Newslaya Home

अर्थ

  • ​आठ ग्यास उद्योगले पाए नेपाल गुणस्तर चिह्न

    न्यूजलय मङ्गलबार ०४, बैशाख २०७५

    काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न एनएस प्रदान गरेको छ । 

    नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न पाएका छन् । मनोज ग्यास उद्योग बारा, नेपाल ग्यास उद्योग बालाजु, श्रीकृष्ण ग्यास उद्योग....

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    न्यूजलय मङ्गलबार ०४, बैशाख २०७५

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । नयाँ वर्ष लागेसँगै पेट्रोलियम पदार्थको मूल्य बढेको हो । 

    नेपाल आयल निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टीतेलमा २/२ रुपैयाँ मूल्य....

  • ​भारतीय रुपयाको भाउ घट्ने सम्भावना

    न्यूजलय मङ्गलबार ०४, बैशाख २०७५

    काठमाडौं । आर्थिक वर्ष २०१८\१९ को अवधिसम्ममा भारतीय रुपयाको भाउ करीब ३ प्रतिशत घट्ने सम्भावना देखिएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ ३ वर्षकै उचाइमा पुगेसँगै अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भ ९फेड०को तीव्र रूपमा ब्याजदर बढाउने सङ्केतले डलरको तुलनामा रुपया कमजोर बन्ने भारतीय सञ्चार....

  • ​भाटभटेनी सुपर मार्केट विराटनगरमा

    न्यूजलय आइतबार ०२, बैशाख २०७५

    इटहरी । नयाँ वर्षसँगै १ नम्बर प्रदेशको राजधानी विराटनगरमा भाटभटेनी सुपर मार्केटको १५ औँ शाखा सञ्चालनमा आएको छ । सपिङ्ग महलप्रति उपभोक्ताको आकर्षण बढ्दै गएकाले उपभोक्ताको चाहाना लाई मध्यनजर गर्दै विराटनगरमा भाटभटेनी सञ्चालनमा ल्याईएको हो ।
     
    शनिबार अर्थात नयाँ वर्षको दिन भाटभटेनी....

  • ​पाँच दशकपछि पुनः राजविराज विमानस्थल सञ्चालनमा आउँदै

    न्यूजलय आइतबार ०२, बैशाख २०७५

    राजविराज । सप्तरीको राजविराज विमानस्थल पाँच दशकपछि पुनः सञ्चालनमा आउने भएको छ ।  कच्ची धावन मार्गका कारण अवरुद्ध रहेको विमानस्थल हप्तादिन भित्रमा सञ्चालन गने गरी तयारी भइरहेको छ नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 
    १ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर....

  • ​अर्बपती विनोद चौधरीको ग्रुपले ठगेको भन्दै कारवाही सुरु, २४ करोड फिर्ता गराउन ताकेता​

    न्यूजलय शुक्रबार ३०, चैत २०७४

    काठमाडौं । बिमा दावीमा किर्ते गरेर चौधरी ग्रुपअन्तर्गतका ३ वटा संस्थाले बढी दाबी भुक्तानी लिएको भन्दै कारवाही अघि बढाइएको छ । ग्रुपले लिएको २४ करोड रकम फिर्ताका लागि पत्र काटिएको छ । 

    उच्च अदालत....

  • ​विद्युत प्राधिकरणलाई २ करोड ५९ लाख रुपैयाँ जरिबाना

    न्यूजलय शुक्रबार ३०, चैत २०७४

    काठमाडौँ  । समयमा कर नबुझाउँदा नेपाल विद्युत प्राधिकरणले २ करोड ५९ लाख रुपैयाँ जरिबाना तिर्नु पर्ने भएको छ । गत आर्थिक वर्षको आयकर र मुल्य अभिवृद्धि कर समयमा नबुझाउँदा जरिबाना लागेको हो । 

    आयकर ऐन, २०५८ बमोजिम प्राधिकरणले आय विवरण आर्थिक वर्ष....

  • ​प्रदेश १ सरकारले ल्यायो ३ महिनाको लागि बजेट

    न्यूजलय शुक्रबार ३०, चैत २०७४

    विराटनगर । प्रदेश १ को सरकारले चालु आर्थिक वर्षको ३ महिनाको लागि बजेट पेश गरेको छ । बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले १ अर्ब २ करोड ५ लाख रुपैयाँ बजेट प्रदेश संसदमा पेश गरेका  हुन् ।
    बजेटमा....

  • ​भ्रष्टाचारको अनौठो उदाहरण ,तीन तले भवनमा सात तले लिफ्ट

    न्यूजलय शुक्रबार ३०, चैत २०७४

    बागलुङ्ग । जिल्ला अदालत बागलुङ्गको तीन तले भवनमा सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । अदालतमा भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ ।  महालेखापरीक्षकको प्रतिवेदनले तीनतले भवनमा ७ तला क्षमताको लिफ्ट डिजाइन गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । जिल्ला....

  • ​आयल निगम जग्गा खरिदमा ६१ करोड राजस्व छली

    न्यूजलय शुक्रबार ३०, चैत २०७४


    काठमाडौं । नेपाल आयाल निमगले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा करिव सबा ६१ करोड रुपैयाँ राजस्व् छली गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

    निमगले चितवन, रुपन्देही, झापा, सर्लाहीमा दुई अर्ब ३१ करोड रुपैयाँको ९१ विघा जग्गा खरिद गर्दा....