Newslaya Home

अर्थ

  • ​वैदेशिक रोजगार बचतपत्र किन अप्रभावकारी ?

    न्यूजलय सोमबार १२, चैत २०७४

    बिबिसि । विदेशमा रोजगारीका लागि गएकाहरूले पठाएको विप्रेषण अर्थात् रेमिट्यान्सको सदुपयोग गर्न भन्दै सरकारले ल्याएको वैदेशिक रोजगार बचतपत्र प्रभावकारी हुन नसकेको अधिकारीहरूले बताएका छन्।
    चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बराबरको बचतपत्र जारी गरिएकोमा एक करोडको मात्र विक्री भएको राष्ट्र ब्याङ्कले जनाएको छ। उच्च....

  • चन्दा माग्नेलाई तत्काल कारबाही गर्छु : गृहमन्त्री थापा

    न्यूजलय सोमबार १२, चैत २०७४

    काठमाडौं । व्यवसायीहरुलाई गृहमन्त्री रामबहादुर थापाले बिनासंकोच भएर लगानी गर्न आग्रह गरेका छन् । आइतबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग भएको छलफलमा गृहमन्त्री थापाले सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफू तयार रहेको भन्दै निर्धक्क लगानी गर्न व्यवसायीलाई आग्रह गरेका हुन् । उनले कुनै व्यक्ति वा समूहले....

  • ​हवाई क्षेत्रका कमजोरी समाधानका लागि गृहकार्य सुरु

    न्यूजलय सोमबार १२, चैत २०७४

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले हवाई क्षेत्रका कमजोरी तत्काल समाधान गर्ने बताएका छन् ।
    काठमाडौंमा आइतबार आयोजित साक्षात्कारमा कार्यक्रममा हवाई दुर्घटनाका कारण पत्ता लगाएर समस्या समाधानका लागि गृहकार्य सुरु भइसकेको जानकारी दिए ।
    त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा देखिएको एअर ट्राफिकको....

  • ​नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ एक हुने

    न्यूजलय आइतबार ११, चैत २०७४

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले एक हुने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । राजधानीमा एक कार्यक्रमकाबीच दुवै महासंघका अध्यक्ष मोहनकुमार सुनार र रमेश महर्जनले हस्ताक्षर गरेका छन् । 
    दुई महासंघका उच्चस्तरीय कार्यदलको बैठकले एकीकरण अपरिहार्य रहेको भन्दै....

  • राष्ट्रिय झण्डा बोकेर सप्तकोशीमा सरर पानीजहाज

    न्यूजलय आइतबार ११, चैत २०७४

    इटहरी । प्रधानमन्त्री केपी ओलीले नेपालको आफ्नै झण्डावाल पानीजहाज सञ्चालन गर्ने भनेर भाषण गरेपछि धेरैले आलोचना गरे । भू परिवेष्ठित देशका प्रधानमन्त्रीले पानीजहाज सञ्चालन गर्ने कुरा हावादारी भएको व्यापक टिप्पणी गरिए ।
    तर आइतबार देशकै ठुलो सप्तकोशी नदीमा व्यावसायिक जेट बोट संचालनमा आएको छ....

  • ​मोरङमा कृषि तथा औद्यौगिक मेला

    न्यूजलय आइतबार ११, चैत २०७४

    विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा कृषि तथा औद्योगिक मेला आयोजना गरिने भएको छ । ‘बूढीगंगाको पहिचान हाम्रो अभियान’ भन्ने नाराका साथ स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रचार प्रसार गरी उपभोक्तालाई आकर्षित गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो ।
    मेला आयोजकद्वारा शनिबार पत्रकार....

  • ​विद्युत् माग व्यवस्थापन गर्न ठूला क्षमताका आयोजना अध्ययन

    न्यूजलय आइतबार ११, चैत २०७४

    काठमाडौं । हिउँदको समयको विद्युत् माग व्यवस्थापन गर्न नसक्ने निष्कर्षका साथ नेपाल विद्युत् प्राधिकरणले करिब तीन हजार ५०० मेगावाट क्षमताका जलाशययुक्त आयोजना निर्माण गर्न अध्ययन प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले दूधकोसी, तमोर, माथिल्लो अरुण, उत्तरगंगा र आँधीखोलाजस्ता ठूला क्षमताका आयोजना अध्ययन प्रक्रिया अगाडि बढाएको....

  • ​स्थानिय तहले महिनैपिच्छे खर्च बुझाउनु पर्ने

    न्यूजलय शनिबार १०, चैत २०७४

    इटहरी । अब स्थानीय निकाय बाट हुने गरेको प्रत्येक महिनाको खर्च विवरण सरकारलाई बुझाउनु पर्ने छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय निकाय हरूलाई परिपत्र गर्दै उक्त जानकारी दिएको हो ।  

    प्रत्येक महिनाको सम्पूर्ण खर्च प्रतिवेदन कोष तथा लेखा....

  • रतुवामाइमा पेट्रोल किन्न सिफारिस अनिवार्य, यस्तो छ कारण

    न्यूजलय शनिबार १०, चैत २०७४

    इटहरी । स्थानिय तहको निर्वाचन सम्पन्न भएको आठ महिना पुरा भएको छ । सबै स्थनिय तहमा यतिवेला विकाश निर्माणका कामहरुले तिब्रता पाइरहेका छन् । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको विकाश भइरहेको छ । तर मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई भने पेट्रोल पम्पबाट तेल विक्रि....

  • ​नेपालीलाई कतारबाट पैसा पठाउन समस्या

    न्यूजलय शनिबार १०, चैत २०७४

    काठमाडौं । कतारमा रहेका नेपालीहरुलार्इ नेपालमा रकम पठाउन समस्या हुन थालेको छ । कतारमा रहेका रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरुले कामदारलाई एकपटकमा एक हजार रियाल मात्रै पठाउन पाउने भन्न थालेका छन् ।
    यस्तो गुनासो दूतावासमा आएपछि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कतारका गभर्नर शेख अब्दुल्लाहविन साउद....