Newslaya Home

अर्थ

  • ​पाँचथरका निर्माणाधीन हाइड्रोपावरले तिरेनन् कर

    न्यूजलय बुधबार १३, भदौ २०७५

    पाँचथर । पाँचथरमा निर्माणाधीन रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर हाइड्रोपावरले नतिरेका हुन् । 

    गत ०७४ असोज १ मा जिसस र उक्त कन्स्ट्रक्सनबीच भएको सम्झौतामा जिससले लगाएको ढुङ्गा, बालुवा, गिटी प्रयोग....

  • ​काठमाडौमा जान छोड्यो विराटनगरको खानेतेल

    न्यूजलय मङ्गलबार १२, भदौ २०७५

    विराटनगर । विराटनगरको खानेतेल काठमाडौं जान छोडेपछि काठमाडौंमा एक महिनादेखि खाने तेलको अभाव देखिएको छ । अभाव हुन थालेपछि काठमाडौंमा तेलको मूल्य बढ्दै गएको छ । 
     
    विराटनगरका तेल उद्योगीका अनुसार उपत्यका भित्रको व्यवसाय र प्रतिस्पर्धा अस्वस्थ भइसकेको छ जसकारण राम्रो तेल पठाउन....

  • ​डलर हालसम्मकै महँगो, विदेशी सामानको भाउ बढ्ने

    न्यूजलय मङ्गलबार १२, भदौ २०७५

    काठमाडौ । अमेरिकी डलरको मूल्य सर्वाधिक महंगो भएको छ। मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक डलर किन्न १ सय १२ रुपैयाँ ५६ पैसा खर्चिनुपर्ने छ ।

    मंगलबार डलरको खरिद दर १ सय ११ रुपैयाँ ९६ पैसा....

  • ​टिभिएसको नयाँ मोडलको मोटरसाइकल इटहरीमा, यस्तो छ विशेषता

    न्यूजलय सोमबार ११, भदौ २०७५

    इटहरी । युवा वर्गको रुची र फेसनलाई लक्षित गरेर टिभिएस कम्पनीले नयाँ मोडलको मोटरसाइकल बजारमा ल्याएको छ ।

     इटहरीमा रहेको पारस अटोमोबाइल सेण्टरले १६० सिसीको नयाँ मोडलको मोटरसाइकल बजारमा ल्याएको हो । 

    इटहरीमा १६० सिसीको उक्त मोटरसाइकलको उद्घाटन पूर्व....

  • ​विमानसम्बन्धि तालिममा आकर्षण बढ्दो (अन्तरर्वार्ता)

    न्यूजलय सोमबार ११, भदौ २०७५

    नाट प्राविधिक विषय अध्ययन अध्यापन गराउने संस्था हो । विमानस्थल तथा विमानमा काम गर्ने जनशक्ति तयार गर्नको लागि यो शैक्षिक संस्थाको स्थापना भएको हो । यहाँ एभियसन सम्बन्धि डिप्लोमा इन एअर क्याबिन क्रु, डिप्लोमा इन एअरपोर्ट एराउण्ड ह्याण्डलिङ सम्बन्धिका विषयहरु पढाइ हुन्छ । काठमाडौमा रहेको....

  • ​स्वरोजगारको नाममा विना धितो लगानी

    न्यूजलय सोमबार ११, भदौ २०७५

    काठमाडौ । सरकारले युवा स्वरोजगारका लागि विनाधितो ऋण लगानी गर्ने भएको छ । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको विकासका लागि विनाधितो ऋण लगानी गर्ने बताए ।  

    केही हजार युवालाई स्वरोजगार बनाउने गरी....

  • ​गैह्रकानुनी रुपमा जंगली बँदेलको मासु बेच्दै भाटभटेनी

    न्यूजलय सोमबार ११, भदौ २०७५

    इटहरी । नेपालमै चलेको सुपरमार्केट भाटभटेनीले गैह्रकानुनी रुपमा जंगली जनावरको मासु बेच्ने गरेको पाइएको छ । काठमाडौँ र नेपालभरका विभिन्न स्थापनमा शाखा रहेको यो सुपरमार्केटले कानुनले रोक लगाएका सामान बेचिरहेको छ ।

    एक शिशीको ६६६ रुपैयाँ पर्ने बँदेलको मासुको अचार भाटभटेनीमा भेटिएको....

  • ​पाँचथर र तेह्रथुममा दुई गाउँपालिका सुख्खाग्रस्त

    न्यूजलय शुक्रबार ०८, भदौ २०७५

    विराटनगर । पाँचथरको कुम्मायक र तेह्रथुमको छथर गाउँपालिकाका विभिन्न वडालाई सुख्खाग्रस्त भनिएको छ । 

    तमोर नदीको फाँटमा पर्ने कुम्मायकको वडा नम्बर १, ३ र ५ तथा छथर गाउँपालिकाको पूर्वी क्षेत्रका ३, ४ र ५ नम्बर वडामा एकबर्षयता बालीनालीलाई चाहिनेजति बर्षात हुन नसक्दा....

  • रेल नपाउँदा भारतमै रोकियो ३० हजार मेट्रिक टन मल

    न्यूजलय बिहीबार ०७, भदौ २०७५

    काठमाडौं । यूरिया मलको चर्को अभाव भइरहेका बेला ३० हजार मेट्रिक टन मल भारतमा रोकिएको छ । मल खरिद तथा आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल खरिद तथा आपूर्ति नगर्दा मल भारतमै रोकिएको हो ।

    कृषि सामग्री केन्द्रले इन्डियन....

  • ​अब हलेसीको आम्दानी नगरपालिकाले लिने

    न्यूजलय बुधबार ०६, भदौ २०७५

    खोटाङ । खोटाङस्थित ऐतिहासिक त्रि–धार्मिकस्थल हलेसी मन्दिरको आम्दानी नगरपालिकाको मातहतमा ल्याइएको छ। मन्दिरमा चढाइएको भेटि तथा विभिन्न स्रोतबाट हुने आम्दानीलाई चालू आर्थिक वर्षबाट हलेसी तुवाचुङ नगरपालिकाको मातहतमा ल्याउने नगरपालिकाले जनाएको छ।

    नगर प्रमुख इवन राईका अनुसार हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको....