Newslaya Home

अर्थ

  • ​विश्वको सुन्दर नोटको सूचीमा नेपाली मुद्रा पनि

    न्यूजलय बिहीबार १५, चैत २०७४

    काठमाडौं । विश्वको सबैभन्दा सुन्दर र उत्कृष्ट नोटको सूचीमा नेपाली मुद्रा पनि परेको छ । बेलायतबाट प्रकाशित हुने विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय समाचारपत्र द टेलिग्राफले ‘वर्ल्डस् मोस्ट ब्युटिफुल करेन्सीज’को सूचीमा नेपालको १ रुपैयाँ, ५ रुपैयाँ, ५ सय रूपैयाँको नोट र दुई रुपैयाँको सिक्कालाई विश्वको सबैभन्दा सुन्दर नोट....

  • ​नेपालमा भारतीय रेलमार्ग निर्माण हुँदै

    न्यूजलय बिहीबार १५, चैत २०७४

    काठमाडौं । नेपालमा भारतीय रेल गुड्ने भएको छ । चिनियाँ रेल ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयनमा नदेखिए पनि भारतीय रेल गुड्ने भने पक्का भएको छ।
    चिनियाँ रेल गुडाउने प्रधानमन्त्री ओलीको घोषणा कार्यान्वयन नभएको बेला दक्षिणी छिमेकी भारतबाट नेपालसम्म रेल गुडाउने सपना सम्भव....

  • ​प्रदेश एकमा आर्थिक कार्यविधि विधेयक पेस

    न्यूजलय बुधबार १४, चैत २०७४

    विराटनगर । प्रदेश एकको संसदमा सरकारले सदनमा आर्थिक कार्यविधि पेश गरेको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले विधेयक पेस गरेका हुन् ।

    विधेयकमाथि सांसद हरुले  सैद्धान्तिक छलफल समेत गरेका थिए । प्रदेशसभा नियमावलीअनुसार विधेयक परिपक्व....

  • ​प्रदेश १ मा जलविद्युत् आयोजना थपिदै

    न्यूजलय बुधबार १४, चैत २०७४

    विराटनगर ।  प्रदेश १ का जिल्लाबाट ४५ मेगावाट भन्दा बढी विद्युत् थपिने भएको छ । विभिन्न खोलाको पानी उपयोग गरी केही आयोजना सम्पन्न भइसकेका छन् भने केही निर्माण भइरहेका छन् ।
    पाँचथर, इलाम लगायत जिल्लामा निर्माणाधीन केही जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेपछि बिजुली थपिने....

  • ​पाँचथरबाट ५७३ मेट्रिकटन अकबरे निर्यात, १४ करोड बढी आम्दानी

    न्यूजलय बुधबार १४, चैत २०७४

    पाँचथर । आर्थिक वर्ष ०७३÷०७४ मा पाँथरबाट १४ करोड रुपैयाँभन्दा बढीको अकबरे खुर्सानी जिल्लाबाहिर निर्यात भएको छ । प्रतिकेजी २५० रुपैयाँका दरले बिक्री गर्दा १४ करोड ३४ लाख ५० हजार रुपैयाँको खुर्सानी जिल्लाबाहिर निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलेश....

  • ​तंग्रिदै उदयपुर सिमेन्ट उद्योग

    न्यूजलय मङ्गलबार १३, चैत २०७४

    गाईघाट । उदयपुर सिमेन्ट उद्योगले उत्पादनमा नयाँ रेकर्ड कायम गरेको छ । राजनीतिक भागवण्डा, नियुक्ती र कर्मचारी आन्दोलनले थलिएको उद्योगले पछिल्लो समय व्यवस्थापकीय सुधार मात्र नभई उत्पादनमा समेत चमत्कार गरेको हो ।
    आन्दोलन र मेसिन बिग्रिएको बहानामा महिनामा झन्डै २५ दिन बन्द हुने उद्योग....

  • ​ठेकेदार काम छाडेर भागेपछि तोरीबारी खानेपानी आयोजना अलपत्र

    न्यूजलय मङ्गलबार १३, चैत २०७४

    बराह । फोहोर पानी खानबाट मुक्त गर्नका लागि बराहक्षेत्र नगरपालिका २ जव्दीस्थित पुतलीटोलमा जर्मन सरकारको आर्थिक सहयोगमा निर्माणाधीन ९९ लाख रुपैयाँ लागतको तोरीबारी खानेपानी आयोजना अलपत्र बनेको छ । ठेकेदार संस्था सप्तरीको कंकालिनी बहुउद्देश्य सेवा केन्द्रले खानेपानीको भौतिक संरचना निर्माण गर्दागर्दै बीचैमा छाडेर बेपत्ता भएपछि....

  • सिद्धार्थ बैंक विराटचोक शाखाको औपचारिक उद्घाटन

    न्यूजलय सोमबार १२, चैत २०७४

    विराटचोक । मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा रहेको सिद्धार्थ बैंकको शाखा कार्यालय सोमबार औपचारिक उद्घाटन गरिएको छ । बैंकका सञ्चालक नरेन्द्रकुमार अग्रवाल र सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले संयुक्तरुपमा रिवन काटेर शाखा कार्यालयको उद्घाटन गरे । 

    सो अवसरमा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज....

  • सुन चार वर्ष यताकै सबैभन्दा महँगो

    न्यूजलय सोमबार १२, चैत २०७४

    काठमाडौं । सोमबार नेपाली बजारमा छापावाल सुनको भाउ ५८ हजार ५ सय रुपैयाँ कायम भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । सुनको भाउ चार वर्ष यताकै सबैभन्दा महंगो भएको हो ।
    अन्तराष्ट्रिय बजारमै सुनको भाउ बढेकाले नेपालमा पनि यसको असर देखिएको महासंघले जनाएको छ....

  • ​ अर्थमन्त्रीकै कारण शेयर बजार झरेको झर्यै

    न्यूजलय सोमबार १२, चैत २०७४

    काठमाडौं । केपि ओली प्रधानमन्त्री बनेको दिन ३६.०१ प्रतिशतले बढेको शेयर बजार त्यसपछि भने लगातार बजार घटिरहेको छ । ओली प्रधानमन्त्री भएयता शेयर बजार २०० अंकभन्दा बढिले घटिसकेको छ । 
    जुनसुकै सरकार आउँदा पनि लगानीकर्ता तथा शेयर कारोबार गर्ने ब्रोकरहरुलाई प्रधानमन्त्री, अर्थमन्त्रीलगायतले भेटेर समस्या....