Newslaya Home

अर्थ

  • ​सरकारले लेज, कुर्कुरे आयातमा प्रतिबन्ध लगाउने

    न्यूजलय बिहीबार २९, चैत २०७४

    काठमाडौं । सरकारले राष्ट्रिय उत्पादनलाई बढवा दिन नीति परिवर्तनको कामलाई तीब्रता दिएको छ । सरकारले अस्वभाविक तथा अनपेक्षित रुपमा विदेशबाट आयत हुने सामानलाई रोक्न एवं स्वदेशमै उत्पादित वस्तु प्रवर्धन गर्ने उद्देश्यले कानुन बनाउन लागेको हो ।

    यो उद्देश्यमा केन्द्रित रहेर वाणिज्य मन्त्रालयले....

  • ​उद्योगमा अत्याधुनिक प्रविधिको आवश्यक : प्रधानमन्त्री ओली

    न्यूजलय बुधबार २८, चैत २०७४

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उद्योग व्यावशाय क्षेत्रमा अत्याधुनिक मोडल प्रयोग गरेर देशलाई अघि बढाउनु पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५२ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बताए ।

     “अब....

  • ​प्याकेजै किनेर आउने भारतीय पर्यटक बढे

    न्यूजलय बुधबार २८, चैत २०७४

    इटहरी । पछिल्लो समय पुर्वी नेपाल सीमावर्ती भारतीयहरुको भ्रमण रोजाईमा पर्न थालेको छ । प्याकेजै किनेर पूर्वी नेपाल घुम्ने भारतीयहरुको संख्या बढेको हो ।
    पूर्वी नेपाल भारतको पश्चिम बंगाल र बिहार राज्यसँग जोडिएको छ । सिक्किम तथा दार्जिलिङसहित पश्चिम बंगालका भारतिय पर्यटकहरु केही दिनको....

  • ​वीपीको एमसिएच भवनको बजेट फ्रिज हुँदै

    न्यूजलय बुधबार २८, चैत २०७४

    सुनसरी । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निर्माणाधिन मातृशिशु स्याहार केन्द्रको भवनका लागि सरकारले विनियोजन गरेको ३० करोड रुपैया फ्रिज हुने भएको छ । भवन निर्माण कार्य ठप्प भएकाले बजेट खर्च गर्न नसक्दा फ्रिज हुने अवश्था आएको हो । आर्थिक वर्ष ७४\७५ का लागि....

  • ​वास्तविक किसानको पहिचान हुनुपर्छ : राज्यमन्त्रि रामकुमारी चौधरी

    न्यूजलय बुधबार २८, चैत २०७४

    इटहरी । सरकारले नेपालीलाई कृषिमा आत्मनिर्भर बनाउन सारेको योजना प्रभावकारी बनाउन वास्तविक किसानको पहिचान हुनुपर्ने कुरामा कृषि भुमि ब्यवस्थापन तथा सहकारी राज्यमन्त्रि रामकुमारी चौधरीले  जोड दिएकी छिन् । किसान आयोगको आयोजनामा भएको अन्तरकृयामा बोल्दै चौधरीले
    नेपाल कृषि प्रधान देश रहेकाले राज्यलाई समृद्ध बाटो तर्फ....

  • ​धरानमा बगरकोट फुड फेस्टिभल शुरु

    न्यूजलय मङ्गलबार २७, चैत २०७४

    धरान। धरानको ठमेलको उपनामले परिचित रहेको बगरकोटमा प्रथम वगरकोट फुड फेस्टिभल २०७४ मंगलबार देखि शुरु भएको छ । 
    बगरकोट सेकुवा व्यवसायी समितीको आयोजनामा मंगलबार देखि शुरु भएको फेस्टिभल विहिबार सम्म चल्नेछ ।

    फेस्टिभलको धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष नरेश....

  • सुगर मिलको भण्डारण ट्यांकी विस्फोट हुँदा एकको मृत्यु, ९ घाइते

    न्यूजलय मङ्गलबार २७, चैत २०७४

    सिमरा । बाराको मनहर्वास्थित रिलायन्स सुगर मिलमा उखुको रस भण्डारण गरिएको ट्यांकी विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । कलैया उपमहानगरपालिका २४ स्थित मनहर्वामा रहेको मिलको ट्यांकी पड्किँदा ४५ वर्षीय भारतीय नागरिक राम सनईको मृत्यु भएको प्रहरीले जनाएको....

  • ​सुनचाँदीेद्वारा स्पस्ट ऐनको माग

    न्यूजलय सोमबार २६, चैत २०७४

    काठमाडौं । सुनचाँदी व्यवसायलाई स्पस्ट नियमन गर्ने कानुनको अभाव रहेको सुनचाँदी व्यवसायीले बताएका छन् । राजधानीमा पाँचौं वार्षिक साधारणसभाका अवसरमा आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघले गरेको कार्यक्रममा महासंघका प्रवक्ता मनोजकुमार साहले स्पस्ट ऐनको माग गरेका छन् । अहिले अन्योलको वातावरणमा व्यवसाय सन्चालन हुँदै आएको भन्दै....

  • ​तालतलैया पर्यटन महोत्सव सुरु

    न्यूजलय सोमबार २६, चैत २०७४

    इटहरी । पूर्वकै उत्कृष्ट पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको इटहरीको वडा २ र ३ मा पर्ने तालतलैयामा तालतलैया पर्यटन महोत्सवसुरु भएको छ । 
    पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चैत २५  देखि सुरु भएको महोत्सव वैशाख १ गतेसम्म चल्नेछ । आइतबारदेखि सुरु भएको महोत्सवको प्राज्ञ राम....

  • नयाँ वर्षदेखि देशभर एकैसाथ आर्थिक गणना हुने

    न्यूजलय आइतबार २५, चैत २०७४

    काठमाडौं । नेपाल सरकारले यही बैशाख १ गतेबाट देशभर एकैसाथ आर्थिक गणना सुरु घोषण  गरेको छ । यसका लागि सरकारले देशका ७७ जिल्लामा गत चैत्र १ गते जिल्ला आर्थिक गणनाको कार्यालय स्थापना गरी विज्ञापन मार्फत गणक छानेर तालिम समेत प्रदान गरिसकेको छ ।
    आर्थिक....