Newslaya Home

विविध

  • नझुक्किनुस्, यो शिरिषको फूल होइन (भिडियोसहित)

    न्यूजलय आइतबार ०४, जेठ २०७७

    इटहरी । इटहरी उपमहानगरपालिका छेवैको रातो फूल फूल्ने रुख नजिक को को पुग्नुभएको छ ? लकडाउनको समयमा काम विशेषले इटहरी चोक पुग्नेहरुले रातो फूलसँग फोटो खिँचेर फेसबुकमा पोष्ट गरेका छन् ।

    अझ त्यही बाटो हुँदै कतै गुडिरहेका कतिपय सवारी पनि रोकिएर फोटो खिँच्न थालेका छन्....

  • यी बुबा जसले आफ्नी १६ महिने छोरीको विवाह गरिदिए

    न्यूजलय सोमबार २९, बैशाख २०७७

    लण्डनका एक व्यक्तिले आफ्नी १६ महिने छोरीको विवाह गरिदिएका छन् । ३१ वर्षिय एन्डी बनार्डले आफ्नी १६ महिने छोरी पापीको विवाह गरिदिएका हुन् । पापीलाई ब्रेन क्यान्सर र मिर्गोलामा क्यान्सर भई छातीमा संक्रमण भइसकेको थियो ।

    डाक्टरहरुले अब निको नहुने संकेत गरेसंगै बुबा आमाले घरमा....

  • मृतक शिशुसँग फोटोशुट !

    न्यूजलय बुधबार २४, बैशाख २०७७

    सबै बाबु आमाले आफ्नो बच्चाको तस्वीर लिन चाहान्छन् तर एक जोडीलाई फोटो लिन पनि ठुलो सकस भएको छ । उक्त जोडीले आफ्नो मरेको बच्चासँग फोटो लिएका थिए । डर्बि रायल हस्पिटलमा जन्मिएकी एक बच्चीको मृत्यु १ घण्टामा भयो । ती बच्चाीलाई एडवर्ड सिंड्रोम रोग लागेको....

  • जसले रिसको झोकमा च्याते १४ लाख

    न्यूजलय आइतबार २१, बैशाख २०७७

    चीनमा एक व्यक्तिले रिसको झोकमा १४ लाख रुपैयाँ आफ्नै हातले च्यातेका छन् । सिचुवानका ८५ वर्षिय चेनले छोरा बुहारीले सम्मान नगरेको भन्दै उक्त रकम सानो सानो टुक्रा बनाएका हुन् । कुनै पनि सम्पत्ति छोरालाई नदिने हिसाबले नगद च्यातेका हुन् ।

    बाबुले च्यातेको पैसा छोरा लुओ....

  • भारतमा भेटियो नयाँ सर्प, नाम जुराइयो ह्यारी पोटर उपन्यासको पात्रबाट

    न्यूजलय आइतबार १४, बैशाख २०७७

    बिबिसि । अध्ययनकर्ताहरूले भारतमा एउटा नयाँ सर्प फेला पारेका छन् ।

    उज्यालो हरियो भाइपर प्रजातिको सर्पको नाम ुट्रिमूरसुरस सालाजारु राखिएको छ ।

    सो नाम विश्वचर्चित काल्पनिक उपन्यास ह्यारी पोटरमा उल्लेख भएको विद्यालयको स्लीथरीन नाम दिइएको सदनको संस्थापकको नामबाट राखिएको हो।

    ह्यारी पोटर उपन्यासमा सालाजर स्लीथरीन....

  • वैज्ञानिकहरुले पत्ता लगाए चमेरोबाट सर्ने ६ नयाँ भाइरस

    न्यूजलय शुक्रबार १२, बैशाख २०७७

    काठमाडौं । कोरोना भाइरसको महामारीसँग अहिले विश्व आक्रान्त छ । कोरोना भाइरसविरुद्ध विश्व लडिरहँदा वैज्ञानिकहरु पनि अहोरात्र खटिएका छन् । तर पनि अझै सफलता पाउन सकिरहेका छैनन् ।

    कोरोनाविरुद्धको भ्याक्सिनका लागि विभिन्न परिक्षण गरिरहँदा वैज्ञानिकहरुको एक टोली चमेरोबाट सर्न सक्ने ६ नयाँ भाइरस पत्ता लगाएका....

  • तीन दिन वर्षा, चट्याङ

    न्यूजलय मङ्गलबार ०९, बैशाख २०७७

    काठमाडौं । आगामी तीन दिन नेपालमा हावाहुरी र च्ट्याङ पर्ने सम्भावना रहेको भन्दै सचेत हुन मौसमविदले आग्रह गरेका छन् ।

    देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको अधिकांश स्थानमा सामान्य बदली रही....

  • लोकप्रिय कार्टुन चरित्र ‘टम एण्ड जेरी’ का निर्देशक जिन डिचको निधन

    न्यूजलय मङ्गलबार ०९, बैशाख २०७७

    काठमाडौ । चर्चित कार्टुन ‘टम एण्ड जेरी’का निर्देशक जिन डिचको निधन भएको छ । ९५ वर्षको उमेरमा प्रागस्थित आफ्नै घरमा उनी मृत भेटिएका हुन् ।

    उनले अमेरिकी एयरलाइन्सका लागि ड्राफ्टम्यानका रुपमा समेत काम गरेका थिए । पछि उनले कार्टुन बनाउन थाले । १ वर्षपछि उनले....

  • मदिरा नपाएको झोकमा स्यानिटाइजर पिएपछि......

    न्यूजलय आइतबार ३०, चैत २०७६

    काठमाडौं । अहिले विश्व नै कोरोना भाइरसको चपेटामा छ । जसकारण नेपाल, भारत लगायतका मुलुक लकडाउनमा छन् ।

    यो समयमा कोरोनाबाट बच्न सामाजिक दूरी कायम गर्नु, घरमै बस्नु, साबुनपानीले हात धुनु र स्यानिटाइजरको प्रयोग गर्नुपर्छ । तर, भारतको तमिलनाडुस्थित कोयन्बटूरमा स्यानिटाइजरका कारण एक जनाले ज्यान....

  • कोरोनाको भ्याक्सिन बनाउनेलाई पोर्न स्टारको यस्तो अफर

    न्यूजलय आइतबार २३, चैत २०७६

    नयाँदिल्ली । चीनको वुहान सहरबाट विश्वभर फैलिएको कोरोना भाइरसले महामारीको रूप लिएको छ । यो भाइरसले ५० हजारभन्दा बढीको ज्यान लिइसकेको छ भने लाखौं संक्रमित छन् ।

    कोरोना फैलनबाट रोक्न धेरै देशमा लकडाउन गरिएको छ । सबै देश यो संक्रमणबाट बाँच्ने भ्याक्सिनको खोजीमा जुटेका छन्....