दहीबारे रोचक तथ्य, कसले सुरु गर्यो जमाउन ?
दही हाम्रो खानपानको महत्त्वपूर्ण हिस्सा भइसकेको छ । दहीका विभिन्न फाइदाबारे हामी जानकार छौँ । दही विश्वमा सबैभन्दा धेरै खाइने खानाहरुको सुचीमा पनि पर्छ ।
तर, दही जमाउन कसले सुरु गर्यो होला ?
नेपाल वा भारतका देशमा कहिलेदेखि दही खाइँदै आयो होला भन्ने कुनै अनुमान....