।

    चाँडै विवाह बन्धनमा बाँधिने पक्कापक्की भए ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड पुगेकी नायिका कार्कीले उक्त अर्धनग्न फोटो पोष्ट गरेकी हुन् ।

    उनले एकदिन अघि मात्रै आफ्नो इन्स्टाग्राम अकाउन्टमा विमान अगाडि....

  • ल्यापटप र मोबाइलमा चार्ज टिकेन ? यसो गर्नुहोस्

    न्यूजलय बिहीबार ०२, माघ २०७६

    ल्यापटपमा निकै महत्वपूर्ण काम गरिरहँदा वा फोनमा कुरा गर्दा धेरैले ब्याट्रिका कारण समस्या झेल्नु परेको होला । एक समयपछि चाहे त्यो ल्यापटप होस् या फोन सबैको ब्याट्रिको क्षमतामा बिस्तारै ह्रास आउने गर्दछ । तर यदि तपाईं केहि कुरामा ध्यान दिनुहुन्छ भने तपाईंको स्मार्टफोन र ल्यापटपको....

  • अनुहार बिग्रियो ? लगाउनुहोस् अम्बाको फेस प्याक

    न्यूजलय बिहीबार ०२, माघ २०७६

    चिसो मौसममा पाइने अम्बाको स्वाद निकै मिठो हुन्छ । तर, जाडो मौसममा अम्बालाई स्वादको लागि मात्र नभएर यसलाई अनुहार सफा वा चम्किलो बनाउन पनि प्रयोग गर्न सकिन्छ । यसमा पाइने पोषक तत्वले स्वास्थलाई मात्र नभएर छालाका समस्याहरुलाई निर्मुल गर्ने गर्दछ । अम्बामा पाइने भिटामिन सी,....

  • पत्ता लाग्यो कुखुरा पहिला कि अण्डा ? वैज्ञानिकहरुको यस्तो जवाफ

    न्यूजलय बुधबार ०१, माघ २०७६

    एजेन्सी । अनुत्तरित प्रश्न ‘कुखुरा पहिला कि अण्डा ?’ को वाफ वैज्ञानिकहरुले ठोस प्रमाणसहित पत्ता लगाएका छन् ।

    दुनियाँभर कसैले कुखुरा पहिले कसैले अण्डा भने पनि वास्तविक प्रमाण अघि सार्दै वैज्ञानिकहरु भन्छन्, ‘कुखुराको उत्पति पहिले भयो, अनि त्यसले अण्डा दियो ।’

    ब्रिटिश वैज्ञानिकहरु भन्छन्, ‘हामीले....

  • बिहेपछि महिलामा आउछन् यस्ता परिवर्तन

    न्यूजलय आइतबार २७, पुष २०७६

    विवाहपछि महिलामा शारीरिक तथा मानसिक रूपमा भिन्न परिवर्तन आउने विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । विवाहपछि श्रीमानसँग शारीरिक सम्बन्ध रहन्छ । यसकारण शरीर रिप्रोडक्सनका लागि तयार हुन्छ । यस क्रममा महिलाको शरीरमा एस्ट्रोजनलगायतका कैयौँ हर्मोनको मात्रा बढ्न जान्छ । यस्तो हर्मोनले यस्ता शारीरिक तथा मानसिक....

  • नाताभित्र विवाह गर्दा रोगी बच्चा जन्मिएपछि.....

    न्यूजलय बिहीबार २४, पुष २०७६

    इन्डोनेशियाको तीन गाउँमा धेरै मानिसहरु एक अचम्मको रोगबाट पिडित भएका छन् । डाउन सिन्ड्रोमका कारण त्यहाँका मानिसहरु बिरामी भएका छन् । नातेदारमा विवाह गर्दा यस्ता रोगी बच्चा जन्मिने हुन्छ । यस्तो रोगका बिरामीलाई पशुलाई जस्तै जन्जिरले बाँधेर राखिने गरिएको पाइन्छ ।

    तीन गाउँका चार सय....

  • चिसो मौसममा कोठालाई यसरी न्यानो राख्नुहोस्

    न्यूजलय बिहीबार २४, पुष २०७६

    पछिल्लो समय मुलुकभर अत्यधिक चिसो बढेको छ । यस्तो समयमा धेरैलाई चिसो सम्बन्धी समस्याले सताइरहेको हुनसक्छ । चिसोबाट बच्नका लागि आफ्नो घर, कोठालाई न्यानो पार्न केही उपाय अपनाउनुपर्छ ।

    – भान्छामा खाना पकाउँदा ताप उत्पन्न हुन्छ । जसले घरलाई न्यानो बनाउन सक्छ । त्यसैले यदि....

  • कपालमा चाया पर्यो ? यसरी हटाउनुहोस्

    न्यूजलय बुधबार २३, पुष २०७६

    प्रायः जाडो मौसममा कपालमा धेरै चाया पर्ने गर्छ । जसले गर्दा मानिसको लुक्समै असर परिरहेको हुन्छ । आफू जति नै स्मार्ट देखिएर हिडेपनि कपालमा चाया देखियो भने इमेज खराब हुन्छ । त्यसैले कपालमा चाया पर्दा धेरैलाई चिन्ता हुन्छ ।

    कपाल सुख्खा भयो या तालु चिलायो....

  • यी युवतीसंग विवाह गर्नेलाई १२ सय करोड

    न्यूजलय मङ्गलबार २२, पुष २०७६

    हङकङको एक अरबपति व्यापारीको छोरीसँग विवाह गर्नेलाई १२ सय करोड रुपैयाँ दिने भएको छ । तर, शर्त भने आश्चर्यको छ । सेसिल चाउ को छोरी जिगी चाउको विवाह अगाडी नै गर्न खोजेका थिए । छोरीले विवाह गर्न नमानेपछि उनी हैरान भए । यस पटक भने....