Newslaya Home

अर्थ

  • ​राष्ट्रिय आर्थिक गणना ४० करोडमा

    न्यूजलय बुधबार १२, बैशाख २०७५

    काठमाडौं । पहिलोपटक केन्द्रीय तथ्यांक विभागले शुरु गरेको राष्ट्रिय आर्थिक गणनामा करीब रु ४० करोड खर्च हुने भएको छ । गत वैशाख १ गतेदेखि शुरु गरिएको उक्त गणना आगामी जेठ मसान्तसम्म देशभर रहेका व्यावसायिक प्रकृतिका संघ संस्था, लघु, घरेलु तथा साना उद्योगको अवस्था, वस्तु तथा....

  • ​महानगरपालिकाले तोक्यो जनप्रतिनिधीको तलब , वार्षिक थप डेढ करोड आर्थिक भार

    न्यूजलय बुधबार १२, बैशाख २०७५

    विराटनगर । महानगरपालिकालाई वार्षिक डेढ करोड रुपैयाँ आर्थिक भार थपिएको छ  । विराटनगर महानगर नगरकार्यपालिकाको वैशाख ९ गते बसेको १४ औं बैठकले वार्षिक एक करोड ४९ लाख ५८ हजार रुपैयाँ आर्थिक भार थपिने गरी जनप्रतिनिधिहरुको पारिश्रमिक निर्धारण गरेको छ ।

    बैठकले मेयरदेखि....

  • ग्राहकहरुको मन जित्दै विराटनगरमा भाटभटेनी

    न्यूजलय मङ्गलबार ११, बैशाख २०७५

    इटहरी । गत बैशाख १ गतेदेखि संचालनमा आएको भाटभटेनी सुपरमार्केटले १० दिनको अवधीमा करिब १० करोड बराबरको  कारोबार गर्न सफल भएको छ ।

    विराटनगरमा १५ औँ शाखाको रुपमा वैशाख १ गतेदेखि विस्तार भएको भाटभटेनी सुपर मोर्केटले ग्राहकहरुको मन जित्दै १० दिनको अवधिमा....

  • ​नेको इन्सुरेन्सले दियो अन्नपूर्ण इम्पेक्सलाई साढे पाँच करोड

    न्यूजलय मङ्गलबार ११, बैशाख २०७५

    विराटनगर । नेको इन्सुरेन्स विराटनगर शाखाले साढे पाँच करोड रुपैयाँ अन्नपूर्ण इम्पेक्सलाई हस्तान्तरण गरेको छ । गत वर्ष साउनमा बाढीको डुवानबाट अन्नपूर्ण इम्पेक्समा रहेका विभिन्न किसिमका इलेक्ट्रोनिक सामानहरु नष्ट भएका थिए । 

    बाढीले नष्ट भएका सामानहरु क्षतिपूर्ति वापत इन्सुरेन्सका तर्फबाट शाखा प्रबन्धक....

  • ​सोलुदूधकोशी जलविद्युत अयोजनाले शेयर जारी गर्ने

    न्यूजलय सोमबार १०, बैशाख २०७५

    सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधिन सोलुदुधकोशी जलविद्युत अयोजनाले आइपिओ शेयर जारी गर्ने भएको छ । 

    मुलुककै सबैभन्दा ठूलो ८६ मेगावाट क्षमताको उक्त आयोजनाले आइपिओ शेयर जारी गर्ने निर्णय गरेको कम्पनिका कार्यकारी अध्यक्ष हिमप्रसाद पाठकले जनाएका छन् । आयोजना निर्माण कम्पनी साहास उर्जा लिमिटेडको....

  • ​क्षेत्रीय विमानस्थल स्तरोन्नतिको काम सुरु, आंशिक रुपमा बन्द

    न्यूजलय सोमबार १०, बैशाख २०७५

    विराटनगर । विराटनगरस्थित क्षेत्रीय विमानस्थल स्तरोन्नतिको काम सुरु भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिको काम शुरु गरेको हो । स्तरोन्नतिको काम शुरु भएसँगै विमानस्थल आंशिक रुपमा बन्द भएको छ ।

    धावनमार्ग सुधार तथा मर्मत गर्न विमानस्थल दिउँसो २ बजेबाट....

  • ​सफलता हात पार्र्दै एभरेष्ट बैंक, खुद नाफा १८.१९५ वृद्धि

    न्यूजलय शुक्रबार ०७, बैशाख २०७५

    काठमाडौं ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एभरेष्ट बैंकले १ अर्ब ८० करोड ३४ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
    एभरेष्टले खुद नाफा १८.१९५ ले वृद्धि गर्न सफल भएको हो  । गत वर्षे १ अर्ब ५२ करोड ५८ लाख ८२ हजार....

  • ​नेपालको चुरोट कतार निर्यात हुने

    न्यूजलय बिहीबार ०६, बैशाख २०७५

    काठमाडौं । नेपालमा उत्पादन भएको चुरोट कतार निकासी हुने भएको छ । छिमेकी मुलुकले नाकाबन्दी लगाएपछि कतारका व्यवसायीले नेपालबाट चुरोट किन्ने भएका छन् ।

    गोर्खा लहरीसँग कतारका व्यवसायीले चुरोट किन्न छलफल अगाडि बढाएका छन् । ‘कतारमा चुरोट आपूर्तिको लागि त्यहाँका व्यावसायीहरुसँग छलफल....

  • ​धरौटी तिर्न नसक्दा वाणिज्य बैंक रानीका दुई कर्मचारीलाई जेल चलान

    न्यूजलय बुधबार ०५, बैशाख २०७५

    विराटनगर । जिल्ला अदालत मोरङले धरौटी मागेपछि वाणिज्य वैंक बन्दरगाहा शाखाका प्रबन्धक तथा काउण्टर ईन्चार्ज पुर्पक्षको लागि जेल चलान भएका छन् । 
    जिल्ला अदालत मोरङले तोकेको धरौटी रकम बुझाउन नसक्दा राष्ट्रिय वाणिज्य बैंक रानी बन्दरगाहा शाखाका प्रबन्धक विष्णुप्रसाद निरौला र काउण्टर ईन्चार्ज तोर्णराज राउत....

  • सुनसरीमा इन्धन तस्करी बढ्दै,​ गुप्ता आयल ट्रेडर्सका संचालक पक्राउ

    न्यूजलय बुधबार ०५, बैशाख २०७५

    इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले कालोबजारी गर्ने एक पेट्रोल पम्प संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका –२ बस्ने अशोक रौनियार रहेका छन ।

    रौनियारले संचालन गरेको गुप्ता आयल ट्रेडर्सले अवैधरुपर्मा तस्करहरुलाई प्रति लिटर ८७ रुपैयाले डिजल बिक्रि....