Newslaya Home

विविध

  • गाईलाई खतरनाक मानिने ठाउँ

    न्यूजलय बुधबार १८, साउन २०७४

    बेलायत । बेलायतमा एक टन भन्दा बढि वजन भएका जनावरहरुले मानिसहरुलाई कुल्चेर वा ठक्कर दिएर ज्यानै लिने गर्छन् । पछिल्लो १५ वर्षमा त्यहाा गाईले ७४ जनाको ज्यान लिइसकेका छन् । यसै कारण बेलाएतमा गाईलाई खतरनाक जनावरको रुपमा लिईन्छ ।
    लण्डनस्थित हेल्थ एण्ड सेफ्टी एक्जिक्यूटिभले....

  • विश्‍वकै सबैभन्दा महंगो हिरा

    न्यूजलय बुधबार १८, साउन २०७४

    एजेन्सी: हङकङगमा गुलाबी रंगको हीरा अहिलेसम्‍मकै सबैभन्दा बढी मूल्‍यमा लालामी भएको छ। उक्त हिराको मूल्‍य ७.१ करोड डलरमा बिक्री भएको हो।

    अण्डा आकारको यो हिरा ५९.६ क्यारेटको रहेको छ। लीलामी सुरु भएको पाँच मिनेटमै यसको लिलामी भएको थियो।

    यही हिराको लागि सन् २०१३ मा जेनेभामा....

  • जिभ्रोले पंखा रोक्न सक्ने महिला

    न्यूजलय बुधबार १८, साउन २०७४

    रुस । जोए इल्लिस नामक एक महिलाले चलिरहेको विद्युतीय पंखालाई जिभ्रोले रोकेर कीर्तिमान बनाएकी हुन् । संसारमा आश्चर्यजनक काम गर्ने मानिसको कुनै कमी छैन । यसमध्य जोए एक हुन् ।
    तीव्र गतिमा चलिरहेको पंखा रोक्न सक्ने जोए स्टन्ट आर्टिस्ट हुन् । इटालीको लो शो....

  • रोबोर्टसँग गरे इन्जिनियरले विवाह

    न्यूजलय बुधबार १८, साउन २०७४

    चीन । चीनको हाङझाउका ३१ वर्षका इन्जिनियर झेङ जियाजियाले गएको वर्षको अन्त्यतिर एउटा रोबोट निर्माण गरेका थिए । उनले निर्माण गरेको रोबटको नाम यीङयीङ हो । सोही यीङयीङ नामक रोबोटसँग झेङले एक अनौपचारिक समारोहमा विवाह गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।
    झेङले....

  • ऐश्वर्या र अभिषेकको झगडा

    न्यूजलय बुधबार १८, साउन २०७४

    काठमाडौं । फिल्मको विषयलाई लिएरबलिउडका स्टार जोडी ऐश्वर्या राय र अभिषेक बच्चन बीच फेरि झगडा परेको छ । फिल्मसँग जोडिएको छोरी आराध्यको विषयलाई लिएर उनीहरुको झगडा भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
    छोरीलाई हिरोइन बनाउने अभिषेकको चाहानामा ऐश्वर्या सहमत नभए पछि उनीहरु बिच झगडा....

  • बिल गेट्सको सम्पत्ति कहाँ र कति ?

    न्यूजलय बुधबार १८, साउन २०७४

    सन् १९९५ देखि २००७ सम्म बिल गेट्स विश्वकै धनी व्यक्तिको पहिलो स्थानमा रहन सफल रहे । सन् २००९ मा उनी पुन धनी व्यक्तिको पहिलो सुचीमा परे । सन् २००९ देखि २०१४ सम्ममा उनको सम्पत्ति दुई गुणा भन्दा बढी भइसकेको थियो ।
    ४० बिलियन अमेरिकी....

  • सेलेनाले गाउनुअघि किन पिउछन् तेल ?

    न्यूजलय बुधबार १८, साउन २०७४

    सेलेना गोमेज एक उत्कृष्ट गायिकाका रुपमा विश्वभर चर्चित छिन् । उमेरले सानै भए पनि ‘बोल्ड सङ’ दिन सक्ने गायिका हुन् । सेलेनाका फ्यान युवा नै बढी छन् । कन्सर्टमा पनि दर्शकहरुले सेलेनालाई नै बढि रुचाउँछन् ।
    सेलेना स्वर, प्रस्तुति र शारीरिक सुन्दरता सबैमा चर्चित....

  • रेवंत कुमार इण्डियन आइडल

    न्यूजलय बुधबार १८, साउन २०७४

    मुम्बई । भारतको चर्चित रियालिटी शो इन्डियन आइडलले नवौ सिजनको विजेता एलवी रेवंत कुमार घोषित भएका छन् । विशाखापत्तनममा जन्मिएका कुमारलाई क्रिकेटर सचिन तेन्दुलकरले आइडल घोषणा गरेका हुन् ।
    खुदावक्ष फस्ट रनर अप भए भने पीवीएनएस रोहित दोस्रो रनअप भए । इण्डियन आइडलको उपाधिसँगै....

  • मलेसियाले हुन्डी कारोबार रोक्ने

    न्यूजलय बुधबार १८, साउन २०७४

    क्वालालम्पुर । मलेसियाले हुन्डी कारोबार रोक्न प्रक्रिया सुरु गरेको छ । गैरकानुनी मानिने हुन्डी कारोबार फस्टाउँदै गएपछि यहाँको केन्द्रीय बैंक ‘बैंक नेगर’ नियन्त्रणका लागि प्रक्रिया अघि बढाएको हो । अवैध रूपमा मलेसियाबाट गरिने पैसासम्बन्धी कारोबार निरुसात्हित गर्न केन्द्रीय बैंक, अधिवक्ता जनरल चेम्बर नेरेट र मलेसिया....

  • घरेलु कामदार खाडीमुलुक नपठाउन निर्देशन

    न्यूजलय बुधबार १८, साउन २०७४

    काठमाडाै । संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सम्बन्धित मुलुकले घरेलु कामदारसँग सम्बन्धित ठोस् कानुन नबनाउँदासम्म र नेपालसँग द्धिपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडीमुलुकमा नेपाली घरेलु कामदार पठाउनेकार्य पूर्ण बन्द गर्न मन्त्रिपरिषदलाई निर्देशन दिएको छ ।
    समितिको आइतबार बसेको बैठकले खाडीमुलुकमा अलपत्र अवस्थामा रहेका र....