Newslaya Home

अर्थ

  • ​दुहवीमा एकीकृत सम्पति कर लागू हुने

    न्यूजलय मङ्गलबार ०१, जेठ २०७५

    दुहबी । दुहबीमा एकीकृत सम्पति कर लागू हुने भएको छ । कर आ. व. २०७५ \०७६ साउन १ गतेदेखि लागू हुने भएको छ ।

    एकीकृत सम्पतीकरको फाराम भर्नका लागि घर जग्गा, भूमि र मालपोत करको सबै बक्यौता बुझाउनु पर्छ । करको फाराममा आफ्नो....

  • ​९ महिनामा १ खर्बको इन्धन आयो, अघिल्लो वर्षभन्दा ३४ प्रतिशत बढी

    न्यूजलय मङ्गलबार ०१, जेठ २०७५

    काठमाडौं । संसारभर विद्युतीय सवारी साधनको प्रयोग बढाइएको समयमा नेपालमा भने पेट्रोलियम पदार्थको आयात बढेको छ ।  सरकारले चालु आर्थिक वर्षको नौ महिनामा मात्र १ खर्ब १७ अर्ब २९ करोड ३४ लाख ९६ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । 

    ....

  • ​भारतको अमुल डेरीलाई नेपाल आउन नदिन सरकारसँग डेरी व्यावसायीको अनुरोध

    न्यूजलय शुक्रबार २८, बैशाख २०७५

    काठमाडौं । नेपालका डेरी व्यवसायीहरुले भारतको अमुल डेरीलाई नेपाल आउन नदिन सरकारसँग अनुरोध गरेका छन् । आत्मनिर्भर हुँदै गरेको डेरी क्षेत्रमा विदेशी कम्पनी आउँदा नेपाली व्यावसायीले हालसम्म गरेको लगानी जोखिममा पर्ने भन्दै उनीहरुले अमुललाई रोक्नुपर्ने बताएका छन् ।

    नेपालका प्रधानमन्त्री केपी ओली....

  • ​समयमा उपलब्धिमुलक काम गरेर रामधुनी वडा नं. ५ उत्कृष्ट : नगर प्रमुख चौधरी

    न्यूजलय शुक्रबार २८, बैशाख २०७५

    झुम्का ।  रामधुनी ५ नम्बर वडा कार्यालयलले २०७४/७५ को योजनाहरुको समिक्षा गर्दै सुझाव लिएको छ ।  बिहिबार वडा कार्यसमितिले योजनाहरुको समिक्षा गर्दै प्रारम्भिक योजनाहरुको बारेमा सुझाव लिएको हो ।

    समयमै  वडामा योजनाहरु सम्पन्न गरेको भन्दै वडावासीहरुले खुशि व्यक्त गर्दै धन्यवाद दिएका थिए....

  • ​१० महिनामा सवा खर्ब रुपैयाँको इन्धन आयो

    न्यूजलय बिहीबार २७, बैशाख २०७५

    काठमाडौं । मुलुकमा पछिल्लो १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ । इन्धन आयात गर्दा मुलुकले १० महिनामा एक खर्ब १७ अर्ब रुपैयाँ खर्चनु परेको हो ।

    मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा छ । पछिल्लो १०....

  • ​अर्थमन्त्रीले आज संसदमा प्रि–बजेट पेश गर्ने

    न्यूजलय बुधबार २६, बैशाख २०७५

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा प्रि–बजेट पेश गर्दै छन् ।
    आर्थिक वर्ष २०७५÷०७६ को बजेटको तयारीमा रहेका अर्थमन्त्री डा. खतिवडाले बुधबार बस्ने संसद बैठकमा बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्न लागेका हुन् ।

    अर्थमन्त्री डा. खतिवडाले संघीयता कार्यान्वयन,....

  • ​अण्डाको मूल्य बढ्यो

    न्यूजलय बुधबार २६, बैशाख २०७५

    काठमाडौं । अण्डाको मूल्य फेरी बढेको छ । नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य बढाएको हो । वैशाख ६ मा एक क्रेट अण्डाको किसानले पाउने मूल्य तीन सय रुपैयाँ कायम भएको थियो । 

    अहिले मूल्य बृद्धिसँगै ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय....

  • ​करको दायरमा ल्याउन जरिवाना र धरौटीमा छुट

    न्यूजलय मङ्गलबार २५, बैशाख २०७५

    धरान । धरान उपमहानगरपालिकाले एक वर्षको मात्रै धरौटी राखी व्यवसाय दर्ता गर्ने सकिने निर्णय गरेको छ । यसअघि नेपाली नागरिकता प्रमाण पत्र नभएका व्यवसायीको लागि तीन वर्षको व्यवसाय कर वापतको धरौटी रकम लिने प्रावधान थियो ।

    धरान उपमहानगरपालिकाको दोस्रो नगर सभाले प्रावधान....

  • ​चियापत्तीको न्यूनतम मूल्य निर्धारण

    न्यूजलय मङ्गलबार २५, बैशाख २०७५

    इलाम । चियापत्तीको न्यूनतम मूल्य निर्धारण गरिएको छ । हरियो चियापत्तीको न्यूनतम मूल्य तोक्नुपर्ने माग चिया उत्पादक किसानले गर्दै आएका बेला सूर्योदय नगरपालिकाले न्यूनतम मूल्य निर्धारण गरेको हो । 

    त्यहाँका चिया कारखानाले यो वर्ष प्रतिकिलो ४० रुपैयाँभन्दा माथि मात्र खरिद गर्न पाउने....

  • ​संघीयताले बढायो खर्च, २५ प्रतिशत थप गरेर बजेट आउँदै

    न्यूजलय सोमबार २४, बैशाख २०७५

    काठमाडौं । चालू आर्थिक वर्षकोभन्दा २५ प्रतिशत ठूलो आकारमा बजेट आउने भएको छ । संघीयता कार्यान्वयन खर्चिलो हुने देखिएपछि सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटको आकार अघिल्लोभन्दा २५ प्रतिशतले थप गर्न लागेको हो ।

    संघीयता कार्यान्वयनका लागि तीनदेखि पाँच खर्ब रुपैयाँ थप....