Newslaya Home

अर्थ

  • धनकुटामा चैतेधानको उत्पादनमा वृद्धि

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    धनकुटा । धनकुटामा यसवर्ष चैतेधानको उत्पादनमा वृद्धि हुने भएको छ । अघिल्लो आर्थिक वर्षमा धनकुटामा १ हजार ४ सय २५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ३ हजार ७ सय २० मेट्रिकटन चैतेधान उत्पादन भएको थियो । यसवर्ष धनकुटामा १ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलमा धान....

  • काँकरभिट्टास्थित सुख्खा बन्दरगाहको ठेक्का लागेन

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार परिसरमा रहेको सुख्खा बन्दरगाह सञ्चालनमा आएको ७ वर्षसम्म पनि अझै ठेक्का लाग्न सकेको छैन । बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मा नीजि क्षेत्रलाई दिने नीति रहेपनि अझैसम्म सरकार मातहतको नेपाल इण्टरमोडल यातायात विकास समितिले नै सञ्चालन गरिरहेको छ । अन्तर्राष्ट्रिय....

  • विराटनगरको प्राङ्गारिक तरकारी बजारमा उपभोक्ताको भीड

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    विराटनगर । विराटनगरमा प्रत्येक शनिवार लाग्ने प्राङ्गारिक तरकारी बजारप्रति उपभोक्ताको आर्कषण बढ्दै गएको छ । उद्योग संगठन मोरङको प्राङ्गणमा प्रत्येक शनिबार बिहान ७ बजेदेखि लाग्ने प्राङ्गारिक तरकारी बजारमा उल्लेख्य संख्यामा उपभोक्ताहरु पुग्ने गरेका छन् । उद्योग संगठन र महिला उद्यम समितिको आयोजनामा साताको एकदिन मात्र....

  • अनुदानका बोका र चल्ला मर्न थाले

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    पाँचथर । मासु र अण्डामा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यकासाथ जिल्ला पशु सेवा कार्यालय पाँचथरले जिल्लाका विभिन्न स्थानमा दुईसाता अघि वितरण गरेका बोका र चल्ला धमाधम मर्न थालेका छन् । कार्यालयले असार तेस्रो साता जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नम्वर १ र २ मा वितरण गरेका उन्नत जातका....

  • मोरङमा राजश्व संकलन बढ्यो

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    विराटनगर । मोरङमा गत आर्थिक वर्ष ०७३÷०७४ मा राजश्व संकलनमा बृद्धि भएको छ । गत आर्थिक वर्ष २०७३÷०७४ मा मोरङबाट कुल ३२ अर्ब ९ करोड ४९ लाख राजस्व संकलन भएको छ । यो गत वर्षको राजस्व संकलनको तुलनामा ४ अर्ब २१ करोड ६ लाख अर्थात....

  • तेह्रथुममा ५३ करोड बढी रकम फ्रिज

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    तेह्रथुम । जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा सरकारी कार्यालयबाट काम हुन नसकी ५३ करोडभन्दा बढी रकम फ्रिज भएको छ । तेह्रथुममा चालु र पूँजीगततर्फ गरी ५३ करोड ८० लाख ८ हजार रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
    पूँजीगततर्फ ५४....

  • सुनसरीमा पानी कार्टेलिङ

    न्यूजलय सोमबार २३, साउन २०७४

    उपहारको पानी बजारबाटै उठाइयो
    इटहरी । यातायातमा सिण्डिकेटको घिनलाग्दो अवस्था भोगिरहेको नेपालमा धेरै क्षेत्रमा सिण्डिकेट लागु हुने गरेको छ । मूल्य तथा गुणस्तरमा एकरुपता कायम गर्दै व्यापारलाई स्वच्छ बनाउने भनिएपनि सिण्डिकेट तथा कार्टेलिङले व्यवशायीक स्वतन्त्रतालाई मिचिरहेको छ । हिजोआज सुनसरीमा पानीमा समेत यस्तै कार्टेलिङ....

  • तेह्रथुममा ५३ करोड बढी रकम फ्रिज न्यूजलय

    न्यूजलय बुधबार ११, साउन २०७४

    तेह्रथुम । जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा सरकारी कार्यालयबाट काम हुन नसकी ५३ करोडभन्दा बढी रकम फ्रिज भएको छ । तेह्रथुममा चालु र पूँजीगततर्फ गरी ५३ करोड ८० लाख ८ हजार रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
    पूँजीगततर्फ ५४....