Newslaya Home

अर्थ

  • ​एचएफसी रेष्टुरेन्टमा बच्चादेखी बृद्ध सम्म

    न्यूजलय शनिबार १२, फागुन २०७४

    इटहरी । पुर्वाञ्चलको ब्यापारिक केन्द्रको रुपमा स्थापित भएको इटहरीमा पछिल्लो समयमा व्यवसाय गर्नेहरुको बृद्वि भइरहेको छ । प्रदेश नं १ को केन्द्रको रुपमा समेत स्थापित इटहरीमा पछिल्लो समय व्यवसाय गर्नेहरुको होडबाजी चल्ने गरेको छ । यसरी होडबाजी चलिरहेको समयमा अक्टोवर १७ तारिकदेखि करिब २ करोडको....

  • ​अघि सारे कुलमानले ‘इनर्जी बैंकिङ प्रणाली’

    न्यूजलय शुक्रबार ११, फागुन २०७४

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ऊर्जाको माग र आपूर्ति व्यवस्थापन गर्न ‘इनर्जी बैंकिङ प्रणाली’को विकल्प अगाडी बढाएको छ । बिहीबार राजधानीमा बारबरा फाउन्डेसनले गरेको एक कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदको समयमा हुने माग धान्न बढी विद्युत् आयात गर्नुपर्ने बताउँदै इनर्जी बैंकिङ प्रणालीको विकल्प अगाडी....

  • चौधरी ग्रूपले गर्यो ओमेगा थ्री मोबाइल लञ्च

    न्यूजलय शुक्रबार ११, फागुन २०७४

    धनकुटा  ।  पूर्वी पहाडका ३ जिल्लामा सेवा दिने उद्देश्यले चौधरी ग्रूपले धनकुटाको व्यापारिक केन्द्र हिलेमा सीजी मोबाइलको ओमेगा थ्री लञ्च गरेको छ ।
    ग्रूपका नेशनल सेल्स म्यानेजर झविन्द्र भण्डारी र इटहरीको आधिकारिक विक्रेता न्यू पाण्डे बिजनेश सेण्टरका प्रोप्राइटर लेखनाथ पाण्डेले बुधवार हिलेमा एक कार्यक्रम....

  • ​व्यापार तथा सम्वद्ध श्रमिक संघमा कोइराला

    न्यूजलय बिहीबार १०, फागुन २०७४

    विराटनगर । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल व्यापार तथा सम्वद्ध श्रमिक संघ विराटनगर समितिको अध्यक्षमा रुद्रप्रसाद कोइराला (सीताराम) चयन भएका छन् । बिहीबार विराटनगरमा भएको कार्यक्रममा कोइरालाको नेतृत्वमा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित भएका हुन् । 
    समितिको उपाध्यक्षमा राजेशकुमार मण्डल, सचिवमा सुरेश पासवान र....

  • ​विश्वको उत्कृट १५० होटलमा पर्यो नेपालको यो होटल

    न्यूजलय बिहीबार १०, फागुन २०७४

    काठमाडौं । सौराहाको सेभेन स्टार होटलले अन्तर्राष्ट्रिय होटल तथा रेष्टुरेन्ट क्वालीटी अवार्ड जितेको छ । स्पेनको ग्लोबल ट्रेड क्लबले अवार्ड दिएको हो । 
    विश्वका एक सय ५० उत्कृष्ट होटलहरुमा सौराहाको सेभेन स्टार छानीएको हो । संस्थाले गोप्य रुपमा होटलको अनुगमन गर्छ । उच्चस्तरीय सेवा....

  • ​भोजपुरमा कच्चा पदार्थको अभाव,धातु उद्योग संकटमा

    न्यूजलय बिहीबार १०, फागुन २०७४

    काठमाडौं । कच्चा पदार्थको अभाव भएपछी भोजपुरमा संचालित धातु उद्योग संकटमा परेका छन् । धातु उद्योगबाट चर्चा पाएको टक्सार बजारमा यतिवेला कच्चा पदार्थ अभाव भएको पाइएको छ । पहिला भोजपुरका रैथाने नेवारी समुदयहरुले घरै पिच्छे जस्तै धातुका उद्योगहरु सञ्चालन गरिरहे पनी हालभने करिव ७ घर....

  • ​‘मेड इन नेपाल’ चैत पहिलो सातामा

    न्यूजलय बुधबार ०९, फागुन २०७४

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले स्वदेशी उत्पादनको प्रबद्र्धनका लागि गर्दै आएको ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’को छैटौं संस्करण आगामी चैतको पहिलो साता सुरु गर्ने भएको छ । मञ्चले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी चैत २ देखि ४ गतेसम्म भृकुटीमन्डपमा प्रदर्शनीको आयोजना हुने जनाएको....

  • ​फिदिममा च्याबु्रङ महोत्सव सुरु

    न्यूजलय बुधबार ०९, फागुन २०७४

    पाँचथर । पाँचथर सदरमुकाम फिदिममा अन्तराष्ट्रिय च्याबु्रङ महोत्सव सुरु भएको छ । महोत्सवको प्रदेश १ का प्रमुख गोविन्द सुब्बाले उद्घाटन गरे । सास्कृतिक पोशाकमा सजिएको टोलिले च्याबु्रङ बजार परिक्रमा पछि महोत्सवको उद्घाटन गरीएको थियो । लिम्बुजातीमा रहेको परम्परागत सास्कृतिक बाजा च्याबु्रङ र च्याब्रुङ नाँचको प्रवद्र्धन....

  • ​सहकारी संचालनमा आयो नयाँ नीति

    न्यूजलय मङ्गलबार ०८, फागुन २०७४


     इटहरी । पछिल्लो समय सहकारी क्षेत्रमा सरकारले कडाई गर्न थालेको छ । सहकारी संस्थाहरुमा ठगी बढेको तथा दर्ता गराएर कारोबार नगरेको पाएपछि सरकारले कडाई गर्न थालेको हो । विगत केही समयमा नै सहकारी क्षेत्रमा थुप्रै नियम तथा निर्देशनहरु जारी भएका छन् । सहकारी....

  • ​नुडल र सेवइको लागि लोकप्रिय रोसा ब्राण्ड

    न्यूजलय मङ्गलबार ०८, फागुन २०७४

    इटहरी । तपाईलाई खाजाको रुपमा के खान मन पर्छ ? वा खाजाको रुपमा के खाने गर्नु हुन्छ ? सबैको आफ्ना आफ्नै रोजाई हुन सक्छ । केहीलाई भने थुक्पा र चाउमिन मन पर्न सक्छ ।
    शाकाहारी र मांसाहारीले आफ्नो स्वाद र आवश्यकताअनुसारका विभिन्न तरकारी र....