Newslaya Home

विविध

  • यी महिला जसले एक वर्षदेखि पानी पिएकी छैनन्

    न्यूजलय शनिबार ०३, फागुन २०७६

    कुनै पनि मानिस पानी नपिइकनै एक वर्षसम्म बाँच्न सक्छ भन्दा तपाईलाई अचम्म लाग्ला । तर इन्डोनेशियाकी एक महिला एक वर्षदेखि पानी पिएकी छैनन् । बालीमा बसोबास गर्ने ती महिलाको शरीरमा छुट्टै बदलावसमेत आएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

    ३५ वर्षीया ती महिलाको नाम सोफी पार्तिक....

  • परफ्युमको प्रयोग गर्नुअघि यी कुरामा ध्यान दिनुहोस्

    न्यूजलय मङ्गलबार २८, माघ २०७६

    घर बाहिर निस्कनुअघि हामी सबै परफ्युमको प्रयोग गर्छौ । शरीर तथा कपडाबाट आउने दुर्गन्ध कम गर्न अथवा बास्नादार बन्न अनि व्यक्तित्वलाई निखारता प्रदान गर्न परफ्युमको प्रयोग गरिन्छ । प्रायः हामी परफ्युमको प्रयोग नाडी, कान, गला जस्ता शरीरका अंगमा गर्छौ । किनकी यी अंंगहरुमा लगाएको परफ्युम....

  • कम्प्युटर ह्याङ भयो ? यसो गर्नुहोस्

    न्यूजलय मङ्गलबार २८, माघ २०७६

    दैनिक जीवनमा विभिन्न कामका लागि कम्प्युटर प्रयोग हुन्छ । अहिले यो अत्यावश्यकजस्तै भइसकेको छ । कम्प्युटरमार्फत विश्वभरका सूचना आदन–प्रदान गर्न सकिन्छ । तर, कम्प्युटरमा भाइरस लागी समस्या सिर्जना भएर दिक्क लाग्ने अवस्था निम्तिन्छ । भाइरसबाट कम्प्युटरलाई जोगाउने केही उपायहरु यस्ता छन्ः

    –जथाभावी अनलाइन साइट खोल्दा....

  • पुरानो मोबाइल बेच्नु अघि यी कुरामा ध्यान दिनुहोस्

    न्यूजलय सोमबार २७, माघ २०७६

    त्यसो त पुरानो मोबाइल यत्तिकै फाल्नु भन्दा सेकेन्ड ह्यान्डमा बेच्दा फाइदै हुन्छ । यत्तिकै फालिनु भन्दा केही पैसा भएपनि आउँछ । त्यसरी सेकेन्ड ह्यान्डमा मोबाइल बेच्न पनि सजिलो छ ।

    पछिल्लो समय बनेका केही वेबसाइटहरुले एक पटक प्रयोग भएका सामान बेच्न झनै सजिलो बनाइदिएका छन्....

  • दिदीले गाली गरेपछि ड्रग्स खान थालेँ: (भिडियोसहित)

    न्यूजलय आइतबार २६, माघ २०७६

    म ड्रग्स खान्थेँ । साथीले माग्यो, मैले पनि दिएँ । तर पछि उसलाई बानी लाग्यो भने के गर्ने होला भन्ने सोँचेँ । पछि त्यही कुरा मैले मेरो साथीलाई भनेँ । उसले मैले खाएँ, तँलाई के भो भनेर मलाई सबै मिलेर कुटे । घटनापछि म रुममा....

  • बारम्बार रिसाउनु हुन्छ ? यस्तो समस्या होला

    न्यूजलय मङ्गलबार २१, माघ २०७६

    कयौँ मानिसहरुलाई के थाहा छ भने क्रोधले उनीहरुलाई समस्यामा पार्न सक्छ । तर, पनि उनीहरु रिसाउन छोड्दैनन् । झन् कोहीकोही त बारम्बार रिसाइरहेका हुन्छन् । यसले पनि उनीहरुलाई नै समस्यामा पारिरहेको हुन्छ ।

    यदि कोही मान्छे बारम्बार रिसाउँछ भने उसले आफूसँग भएका कयौँ कुराहरु गुमाइरहेको....

  • मोजा नलगाई जुत्ता लगाउनु हुन्छ ? सावधान !

    न्यूजलय मङ्गलबार २१, माघ २०७६

    आजभोलि मोजा नलगाई जुत्ता लगाउने चलनले हामीलाई कतिको नराम्रो प्रभाव पारिरहेको छ भन्ने धेरैलाई थाहा छैन । विशेषगरी पुरुषहरुले त्यसरी मोजा नलगाई जुत्ता लगाएर हिँड्ने गरेका छन् फलस्वरुपः खुट्टामा संक्रमण हुने खतरा बढी हुन्छ ।

    खुट्टाको उपचार गर्ने विशेषज्ञले पनि यस्तो फेशनको विरोध गरेका छन्....

  • कुखुराको भन्दै कौवाको मासु बेचेपछि......

    न्यूजलय मङ्गलबार २१, माघ २०७६

    काठमाडौं । भारतको तमिलनाडुमा एक जना होटल साहुले कुखुराको मासु भनेर कागको मासु बेच्ने गरेको खुलासा भएको छ ।

    तमिलनाडुको रामेश्वरमस्थित सडक किनारामा रहेका ठेला पसलहरुमा गरिएको छापामारीका क्रममा व्यापारीले चिकेन बिरयानी भन्दै कौवाको मासु हालेको बिरयानी खुवाउने गरेको फेला परेको हो ।

    सरकारको खाद्य....

  • नराम्रो सपना देख्नु भयो ? यसो गर्नुहोस् दोष कट्छ

    न्यूजलय मङ्गलबार २१, माघ २०७६

    सपनाले वास्तविक जीवनका धेरै पक्षबारे जानकारी दिन्छ । कहिलेकाही नराम्रा सपना देखिन्छन् जसका लगि केही विधि अपनाउनु जरूरी छ । यसो गरेको खण्डमा नराम्रा सपनाको दोष कट्टा हुन्छ ।

    १. खराब सपना देखेर व्युँझियो भने फेरि सुतेपछी उक्त सपनाको असर समाप्त हुन्छ ।

    २.....

  • नेकपाको उपाध्यक्ष बने बामदेव गौतम

    न्यूजलय आइतबार १९, माघ २०७६

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठकले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ ।

    बुधबारदेखि राष्ट्रिय सभागृहमा जारी रहेको केन्द्रीय समितिको पूर्ण बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । कमरेड वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने निर्णय....